जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक

जनमत जनमत
प्रकाशित २८ कार्तिक २०७८, आईतवार
विविध, साहित्य संक्षेप भित्र
0
कमला रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक

सखी प्रतिष्ठानले आयोजना कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सो समारोहमा उक्त गीति एल्बमको सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले गर्नुभएको हो ।

कार्यक्रममा उपाध्याय लगायत सखी प्रतिष्ठानका संरक्षक एवं साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठाका प्राज्ञसभा सदस्य एवम् अनेसासका केन्द्रीय उपाध्यक्ष प्राज्ञ बाबा बस्नेत, गुन्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ सङ्गीतकारहरू न्हु बज्राचार्य र राजु सिह, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ समालोचक प्रमोद प्रधान, पत्रकार एवम् लेखक जयदेव गौतम, बागेश्वरी सङ्गीतालय बुटवलका अध्यक्ष वरिष्ठ सङ्गीतकार सुरेश सेन्च्युरी, एसएसपी डम्बरबहादुर विश्वकर्मालगायतले सो गीति एल्बमको लोकार्पण गर्नुभएको थियो । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सप्पन्न सो समारोहमा प्रमुख अतिथि प्रा. जगतप्रसाद उपाध्याय प्रेक्षितले कमला रिसाललाई बधाई ज्ञापन गर्दै आमाको महिमाबारे बोल्नु भएको थियो ।

सर्जक कमला रिसाल र उहाँकी माता राममाया घिमिरेलाई मायाको चिनोसहित विशेष सम्मान पनि गरिएको सो कार्यक्रममा प्राज्ञ बाबा बस्नेतले सर्जक कमला रिसालको परिचय राख्नु भएको थियो भने सर्जक कमला रिसालले आफ्नो साङ्गीतिक यात्राको बारे मन्तव्य राख्दै गीत गाउनु भएकोथियो ।


Tags: आमाको काखै प्यारोकमला रिसाल
अघिल्लो पोष्ट

धार्मिक तथा सामाजिक क्रान्ति

पछिल्लो पोस्ट

जीवन श्रेष्ठ तथा नरेन्द्रराज पौडेललाई व्यथित प्रतिभा सम्मान

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
जीवन श्रेष्ठ  तथा नरेन्द्रराज पौडेललाई  व्यथित प्रतिभा सम्मान

जीवन श्रेष्ठ तथा नरेन्द्रराज पौडेललाई व्यथित प्रतिभा सम्मान

गुणात्मक रुपमा पुरुष लेखकभन्दा कम छैनन् लक्ष्मी उप्रेती

गुणात्मक रुपमा पुरुष लेखकभन्दा कम छैनन् लक्ष्मी उप्रेती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

१० बैशाख २०८१, सोमबार
हाम्रो के थिएन ?

हाम्रो के थिएन ?

९ बैशाख २०८०, शनिबार
प्रणय दिवसका अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण

प्रणय दिवसका अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण

९ बैशाख २०८२, मंगलवार
नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक