जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज अनुवाद

तिरुक्कुरल

तीर्थराज वन्त तीर्थराज वन्त
प्रकाशित ३० जेष्ठ २०७८, आईतवार
अनुवाद भित्र
0
तिरुक्कुरल

भारतको तामिलनादृुका सन्तश्री तिरुवल्लुवरद्वारा करीव दुई हजार वर्ष पूर्व तमिल भाषामा विरचित ‘तिरुक्कुरल’ महाकाव्य विश्व साहित्यमा अद्वितीय शास्त्रीय ग्रन्थ हो । विश्वका अपधिकतम भाषामा यस महाकाव्यको अनुवाद भएको छ । नेपाली भाषामा यसको अनुवाद तीर्थराज वन्तले गर्नुभएको थियो । यस महाकाव्यबाट ‘अहङ्कार’बारे लेखिएका अंशहरु प्रस्तुत छ ः
अभावमा पनि सबभन्दा ठूलो अभाव ज्ञानको अभाव हो । धनको अभावलाई लोकमा ठूलो अभाव मानिंंदैन ।

एउटा मूर्खले स्वेच्छाले कसैलाई केही उपचार दिन्छ भने त्यो प्राप्त गर्नेको पुण्यको फल हो, अन्यथा केही होइन ।
अहङ्कारीले आफूले आफैलाई दिने दुःख-कष्ट आफ्ना शत्रुहरुले पनि उसलाई दिन बिरलै सम्भव छ ।
“सबै कुरा जानेको छु” भन्नु नै अहङ्ककार हो, यो नै अज्ञान हो । ज्ञान नभएकाहरुले आफूले ज्ञान नगरेको कुरा पनि जान्दछु भनेर गरेको मिथ्या दाबीको कारण उनीहरुले पूणर् ज्ञान आर्जन गरेको कुरामा पनि अरुले शङ्का गर्छन् ।

मूर्खले शरीरको नग्नतालाई छोपे पनि त्यसको केही अर्थ छैन, यदि उसले आफ्नो मनको दोष(अहङ्कार) लाई छोपेको छैन भने ।

मूर्ख व्यक्तिले दुर्लभ उपदेश, ज्ञानलाई उपेक्षा गरेमा उसले आफ्नै अज्ञानबाट आफैलाई अनकौं दुःख निम्त्याउँछ ।

मूर्खले विद्वान्ले दिएको परामर्श सुन्दैन, सो अनुसार गर्दैन, आफैले केही बुझ्ने कोसिस पनि गर्दैन, त्यस्ताले प्राण त्याग नगरेसम्म यस जगतको भारको रुपमा रहेर अरुलाई दुःख र पीडा पुर्‍याउँदै रहन्छ ।

मूर्खलाई ज्ञान दिन खोज्ने ऊ स्वयं मूर्ख हो, किनभने मूर्खले आफ्नो अहङ्कारको कारण आफूलाई ज्ञानी नै ठानिरहन्छ ।

संसारले विश्वास गरेको सत्य उपदेशको अस्तित्वलाई अस्वीकार गर्ने व्यक्ति (मूर्ख) यो पृथ्वीमा पिशाचकै रुपमा मानिन्छ ।


अघिल्लो पोष्ट

अल्पविरामका तीन लघुकथा

पछिल्लो पोस्ट

राजेन्द्र पहाडीका हाइकु

तीर्थराज वन्त

तीर्थराज वन्त

सम्बन्धित पोष्टहरू

अभिशप्त
अनुवाद

अभिशप्त

१ श्रावण २०८१, मंगलवार
बिहेघर
अनुवाद

बिहेघर

९ चैत्र २०८०, शुक्रबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : ४

२८ फाल्गुन २०८०, सोमबार
कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २
अनुवाद

कारागारले राख्नदिने भनेकै एउटा थाल र एउटा कम्बल हो : २

२३ माघ २०८०, मंगलवार
पछिल्लो पोष्ट
राजेन्द्र पहाडीका हाइकु

राजेन्द्र पहाडीका हाइकु

गीत

गीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

विश्वभर रहेका नेवार समुदायको संगठन डब्लुएनओको अध्यक्षमा संयुक्त श्रेष्ठ

९ बैशाख २०७९, शुक्रबार
मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा, पूर्विशा र सपनिमलाई

मिस्टर एण्ड मिस लिटल नेवा काभ्रेको उपाधि गरिमा, पूर्विशा र सपनिमलाई

९ बैशाख २०८०, शनिबार
ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

९ बैशाख २०७९, शुक्रबार
निर्मल लामा लाहुरे बनेर घरमा आउनु भएको त्यो क्षण  

निर्मल लामा लाहुरे बनेर घरमा आउनु भएको त्यो क्षण  

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक