जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

राष्ट्रिय बालअधिकार सम्मान

जनमत जनमत
प्रकाशित २९ भाद्र २०७८, मंगलवार
साहित्य संक्षेप भित्र
0
राष्ट्रिय बालअधिकार सम्मान

वर्तमानमा हामी नेपालको बालअधिकार अभियानको तीन दशक पूरा गरिसकेको अवस्थामा छौँ । बालअधिकारका क्षेत्रमा हाम्रो तीन दशकभन्दा लामो अभियानको महत्वपूर्ण प्राप्तिका रुपमा राष्ट्रिय प्रतिबद्धतास्वरुप संसारसामू गौरव गर्न लायक नेपालको संविधान २०७२ आएको छ । यसले बालबालिकाको सर्वोत्तम हितलाई आप्mनो प्रतिबद्धताका साथ बालअधिकारका समग्रपक्षलाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ ।

संविधानको भावनाअनुरुप ऐनकानून र संरचनाको स्थापनाबाट मात्र त्यसको औचित्य साबित हुनेगर्दछ । बालअधिकार महासन्धीको अनुमोदन गरेको दिन भदौ २९ लाई हामीले राट्रिय बालदिवसका रुपमा मनाउने प्रथा बसालेका छौँ । बालअधिकार महासन्धिका प्रावधान र हाम्रो संवैधानिक व्यवस्थानुरुपका प्राप्तिहरु बालबालिकासमक्ष पु¥याउन सकेमा यो दिवस मनाएको सार्थकता रहनेछ ।

हामी बालअधिकार अभियानका अभियन्ताहरुका तर्फबाट बालअधिकार महासन्धीको २५औँ वर्षमा मानवअधिकार राष्ट्रिय महाभेलाको संयोजन गर्ने अवसर मिलेको थियो । थ्यसै पुनित सन्दर्भमा चाइल्ड नेपालका तर्फबाट सबै अभियन्ताहरुका साथ र सहकार्यमा राष्ट्रिय बालअधिकार सम्मानको स्थापना गरिएको थियो ।

यो सम्मानले हालसम्म श्री गौरीप्रधान, श्री अगाथा थापा, श्री कसजू सम्मानित भइसक्नुभएको छ र यस वर्षको सम्मानबाट लामो समयदेखि बालबालिकाका आवाजलाई रेडियो नेपालबाट मुखरित गराएर लोकपृयता हासील गरेकी, अपाङ्गता अधिकार, समावेसी शिक्षा तथा बालबालिकामा हुने सारिरीक तथा मानसिक हिंशा विरुद्धको अभियानका साथै बालसहभागिताका लागि बालक्लबको राष्ट्रव्यापि अभ्याससँग जोडिनुभएकी बालअधिकार अभियन्ता श्री नुपूर भट्टाचार्यलाई सम्मानित गरिएको हो ।


Tags: जनमत
अघिल्लो पोष्ट

इन्टरनेट पुस्ताका लागि बाल साहित्य सम्बन्धि छलफल

पछिल्लो पोस्ट

अन्धकारभित्रको अन्धकार – ७

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
अन्धकारभित्रको अन्धकार – ७

अन्धकारभित्रको अन्धकार – ७

सिको

सिको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

कस्तो मज्जा

कस्तो मज्जा

९ बैशाख २०७९, शुक्रबार
तसलिमा तिम्रो कलमको शक्ति

तसलिमा तिम्रो कलमको शक्ति

९ बैशाख २०७८, बिहीबार
जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

१० बैशाख २०८१, सोमबार
त्यो दिन कहिले आउला ?

त्यो दिन कहिले आउला ?

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक