जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

जनमत जनमत
प्रकाशित १५ चैत्र २०७८, मंगलवार
साहित्य संक्षेप भित्र
0
ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

विराटनगरको इतिहासलाई समेटेर ‘ऐतिहासिक विराटनगर’ पुस्तक प्रकाशन गरिएको छ। विभिन्न कालखण्डमा विराटनगरमा भएका घटनाक्रमलाई समेटेर विराटनगर महानगरपालिकाले प्रकाशन गरेको पुस्तकको सोमबार विमोचन गरिएको हो।

साहित्यकार तथा समालोचक दधिराज सुवेदीले खोज अनुसन्धान गरी लेखेको पुस्तक प्राध्यापक डा.गोपाल भण्डारी, महानगरका प्रमुख भीम पराजुली लगायतले सामूहिकरुपमा विमोचन गरे। महानगरले ‘ऐतिहासिक विराटनगर’ नामक पुस्तक पहिलो संस्करणमा एक हजारप्रति प्रकाशन गरेको जनाएको छ। पुस्तक ४ सय ९ पेजको रहेको छ।

विराटनगर सहर स्थापना भएको १०० वर्ष पूरा भइसकेको छ। विराटनगर सहरको स्थापना, त्यसपछि विराटनगरको पहिलो राजनीतिक नेतृत्व गर्ने व्यक्तिको खोज र परिचयदेखि सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, औद्योगिक, शैक्षिक, स्वास्थ्य, बैकिङ आदि विविध क्षेत्रको ऐतिहासिक पक्षलाई पुस्तकमा समेट्ने प्रयत्न गरिएको छ। पुस्तकले विराटनगरको ऐतिहासिक विकास क्रम र त्यसमा योगदान गर्ने व्यक्तिहरुको बारेमा पनि संक्षिप्त जानकारी दिएको छ।

यसैगरी भाषाशास्त्री स्वर्गीय प्राज्ञ बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ पनि सोमबार नै बिमोचन गरिएको छ। विराटनगर महानगरपालिकाले नै प्रकाशित गरेको उक्त ग्रन्थमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्दै आएका १ सय ६९ जना साहित्य क्षेत्रका व्यक्तित्वहरुले भाषाशास्त्री पोखरेलको स्मृतिमा लेखेका स्मरणहरू समावेश गरिएको छ।


अघिल्लो पोष्ट

भान्साकोठामा बुद्ध

पछिल्लो पोस्ट

बसन्त र शीत

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
बसन्त र शीत

बसन्त र शीत

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

साकारलाई सम्मान लेकाली, मोमिला र मधिकर्मीलाई पुरस्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

नेपाली माटोको सुगन्ध र स्वाद बोकेको

नेपाली माटोको सुगन्ध र स्वाद बोकेको

२३ फाल्गुन २०७९, मंगलवार
आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

२३ फाल्गुन २०७८, सोमबार
दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

दुर्गालाल श्रेष्ठ , गीता केशरी, माेहन दुवाल र रामप्रसाद पन्तलाई सम्मान

२३ फाल्गुन २०७९, मंगलवार
सारङ्गीका धुनहरू

सारङ्गीका धुनहरू

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक