जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान

बेवकूफतन्त्र

कृष्ण बजगाईं कृष्ण बजगाईं
प्रकाशित ६ आश्विन २०७८, बुधबार
आख्यान, लघुकथा भित्र
0
बेवकूफतन्त्र

उत्तर र दक्षिणका विशाल राज्यका बीचमा रहेको बेवकूफ नगर नामक राज्यका जनता आफूलाई चलाख, बुद्धिमान र वीर जाति ठान्दथे । त्यहाँका जनता गरिव तर नेता धनी थिए । विकाश निर्माण शुन्य थियो । छिमेकी राज्यले विज्ञान र प्रविधिमा प्रगति गरेर चन्द्रमा पाइला टेकिसक्दा पनि उनीहरु चन्द्रमाको पूजाआजा गरिरहेका थिए ।

त्यस राज्यको गरिवी र पछौटेपनको मुख्य कारण बेवकूफतन्त्र हो भन्ने छिमेकी राज्यले ठानेका थिए । तिनीहरु विकाश निमार्ण भन्दा विध्वंस र तोडफोड मन पराउँदथे । काम भन्दा बढी आराम खोज्दथे । जलस्रोतमा विश्वमा धनी राज्यका जनता प्यासी थिए । सिंचाईका लागि इन्द्र देवको आराधाना गर्दथे ।

राज्यले बलिया युवाहरुलाई अरब, मलेसिया, कोरिया आदि देशमा निर्यात गरेर रेमिट्यान्स भित्र्याउँदथ्यो । अलि हुनेखानेका पढेलेखेका छोराछोरीहरु पढ्ने बहानामा युरोप, अमेरिका, अष्ट्रेलिया आदि देशमा आफैं भासिन्थे । बुढाबुढी, अशक्त, केही गर्न नजान्ने र नचाहानेहरु मात्र त्यस राज्यमा बाँकी थिए ।

महंगाईले आकाश छोएको थियो । बेरोजगारहरु सिमा नाघिरहेका थिए । स्वास्थ र शिक्षाको अभाव थियो । अन्याय, अत्याचार, शोषण, विभेद आदि त्यस राज्यका गहना सरह थिए । राज्यका ढुकुटी नेता, मन्त्री र भ्रष्ट कर्मचारीहरु मिलेर लुट्दथे । बर्सेनी करको भार बढाएर नेता र सांसद पोस्ने कार्यक्रम ल्याउँदथे । तर पनि सबका सब चूपचाप हुन्थे । अझ, चुनावमा पटक पटक तिनै भ्रष्टहरुलाई नै भोट हालेर जिताउँदथे । तिनीहरु सबैको बेवकूफी देखेर विदेशीहरु छक्क परे ।

भ्रष्टदेखि शोषित, पीडितसम्म खुशी हुने त्यस राज्यको शासन व्यवस्थामा के जादू छ ? विदेशीहरुका लागि त्यो खोजको विषय भयो । उनीहरुले निकै लामो अध्ययन पश्चात त्यसको कारण पत्ता लगाएरै छाडे । त्यस राज्यमा ‘बेवकूफहरुका लागि बेवकूफहरुले चलाएको बेवकूफतन्त्र संचालनमा रहेछ ।’


Tags: कृष्ण बजगाईंजनमत
अघिल्लो पोष्ट

बोलीको मोहनी

पछिल्लो पोस्ट

भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार

कृष्ण बजगाईं

कृष्ण बजगाईं

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार

भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार

भ्रम र धोका

भ्रम र धोका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनमतमा अर्को सम्मान

जनमतमा अर्को सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल

इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल

२३ फाल्गुन २०७८, सोमबार
बौद्धमा हिमालयन म्युजियम

बौद्धमा हिमालयन म्युजियम

२३ फाल्गुन २०७९, मंगलवार
रेडियो नेपालको वार्षिकोत्सवमा शास्त्रीय सङ्गीत सम्मेलन

रेडियो नेपालको वार्षिकोत्सवमा शास्त्रीय सङ्गीत सम्मेलन

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक