जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको सम्मान घोषणा

जनमत जनमत
प्रकाशित १ भाद्र २०७९, बुधबार
साहित्य संक्षेप भित्र
0
नेपाली कलासाहित्य डट कम प्रतिष्ठानको  सम्मान घोषणा

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले यस वर्षको सम्मान घोषणा गरेको छ । अमूल्य ‘राष्ट्रिय कलाश्री सम्मान-२०७८’ विशिष्ट साहित्यसाधक परशु प्रधानलाई प्रदान गर्ने निर्णय गरिएको छ । यस्तै प्रतिष्ठानले रु. १,००,०००।-राशिसहितको ‘राष्ट्रिय कलाश्री पुरस्कार- २०७८’ साहित्यकार मञ्जु काँचुलीलाई र रु. ७५,०००।-राशि सहितको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार -२०७८ ‘ स्रष्टा एवम् अनुवादक केशव सिग्देललाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी प्रतिष्ठानले रु. ५०,०००।- राशि सहितको ‘बद्रि राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार-२०७८’ साहित्यिक पत्रकार एबम् स्रष्टा धीरेन्द्र प्रेमर्षिलाई , रु. ६०,०००।-राशि सहितको ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार-२०७८’ ललितकलाका साधक एवम् मूर्तिकार ओम के.सीलाई र रु. ५०,०००।-राशिसहितको ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार-२०७८’ लोकप्रिय गायक शिव परियारलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष साहित्यकार मोमिलाद्वारा जारी विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

प्रतिष्ठानका अध्यक्ष मोमिलाको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो । यी सम्मान तथा पुरस्कार अगामी यही चैत्र महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रको साझा सवाल र गौरव नेपाली कला, साहित्य, सङ्गीत, संस्कृति, दर्शन, इतिहास एवम् विविध क्षेत्रमा सम्मान तथा पुरस्कार स्थापन, अध्ययन अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण, विमर्श, गोष्ठी आदिको व्यवस्था गरी सो क्षेत्रको उत्थानमा समर्पित रहेर नेपाली उत्कृष्ट साहित्यलाई विश्व परिवेशमा परिचित गराउन प्रतिष्ठान विगत चौध वर्षदेखि समर्पित रहेको छ ।


अघिल्लो पोष्ट

काला झण्डा

पछिल्लो पोस्ट

उत्तराद्र्धको संघारमा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
उत्तराद्र्धको संघारमा

उत्तराद्र्धको संघारमा

हली दाइ

हली दाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पराजुलीको श्वेत पर्वत सार्वजनिक

पराजुलीको श्वेत पर्वत सार्वजनिक

२३ फाल्गुन २०७८, सोमबार
सम्झनाको वर्षात्मा भिजेको मन

सम्झनाको वर्षात्मा भिजेको मन

२३ फाल्गुन २०७८, सोमबार
पिटरको ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ पुस्तक सार्वजनिक

पिटरको ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ पुस्तक सार्वजनिक

२४ फाल्गुन २०८०, बिहीबार
काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, निर्माण र प्रगतिकै सन्दर्भमा

काभ्रे बहुमुखी क्याम्पसको संस्थापन, निर्माण र प्रगतिकै सन्दर्भमा

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक