जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

जनमत जनमत
प्रकाशित १८ असार २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
शताब्दी घरको आँगनमा गुन्जिए अक्षरयात्री

“ जीवन र जगतको यथार्थवोधको लागि अक्षर यात्रा” मूल मन्त्र बनाई गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रूपमा सञ्चालित भइरहेको यात्रा साहित्यसँग सम्बन्धित कार्यक्रम “अक्षर यात्रा”को द्वि शतक शृङ्खला फरक पर्वत कुस्मा स्थित शताब्दी घरमा सम्पन्न भएको छ ।

काली गण्डकी बचाऔँ अभियान एवं कुस्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए । शताब्दी घरको सिरान तलामा आयोजित कार्यक्रममा अक्षर यात्राको द्वि शतक शृङ्खला कार्यक्रम सञ्चालित भयो ।
         
कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व प्रसिद्धि कवि तीर्थ श्रेष्ठले काली गण्डकी र आफ्नो जीवनका बिचमा प्रगाढ सम्बन्ध छ भन्दै आफ्नी प्रातः स्मरणीय माताको सम्झना गरे । आँफु तीन वर्षको हुँदा आमाको देहान्त भएको र यही काली गण्डकी नदीमा दाहसंस्कार भएको भएको कुरा बताए । आँफु तेह्र वर्षको उमेरमा यो नदी हेर्न आएको कुरा बताइ सबैलाई भावुक बनाए ।

अभियन्ता आरके अदीप्त गिरी काली गण्डकीको संरक्षण र नेपाली वास्तुकलाको संरक्षणमा एक्लै सतिसाल झैँ उभिएको कुराको प्रशंसा गर्दै राज्यले गर्नुपर्ने काम एउटा व्यक्तिले गर्नु ठुलो आँट र साहस रहेको विचार व्यक्त गर्नुभयो । कला र संस्कृतिले देश र समाजको आवाजलाई बोल्नु पर्ने विचार श्रेष्ठको थियो । 

उनले भने, ‘कला मनोरञ्जनका लागि मात्र नभएर कला जीवनका लागि हो । कलाको विकास भएमा मात्र हामीले सोचेको समृद्ध नेपालको विकास सम्भव हुन्छ । देशको कुना–कुनामा रहेका हाम्रा कला र संस्कृतिको जगेर्ना गर्नु तपाई हाम्रो कर्तव्य हो ।’ श्रेष्ठले काली गण्डकी, शालिग्राम र शताब्दी घरलाई जोडेर काव्य वाचन समेत गरेका थिए ।

परिवर्तन र विकासको नाममा हामी हाम्रा मौलिक परम्परा, संस्कार, संस्कृति र रीतिस्थित बिर्सी रहेका छौँ । त्यही हामीले भुल्दै, बिर्सिँदै गएको आफ्नोपनको आभासलाई जोगाउने प्रयत्न स्वरूप आफूले कुस्मा कला परियोजनाको परिकल्पना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष आरके अदीप्त गिरीले स्वागत मन्तव्यका क्रममा बताउनु भयो । यही संस्थाले फरक आवश्यकता महसुस गरी शताब्दी घरको परिकल्पना गरेको हो । 

‘हामी शताब्दी घरलाई पूर्णता दिन अथक प्रयत्न गरिनै रहेका छौँ । विकासका नाममा मानव ज्ञानमाथिको अतिक्रमण बन्द गरी ऐतिहासिक धरोहरहरूको जीर्णोद्धार गरी संरक्षण–संवर्द्धन गरिनु अहिलेको प्रमुख आवश्यकता पनि हो’ गिरीले बताए । 

कार्यक्रममा प्रसिद्ध लोक गायिका हरिदेवी कोइरालाले आँफुले जीवनमा तीन सय वर्ष भन्दा पुरानो घरको तेस्रो तल्लामा बसेर यस्तो साहित्यिक कार्यक्रममा पहिलो चोटि भाग लिन पाएकोमा फरक अनुभूति भएको बताउँदै काली गण्डकीमा समर्पित केही गीत र असारे भाका सुनाइन ।
          
बाहिर झम् झम् असारे झरी परिरहेको थियो भनेँ शताब्दी घरको माथिल्लो तल्लामा सञ्चालित कार्यक्रममा पचासी वर्षीय साहित्यकार शान्तिनारायण श्रेष्ठले उत्साहपूर्वक गीत र गजल सुनाइरहेका थिए भनेँ प्राज्ञ सरस्वती श्रेष्ठ सरु, अक्षर यात्राका परिकल्पनाकार दीपक समीप, अर्का परिकल्पनाकार लक्ष्मण थापा, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारी, गणेश पौडेल, सञ्जीव पौडेलले आआफ्ना धारणा सहित रचना वाचन गरेका थिए । 

त्यस्तै रचना वाचन गर्नेमा — एन पी घायल, सागर उदास, रिता अधिकारी ऋतु, अमृत क्षेत्री, घायल श्री, लक्ष्मण विश्वकर्मा, श्रीराम अधिकारी गोर्जे, ठाकुर रसाइली, सावित्री गिरी, रोशन तिमिल्सिना, छन्दमणि त्रिपाठी, लगायतले काली गण्डकी र शताब्दी घरकै सेरोफेरोमा रहेर स्थानीय रूपमा सिर्जना गरिएका कविता, मुक्तक, गीत र गजल सुनाएका थिए ।

शताब्दी घर तथा कुस्मा कला परियोजना, पर्वतका अध्यक्ष आरके अदिप्त गिरी र गजल सन्ध्याका अध्यक्ष वसन्त विनोदको संयुक्त सभापतित्वमा सञ्चालित कार्यक्रममा साहित्यकार एवम् रङ्गकर्मी प्राञ्जलले कार्यक्रमको सञ्चालन गरेका थिए ।


अघिल्लो पोष्ट

मन त फलामकै भए असल हुन्छ

पछिल्लो पोस्ट

जयगाउँमा हरिभक्त जयन्ती

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
मन त फलामकै भए असल हुन्छ

जयगाउँमा हरिभक्त जयन्ती

कविताका कवि हरिभक्त कटुवाल

कविताका कवि हरिभक्त कटुवाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रेम र विवाह

प्रेम र विवाह

५ जेष्ठ २०८१, शनिबार
सिको

सिको

४ जेष्ठ २०७८, मंगलवार
चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

चन्द्रगढीदेखि भेल्लोरसम्मको यात्रा

४ जेष्ठ २०७९, बुधबार
न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक