जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

ग्वंगः सिरपा सम्मानबाट प्रकाश र राेदन सम्मानित

जनमत जनमत
प्रकाशित १६ कार्तिक २०७८, मंगलवार
साहित्य संक्षेप भित्र
0
ग्वंगः सिरपा सम्मानबाट प्रकाश र राेदन सम्मानित

ग्वंगः सिरपा सम्मान २०७८ बाट ‘अभिवन्द्य’ निबन्ध कृतिका निवन्धकार श्रीओम श्रेष्ठ राेदन र ‘वीरग्रन्थ’ निबन्ध कृतिका सर्जक तिलक प्रकास पुरस्कृत तथा सम्मानित भएका छन् ।
मंगलबार साहित्यिक सम्मान सङ्गमकाे आयाेजनामा श्रेष्ठ र राेदनलाई जनहि रू ५० हजार ५ रूपैँयाँ पुरस्कार प्रदान गरिएकाे हाे । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती र ग्वंगःले उक्त पुरस्कार प्रदान गरेका हुन् ।


कार्यक्रमलाई सम्वाेधन गर्दै कुलपति उप्रेतीले ग्वंग:भक्तपुरकाे मात्र नभएर मुलुकमै निर्वन्ध निबन्ध लेख्ने पहिलाे संस्कृतिविद् रहेकाे र मुलुकभित्र निबन्ध जगतमा पहिलाे पटक ठूलाे राशीकाे पुरस्कार स्थापना कार्य सह्रानिय रहेकाे बताउनु भयाे ।
वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबू ग्वंगले आफ्नाे जीवनमा नुन,चुन र सुनमा खर्च नहुने रकम अर्थात आफुले जीवनभर पाएका पुरस्कार रकम संकलन गरेर अक्षकाेष खडा गरि ग्वंगः सिरपा सम्मान स्थापना गरेकाे बताउनु भयाे ।


पुरस्कृत तथा सम्मानित सर्जक श्रीओम श्रेष्ठ राेदनले ग्वंग नेपाली निबन्ध र साहित्यकाे मात्र धराेहर नभई संस्कृति भित्र विज्ञान खाेज्ने र पुष्टि गर्ने संस्कृतिविद् रहेकाे बताउनु भयाे । उहाँले राजनेताहरूबाट दिइने पुरस्कार तथा सम्मान भन्दा विशुद्ध साहित्यकारबाट प्रदान गरिने पुरस्कारकाे ओैचित्य सबैभन्दा उच्च रहेकाे बताउनु भयाे ।
त्यस्तै पुरस्कृत तथा सम्मानित अर्का सर्जक तिलक प्रकासले आफ्नाे कृति वीरग्रन्थले पाएकाे पुरस्कार तथा सम्मान जिउँदा सहिदहरूकाे सम्मान भएकाे बताउनु भयाे । उहाँले कृतिमा जिउँदा सहिदहरूका विषय समेतेर कृति तयार पारिएकाे बताउनु भयाे ।


कार्यक्रममा प्राज्ञ ध्रुव मधिकर्मीले पुरस्कारकाे महत्वबारे प्रकाश गर्नु भएकाे थियाे । त्यस्तै पुरस्कृत तथा सम्मानित सर्जकहरूकाे कृतित्व र व्यक्तित्व बारे प्रा.डा.लक्ष्मणप्रसाद गाैतमले प्रकास गर्नु भएकाे थियाे ।


उक्त पुरस्कार सर्जक ग्वंगःकाृ जन्मदिनकाे अवशर पारेर प्रदान गर्नु भएकाे हाे । ग्वंग मंगलबार ८७ वर्षमा प्रेवेश गरेकाे छ । कार्यक्रम साहित्यिक सम्मान सङ्गमकाे आयाेजनामा भएकाे हाे ।


अघिल्लो पोष्ट

डम्बर घिमिरे

पछिल्लो पोस्ट

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

राणाकालीन कालरात्रीमा हराएकी प्रतिभा पूर्णमाया मानन्धर

चार गजलहरू

चार गजलहरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कविताका कवि हरिभक्त कटुवाल

कविताका कवि हरिभक्त कटुवाल

२२ फाल्गुन २०७९, सोमबार
जालसाजी 

जालसाजी 

२२ फाल्गुन २०७९, सोमबार
हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

२४ जेष्ठ २०८२, शुक्रबार
वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

वरिष्ठ संगीतकार रञ्जित गजमेरको आत्मकथा मोहनी मादलको सार्वजनिक

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक