जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

इन्दिरा दीक्षितको कथाकृति ‘ परदेशी मित्र ‘ सार्वजनिक

जनमत जनमत
प्रकाशित ७ मंसिर २०७८, मंगलवार
विविध, साहित्य संक्षेप भित्र
0
इन्दिरा दीक्षितको कथाकृति ‘ परदेशी मित्र ‘ सार्वजनिक

भुँडी पुराण प्रकाशनद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले इन्दिरा दीक्षितको कथासङ्ग्रह ‘परदेशी मित्र’ को विमोचन गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि रोदनले कथाकार दीक्षितको कथाकृतिको सफलताको कामना गर्दै निरन्तरको साधनाले स्रष्टाको लेखनलाई उचाइ प्रदान गर्ने कुरा बताउनुभयो। सो अवसरमा ज्ञानु अधिकारी, डा. विदुर चालिसे, डा. लेखप्रसाद निरौला, यादव भट्टराई लगायतले स्रष्टा इन्दिरा दीक्षितको लेखन यात्रा र विमोचित कथाकृतिका बारेमा आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। कथाकार दीक्षितले पाठक र समालोचकको मार्गनिर्देशनले आफूलाई अझै लेख्न उत्प्रेरित गर्ने बताउनुभयो।


कार्यक्रम कृतिको प्रकाशन संस्था भुँडी पुराणका प्रबन्ध निर्देशक केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको थियो। सो अवसरमा कृति प्रकाशन गर्न पाएकामा पराजुलीले खुसी व्यक्त गर्दै राम्रा कृतिको माग बढी हुने बताउँदै पठन संस्कृतिको विकास अपरिहार्य रहेको सन्दर्भ औल्याउनुभयो। दीक्षितका यसअघि ‘सम्बन्धका घुम्तीहरू’ (२०७४) कथासङ्ग्रह र ‘ विरचित पाइलाहरू’ (२०७५) नियात्रा कृति प्रकाशित छन्।


Tags: इन्दिरा दीक्षितभुँडी पुराण प्रकाशन
अघिल्लो पोष्ट

शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

पछिल्लो पोस्ट

पहिलो यात्रा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
पहिलो यात्रा

पहिलो यात्रा

अनुसन्धानमा सक्रिय र दक्ष अध्येता  डा. जनकलाल वैद्य

अनुसन्धानमा सक्रिय र दक्ष अध्येता डा. जनकलाल वैद्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

 काभ्रे शिक्षक सङ्गठनको नेतृत्वमा रहँदा

१० बैशाख २०८०, आईतवार
शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

१० बैशाख २०८०, आईतवार
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

११ बैशाख २०८१, मंगलवार
सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

सरुभक्तका देश सम्बन्धी केही मुक्तकहरू

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक