जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

जनमत जनमत
प्रकाशित २३ पुष २०७८, शुक्रबार
कला, चित्रकला भित्र
0
नेपाल व्यावसायिक कलाकार संघवाट कलाकार सम्मान

नेपाल व्यावसायिक कलाकार संघको २७ औं स्थापना दिवस तथा राष्ट्रिय अरनिको स्मृति दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले यो वर्षको सुरेन्द्र प्रधान दीर्घ कला–साधना सम्मान पुरस्कार मूर्तिकार ठाकुरप्रसाद मैनालीलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २५ हजार रुपियाँ रहेको छ ।


त्यसैगरी यो वर्षको क्रोध कला शिरोमणि पुरस्कार मूर्तिकार बालकृष्ण तुलाधरलाई प्रदान गरिएको छ । पुरस्कारको राशी २० हजार रुपियाँ रहेको छ । त्यस्तै १५ हजार रुपियाँ राशीको मूल्मि ग्राफिक डिजाइन पुरस्कार राजेश मानन्धरलाई प्रदान गरिएको छ ।


कार्यक्रममा मिथिला लोक कलाका कलाकार प्राज्ञ एस।सी। सुमन, व्यावसायिक कलाकारहरू श्याम रञ्जित, राजकुमार प्रधान, विश्वराज सिग्देल र हरिनारायण ठाकुरलाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्त्री श्रेष्ठले मुुलुकलाई विश्वमा चिनाउने कलाकार तथा सर्जकहरूको सम्मान गर्ने दायित्व राष्ट्रकै भएको जिकिर गर्दै उक्त दायित्वलाई नेपाल व्यावसायिक कलाकार संघले बोध गरी कलाकारहरूलाई पुरस्कृत तथा सम्मान गरी हौसला जगाउने काम गरेको भन्दै संघको प्रशंसा गर्नुभयो ।


कार्यक्रममा हेम–गंगा युवा कला प्रतिभा पुरस्कार कलाकार सपना पौडेल, हेम–गंगा नारी कला प्रतिभा पुरस्कार कलाकार चन्दा श्रेष्ठ, अमात्य कला पुरस्कार कलाकार सविता डंगोल, क्यान सिग्देल आर्ट पुरस्कार स्व।गोविन्द खड्कालाई मरणोपरान्त, निर्वाण कला सम्मान मोफसलका कलाकार आलोक गुरुङ र ज्ञानी शाह क्यान अमूर्त कला सम्मान स्व। पुरन खड्कालाई मरणोपरान्त प्रदान गरिएको थियो ।


ती सबै पुरस्कारको राशी जनही १० हजार रुपियाँको रहेको छ । कार्यक्रममा जनही ५ हजार रुपियाँको क्यान आइडियल कला पुरस्कार कलाकार दिपेन्द्रमान बनेपाली र बालकृष्ण स्मृति कला पुरस्कार कलाकार विनोदकुमार गुप्तालाई प्रदान गरिएको थियो ।


कलाकार र कलाकारिताको संरक्षण गर्नु सरकारको कर्तव्य भएको संविधानमै उल्लेख भएता पनि सरकार यसमा चुकेको भन्दै मन्त्री श्रेष्ठले सरकारलाई उक्त कर्तव्य पालन गराउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति कान्छाकुमार कर्माचार्यले संघलाई अझै विस्तार गरी महासंघ बनाउनुपर्ने व्यक्त गर्नुभयो ।उहाँले प्रतिष्ठानसँग बाँकी रहेको ९ रोपनी ५ आना जग्गामा अन्तर्राष्ट्रिय स्तरको आर्ट ग्यालरी बनाउने योजनाअनुरुप नक्सांकनको कार्य भइरहेको जानकारी दिँदै उक्त योजना सफल बनाउन सबैसँग सहयोगको अपिल पनि गर्नुभयो । साथै उहाँले चीनमा नेपाली कलाकारितालाई स्थापित गर्दै नेपाललाई विश्वमै चिनाउन सफल कलाकार अरनिकोको पूर्ण कदको प्रतिमा बनाउने प्रतिष्ठानको योजना कोषको अभावले पूरा हुन नसकेको भन्दै दुःख प्रकट गर्नुभयो ।
कार्यक्रमका संयोजक प्रेम श्रेष्ठले व्यावसायिक कलाकारहरूको संरक्षण र सम्बद्र्धनमा विगत २७ वर्षदेखि अनवरत् संघर्षरत् संघको सम्पर्क कार्यालयका लागि प्रतिष्ठानभित्र स्थान उपलब्ध गराइदिन कूलपति कर्माचार्यसँग आग्रह गर्नुभएको थियो


अघिल्लो पोष्ट

पर्यटन प्रवर्द्धनका लागि साहित्यकारहरु गोरखामा

पछिल्लो पोस्ट

गरे के पो हुँदैन

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
गरे के पो हुँदैन

गरे के पो हुँदैन

अनुक्रम

अनुक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हिमालयन आर्ट फेस्टिभलको छैंठो संस्करण

हिमालयन आर्ट फेस्टिभलको छैंठो संस्करण

२३ फाल्गुन २०७९, मंगलवार
रातो कर्णाली

रातो कर्णाली

२४ फाल्गुन २०८०, बिहीबार
कलिंगा साहित्य महोत्सव हुँदैं

कलिंगा साहित्य महोत्सव हुँदैं

२३ फाल्गुन २०७९, मंगलवार
इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

इतिहासकार ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि पुरस्कार

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक