जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला चित्रकला

स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

जनमत जनमत
प्रकाशित ११ पुष २०८०, बुधबार
चित्रकला भित्र
0
स्वस्तिश्री गुरुकुल विद्यालयको आयोजनामा जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनी

हिलिङ् जाजरकोट योजना अनुरुप स्वस्तिश्री गुरुकुल आई.बी. वर्ल्ड विद्यालयले ललितपुर स्थित जी. जी. मचान रेस्टुरेन्टमा चित्रकला प्रदर्शनीको शुरुवात गरेको छ । चित्रकला प्रदर्शनीको पहिलो दिनको उद्घाटन कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकारहरुले चित्रकलामार्फत भूकम्प पीडितहरुको सहयोगार्थ काम गर्न पाउँदा एकदमै खुशी लागेको बताउनु भयो । हिलिङ् जाजरकोट कार्यक्रम आयोजना गरेर विद्यालयले निर्वाह गरेको सामाजिक दाहित्वप्रति कलाकारहरुले धन्यवाद तथा कृतज्ञता प्रकट गर्नुभयो ।

प्रदर्शनीमा राखिएको कलाकारहरूबाट सृजित चित्रकलाहरुको बिक्रीबाट उठेको रकम जाजरकोट भूकम्प पीडितहरुको सहयोगार्थ प्रयोग गरिनेछ । विद्यालयले केही साता अघि मात्रै जाजरकोट र रुकुमका भूकम्प पिडितका लागि स्वस्तिश्री गुरुकुल आई. बि. वर्ल्ड विद्यालयले विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय स्टाफ सबैको स्वेच्छिक सहयोग र योगदानबाट पहिलो चरणको सहयोग स्वरुप कपडा, स्टेस्नरी सामग्री र खाद्यान्न प्रभावित क्षेत्रमै पुगी पीडितहरुलाई वितरण गरीसकेको छ ।

प्रदर्शनी र बिक्रीका लागि चित्रकलाहरु जी. जी. मचान रेस्टुरेन्टमा एक हप्तासम्म राखिने छ । हिलिङ् जाजरकोटलाई लागि भनेर स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले गत मंसिर २४ गते आईतवारका दिन देशका १० अग्रणी भिजुअल आर्टिस्टलाई विद्यालय परिसरमा बोलाई चित्रकलाको आयोजना गरेको थियो ।


अघिल्लो पोष्ट

मरिण महोत्सव – २०८० सम्पन्न

पछिल्लो पोस्ट

ऐतिहासिक अवशेषमा पिलपिल

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड
कला

एआई मोडल’ ले बनाएको चित्रलाई १४ करोड

२८ कार्तिक २०८१, बुधबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक
चित्रकला

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

२५ कार्तिक २०८१, आईतवार
पछिल्लो पोष्ट
ऐतिहासिक अवशेषमा पिलपिल

ऐतिहासिक अवशेषमा पिलपिल

निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’

निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

नेपाली-चिनियाँ अनुवादका लागि छानिए २६ पुस्तक

२३ फाल्गुन २०८१, शुक्रबार
संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

संगीतकार सुब्बाको ‘मेरो भाग्यमानी बाजा’ सार्वजनिक

२३ फाल्गुन २०७९, मंगलवार
साहित्यकार शान्तदास मानन्धरको निधन

साहित्यकार शान्तदास मानन्धरको निधन

२४ फाल्गुन २०८०, बिहीबार
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक