जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज व्यङ्ग्य

बोलीको मोहनी

सुमी लोहनी सुमी लोहनी
प्रकाशित ६ आश्विन २०७८, बुधबार
व्यङ्ग्य भित्र
0
बोलीको मोहनी

दुबै हातका दसै औँला जोडी गरेँ है सबैलाई नमस्कार !

हात जोड्या छ कि छैन, त्यतिकै मुखले मात्रै नमस्कार भन्या हो कि भन्ठान्नु भ’को छ भने नभन्ठान्नुस् । मेरा हातका औँलाले आङ कन्याए पनि, कान कन्याए पनि, नाक कोट्याए पनि, जहाँसुकै भएर जेसुकै गरिराखेका भए पनि त्यसको मतलब नगरी मैले भनेका शब्द र कुरालाई पत्याउनुस्, सिर्फ शब्द र कुरालाई ! किनभने शब्दमा जस्तो ठुलो तागत काममा छैन क्यारे ! यदि भैदिएको भए देश बनाउने जिम्मा लिएकाहरूले मिठा शब्दका हराभरा आकाशे खेतीमा जनतालाई झुलाउँदैनथे । माछो ! माछो ! लौ खा भ्यागुतो ! भने झैँ व्यवहार गर्दैनथे । काम गरेर देखाइहाल्थे नि ! त्यसैले जबसम्म अरूलाई मिठा र चिप्ला शब्दका लालिपप देखाउँदै लोभ्याउन सकिन्छ तबसम्म काम गर्ने दु:ख किन गर्नुपर्‍यो र ! फेरि काम गरेर देखाउनलाई त काम गर्नुपर्‍यो अनि आफुले गरेअनुसारको काम र त्यसको परिणाम प्राप्त नहुन पनि सक्छ । बोलेर, भनेर त सपेराले बिन बजाएर सर्पलाई लठ्याए जस्तै गरेर तुरुन्तै शब्दको मुखे मोहनीले सबैलाई लठ्ठ पारेर लठ्याउन सकिन्छ । साँच्ची हाम्रा नेताजस्ता शब्दका सुनौला जाल बुन्न सिपालु नेता अरू देशमा हुँदैनन् होला हगि ! नेपालीको पहिचान पनि त कामभन्दा चाम प्यारो हो नि, हैन त ? त्यसैले त हामी जसले जे भन्यो त्यही पत्याउँछौँ । कान छाम्न छोडेर कागको पछिपछि दौडिन्छौँ । आफ्नोे विवेकलाई सात ताल्चा मारी सन्दुकमा थन्क्याई महान् नेताका चिप्ला कुरामा चिप्लेर डङ्रङ हुँदा पनि दङ्ङ परेर ङिच्च हाँस्छौँ र थाङ्नामा लपेटिन्छौँ । उहाँहरू नेपाललाई फलानो, तिलानो, ढिस्कानो देश, स्वीजरल्यान्ड अथवा सिङ्गापुरजस्तै बनाइदिन्छु भन्दै आफ्ना आसेपासेको डप्फा लिएर विदेशको अवलोकन भ्रमणमा सवारी हुन्छ । हामी भोको पेट रित्तो खल्ती लिएर ऋणको भार सकिनसकी थाप्लोमा बोक्दै झिँगापुरमा बसेर झिँगा हम्किदै शाब्दिक सिङ्गापुरको सपनामा मस्त हुन्छौँ । तपैँलाई कस्तो लाग्छ कुन्नि ? मलाई त उहाँहरूको भाषण सुन्दा आजैबाट हाम्रा सारा दु:खकष्ट, अभाव आदि समाप्त भएर चारैतिर सुख, शान्ति छाएको अनि हाम्रो देश विकासको चरमचुलिमा पुगे जस्तो लाग्छ । आहा ! कति मिठा सुनिरहूँ जस्ता चमत्कारिक शब्दहरू– धारामा धरर मेलम्ची आउने, घुस, भ्रष्टाचारको जरै मासिने, बन्द हड्ताल सदाका लागि बन्द, चाहिएका सामान सही मूल्यमा किन्न पाइने, नक्कली समानको नाकमुखै नदेखिने, चारैतिर शान्ति सुरक्षा, अमनचैन, सबै कुरा सिस्टममा चलेको, स्वच्छ, सफा वातावरण … आदि इत्यादि । आहा ! क्या मिठा सुन्दर शब्दहरु !

आउनुस् मित्र ! तपैँ हामी सबैजना यस्तै महजस्ता मिठा कुराहरूमा माखोझैँ मक्ख परेर लठ्ठियौँ । प्लिज, कामको कुरो गरेर डिस्टर्भ नगर्नुस् न भन्या ! काम त कहिल्यै नआउने भोलि पो गर्ने हो । अहिले त मिठा र ठुला कुरा गर्ने हो, बुझ्नुभो त ! काम हैन बोलीलाई महत्त्व दिनुस् र पत्याउनुस् अनि हेर्नुस्, यो मन्त्रमुग्ध पार्ने मुखे मोहनी जालमा कति सिकार अल्झिने हुन् । त्यसैले आउनुस् सुनबुट्टे शब्दको मोहनी जाल थापौँ ।


Tags: जनमत
अघिल्लो पोष्ट

भैरव अर्यालकोसाहित्यिक योगदान बारे विशेष चर्चा

पछिल्लो पोस्ट

बेवकूफतन्त्र

सुमी लोहनी

सुमी लोहनी

सम्बन्धित पोष्टहरू

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?
निबन्ध

हास्यव्यङ्ग्यलाई जाँच्ने कसी के ?

२७ माघ २०७९, शुक्रबार
धनको सङ्ग्राम
व्यङ्ग्य

धनको सङ्ग्राम

१५ मंसिर २०७९, बिहीबार
सिंहदरबार माने बाघदरबार
व्यङ्ग्य

सिंहदरबार माने बाघदरबार

१० फाल्गुन २०७८, मंगलवार
छेउको बधशाला
व्यङ्ग्य

छेउको बधशाला

१ पुष २०७८, बिहीबार
पछिल्लो पोष्ट
बेवकूफतन्त्र

बेवकूफतन्त्र

भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार

भगिराज इङ्नामलाई २०७७ को मदन पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मधेश

मधेश

२२ फाल्गुन २०७८, आईतवार
प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’

२२ फाल्गुन २०७९, सोमबार
हरि गौतमको ‘कठैबरा काठमाडौं’ सार्वजनिक

हरि गौतमको ‘कठैबरा काठमाडौं’ सार्वजनिक

२२ फाल्गुन २०७९, सोमबार
बहुमूल्य उपहार

बहुमूल्य उपहार

२२ फाल्गुन २०७९, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक