जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला सिनेमा

मलाई नाच्न मनपर्छ

सुरक्षा पन्त सुरक्षा पन्त
प्रकाशित ३० असार २०७८, बुधबार
सिनेमा भित्र
0
मलाई नाच्न मनपर्छ

मलाई नाच्न मन पर्छ
मन त मलाई फूल पनि पर्छ
तर टिप्नु हुदैंन
मन त शान्त स्वभाव पनि पर्छ
तर झुक्नु हुदैंन

मन त हराउनु पनि हो
तर लुकेर होइन
हार्नुमा पनि हुन्छ है खुशी
तर चुकेर होइन

सपनामा रमाउछ मान्छेले
विपना लुकाउन होइन
मनको सुन्छ मायाले
मस्तिष्क सुकाउन होइन
ठेस नपुगोस्, नझरोस् केश
बाच्न त पाइयो
रोपेर एउटा बोट
हांगा भाच्न त पाइयो
उसको सोच गलत नभनि
आस्था आफ्नो साच्न पाइयो
अनन्तमा गीत गुन्जिदा
त्यहि तालमा नाच्न नि पाइयो
तालले कसलाई चोट पुर्याउछ र
त्यसैले मलाई नाच्न मनपर्छ ।


अघिल्लो पोष्ट

डब्लुहरु

पछिल्लो पोस्ट

जिजुबाजेको संस्मरण मेरो गौरवको विषय

सुरक्षा पन्त

सुरक्षा पन्त

नेपाली फिल्मी इन्डस्ट्रीमा सुरक्षा पन्त अब्बल नायिकाको रुपमा चिनिन्छन् । बुटवलमा जन्मिएका सुरक्षा इन्जिनियरिङकी विद्यार्थी हुँदै अभिनय क्षेत्रमा आएकी हुन् । चलचित्र ‘अझै पनि’ बाट फिल्म इनडस्ट्रीमा प्रवेश गरेकी उनले पछिल्लो समय थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छन् ।आमा चलचित्रवाट उनको अभिनय यात्रा अझैं सशक्त बन्दै गएको छ । उनी अभिनय मार्फत दर्शकको मनमा बस्न सकेका केही अभिनेत्रीहरु मध्य पर्छिन् ।

सम्बन्धित पोष्टहरू

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा
कला

दीपक रौनियारको ‘पूजा, सर’ भेनिस फिल्म फेस्टिभलमा

११ श्रावण २०८१, शुक्रबार
कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत
सिनेमा

कान्जिरोवा स्कुलका २२ जना बालबालिकाले गाए फिल्म ‘सारंग’को गीत

९ श्रावण २०८१, बुधबार
किम्फ आजदेखि
कला

किम्फ आजदेखि

१६ जेष्ठ २०८१, बुधबार
‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’
कला

‘नेपाल अमेरिका फिल्म फेस्टिभल’को ओपनिङ सिनेमा ‘गाउँ आएको बाटो’

९ जेष्ठ २०८१, बुधबार
पछिल्लो पोष्ट
जिजुबाजेको संस्मरण मेरो गौरवको विषय

जिजुबाजेको संस्मरण मेरो गौरवको विषय

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार

महाकवि देवकोटा राष्ट्रिय पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विनोद विक्रमका कविता र गीत सहित सुसेला काव्यशाला

विनोद विक्रमका कविता र गीत सहित सुसेला काव्यशाला

३ जेष्ठ २०८०, बुधबार
हिउँको पृथ्वी यात्रा मञ्चन

हिउँको पृथ्वी यात्रा मञ्चन

३ जेष्ठ २०७९, मंगलवार
नेपाली साहित्यको उत्थानको निम्ति भीमनिधिको ठूलो योगदान छ

नेपाली साहित्यको उत्थानको निम्ति भीमनिधिको ठूलो योगदान छ

३ जेष्ठ २०८०, बुधबार
मधुशाला

मधुशाला

३ जेष्ठ २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक