जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

उपन्यास ‘ब्लु डायरी’ को पुस्तक विमर्श तथा अन्तरक्रिया

जनमत जनमत
प्रकाशित २९ मंसिर २०७८, बुधबार
साहित्य संक्षेप भित्र
0
उपन्यास ‘ब्लु डायरी’ को पुस्तक विमर्श तथा अन्तरक्रिया

लेखक कृष्ण आचार्यको उपन्यास ‘ब्लु डायरी’ को पुस्तक विमर्श तथा अन्तरक्रिया कार्यक्रम बुटवलको चिया चौतारी बूक क्याफेमा सम्पन्न भयो ।
चिया चौतारीको सभा हलमा बुधबार साहित्य अभियन्ता तथा समाजसेवी भुवन अर्याल र राष्ट्रिय पुस्तकालय तथा कारागार पुस्तकालय अभियानका अभियन्ता शुभद्र पोखरेलले ब्लु डायरी´को समीक्षा गरेका थिए ।

भुवन अर्यालले उपन्यासमा मान्छेका कथा मात्र नभएर प्राकृतिक विम्बलाई पनि समेटिएको बताए । चराचुरुङ्गीले देखाएको दर्शनलाई सुन्दर चित्रण गरिएको कुरा उल्लेख गरे । उपन्यासले प्रेममा धोका खाएका वा विक्षिप्त भएकाहरूका लागि मनो चिकित्साको काम गर्ने बताए । प्रेममा हार खानु भनेको जीवनको अन्त्य होइन बरु नयाँ जीवनको आरम्भ पनि हुन सक्छ भनेर बताए । उपन्यासले सकारात्मक सन्देश दिएको कुरालाई पनि जोड दिए । सुभद्र पोखरेलले उपन्यास बारे बोल्दै पुस्तकमा युवायुवतीबिचको प्रेम मात्र नभएर बाबुछोरा,दिदीभाइ,प्रकृति आदिको सम्बन्ध र प्रेमलाई बढो सुन्दर ढंगले बयान गरिएको बताए ।ब्लु डायरी भित्र नेपालको भिन्न पर्यटकीय स्थानको मनोरम दृश्यलाई शब्दको गहिराइ पाउन सकिने पनि बताए । यस उपन्यासले सहि अर्थको प्रेमको पाठ सिकाएर प्रेमको वास्तविक अर्थ बुझाउन प्रेरणादायी भएको कुरामा जोड दिए । कसैलाई पनि हानी नपुर्‍याई आफू खुसी हुने मानवताको सन्देश दिएको कुरा प्रष्टाए । उपन्यास बारे आफ्नो मन्तव्य व्यक्त गर्दै लेखक कृष्ण आचार्यले भने,ब्ल्युडायरी युवा पुस्ताको कथा हो । उनीहरुको संघर्ष, प्रेम,असफलता अनि सफलताको कथा हो । पुस्तको जीवनदेखी हारेका या हार्दै गरेकालाई उत्साह,हौसला,प्रोत्साहन, प्रदान गर्दै अघि बढ्न प्रेरित गर्छ भन्ने मेरो विश्वास हो । सबैभन्दा पहिलो कुरा त पुस्तक पढेपछि पाउने सन्तुष्टि पाइन्छ । ३५० रुपैयाँ खेर फालेको अनुभूति हुँदैन । अर्को कुरा पुस्तकमा मैले नयाँ विषय (लेखक र पाठकको कथा) उठान गरेको छु । जसकारण लेखकले आफ्नो र पाठकले आफ्नो अनुभव गर्नुहुन्छ । यहाँ सम्बन्धको कुरा चाहे त्यो प्रेममा होस्, चाहे प्राकृतिक र पारिवारिक आफूसँग आफ्नो सम्बन्ध होस् या प्रकृतिसँग मान्य सम्बन्ध चाहे त्यो लेखक र पाठकको सम्बन्ध नै किन नहोस् । यस पुस्तकको नयाँपन भनेकै सम्बन्ध हो । सम्बन्ध बचाउनु छ भने सबैलाई पुस्तक पढ्न आग्रह गर्छु , त्यो आफैँसँगको सम्बन्ध होस् वा अरुसँगको ।´


कार्यक्रममा हिमालय बूक हाउसका सञ्चालक माधव गौतमले लेखकलाई खादा लगाएर सम्मान गरेका थिए । बिएन पुस्तक संसारका प्रबन्ध निर्देशक सुर्य बिसिले कार्यक्रममा सहभागी भएर लेखकको हौसला बढाएका थिए । कार्यक्रमको सञ्चालन कवि जनक कार्कीले गरेका थिए ।
कार्यक्रमको उत्तरार्धमा दर्शकले लेखकलाई प्रश्न सोधेका थिए । प्रश्नोत्तर सिलसिलामा नेपाली साहित्यमा भएका वेथिति,गुटउपगुट,विकृति लगायत लेखनबाट हुने आत्मसम्मान र नयाँ लेखकले गर्नुपर्ने महत्वपूर्ण विषयमा चर्चा परिचर्चा भयो ।
यसअघि आचार्यको ‘अप्रिल फुल’ नामक उपन्यास प्रकाशित छ । बिएन पुस्तकले बजारमा ल्याएको ‘ब्लु डायरी’ उपन्यासको मूल्य ३५० रुपैयाँ रहेको छ ।


अघिल्लो पोष्ट

कविता सबैभन्दा शक्तिशाली विधा हो नारायण श्रेष्ठ

पछिल्लो पोस्ट

भू–स्वर्ग रारा !

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
भू–स्वर्ग रारा !

भू–स्वर्ग रारा !

सम्झनाको वर्षात्मा भिजेको मन

सम्झनाको वर्षात्मा भिजेको मन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आयामिक सम्पूर्णतामा अनुभूति

आयामिक सम्पूर्णतामा अनुभूति

९ बैशाख २०८०, शनिबार
हली दाई

हली दाई

९ बैशाख २०८०, शनिबार
कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

कवि खुमनारायण पौडेललाई आँबुखैरेनी वाङ्मय पुरस्कार

९ बैशाख २०७९, शुक्रबार
लकाश पौडेल विरचित ‘शौर्यगाथा’ : ऐतिहासिक तथ्यमा आधारित महाकाव्य

लकाश पौडेल विरचित ‘शौर्यगाथा’ : ऐतिहासिक तथ्यमा आधारित महाकाव्य

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक