जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज आख्यान कथा

घाइते श्रीमती

इन्द्रकुमार श्रेष्ठ सरित् इन्द्रकुमार श्रेष्ठ सरित्
प्रकाशित २७ असार २०७८, आईतवार
कथा भित्र
0
घाइते श्रीमती

तिखाककले घाँटी सुकेको छ । पानी पिउने व्यवस्था कतै गरेको देखिएन । मनवीरलाई उठुँ कि नउठुँ भयो । नउठुँभने तिखाककले घाँटीमा काँडाले घोचेझैँ घोंचिरहेछ, उठुँभने आफ्नो पालो आइहाल्योभने के गनुकक ? हप्तौदेखि धाउँदा धाउँदा आज बल्ल भेट हुन्छ भनेका छन् । तिखाककको काँडाले घाँटीमा जत्ति घोंचे पनि सहेरै ऊ आफ्नो पालो कुरेर बसिरह्यो ।

कति आएका हुन् मान्छे पनि सबै रंगका सबै रुपका ।कोही कोही त ठूलै व्याग बोकेर पनि आएका छन् तर फकिककदाभने  रित्तै फकेककको देख्दा यो नौलो सहरको चालामाला देखेर मनवीरलाई अचम्म लाग्यो । तिखाकक खपिनसक्नु भएपछी उसले मन्त्रीज्यूका कमककचारीलाई सोध्यो तर पानीको कुनै व्यवस्था नभएको जवाफ निकैकक झकेककको स्वरमा पाएपछी उसले तिखाककलाई बलैले भुल्ने प्रयास गर्यो ।

उसको मकाकक बुजेझैं गरेर ऊनजिकै बसेकी सभ्रान्त देखिने एउटी महिलाले बोतलको पिंधमा पानी रहेको पानीको बोतल ऊतिर बढाइन् । मनवीरलाई त्यो आधा घुट्की पानी बाँकी रहेको बोतल लिउँ कि नलिउँ भैरह्यो तर तिखाककको जोडबलले गदाकक उसले त्यो बोतल लियो र आफ्नो सुकेको गला भिजायो । मान्छे आउने र जाने क्रम रोकिएको थिएन । असह्य भएपछि उसले दुईतीन पटक आफ्नो पालोको बारेमा सोध्यो । अरु आगन्तुकसँग हाँसेर बोल्ने कमककचारीबाट उसले झकोककफकोकक बाहेक केही पाएन ।

अन्त्यमा मन्त्रीज्यूलाई भेट्न कुरेर बस्नेमा ऊमात्र रह्यो तैपनि उसको पालो आएन ।मन्त्रीज्यू नै बाहिर जान निस्केको बेलामा दश हात जोरेर उसले बिन्ति बिसायो( “ हैन तपाईं कायकककताककहरु के भा’ को हँ ? सरकारलाई सहयोग गनककलाई देश विकासको काममा जुट्नुपनेककमा तपाईहरु कसैलाई जागीर चाइयाछ, कसैलाई पढ्ने कोटा चाइया छ अब तपाईलाई चैं तपाईकी श्रीमतीको निःशुल्क अप्रेशन गरिदिनु पनेकक भो’ हैन त ? वा वा वा, हन चार दिन पाटीककको झण्डा बोक्दैमा सप्पै कायकककताककको बोझ पाटीककले बोक्न सक्छ ? पाटीककमा लागेर जुलुसको नेतृत्व गदाकक प्रहरीको लाठीचाजककमा तपाईकी श्रीमतीको ढाडै भाँचियो हैन त ? ए बाबा त्यस्तो योगदान गनेकक त यो ठूऽऽऽऽऽलो पाटीककमा कति छन् कति । जाबो एउटा जुलुसको नेतृत्व गरेको भरमा जुलुसमा अलिकति चलख्याँइ गनकक नजान्दा तपाईकी श्रमतीको त्यो अवस्था भो त म के गरौ ?  लु तपाई अहिले  जानुस् पाटीककले अहिले केही गनकक सक्दैन  बरु कसरी हुन्छ सरकारमा भएको पाटीककलाई सघाउनुस् ।“

मन्त्रीले धाराप्रवाह भट्याएर मनवीरको कुरै नसुनी प्राडो चढेर हुँकिए । त्यहीबेला गेट बन्दगदैकक गरेको पाले दाईले खैनीको थुक बाटै भिजाउनेगरी प्याच्च आवाज आउनेगरी थुक्यो । देश र जनताको हितगनेकक पाटीकक भनेको त आमा हो बाबु हो भनेर दूधेनानीलाई घरमा छाडेर जुलुसमा जाने घाइते श्रीमतीको बिरामी अनुहार सम्झिँदै पालेदाईलाई नमस्कार गरेर मनवीरले  आफ्ना एकजोर गोडालाई बलैले अस्पतालतिर घिसानकक थाल्यो ।


अघिल्लो पोष्ट

निष्ठा

पछिल्लो पोस्ट

आधा हक

इन्द्रकुमार श्रेष्ठ सरित्

इन्द्रकुमार श्रेष्ठ सरित्

सम्बन्धित पोष्टहरू

गुराँसको फूल
आख्यान

गुराँसको फूल

२४ पुष २०८१, बुधबार
आगोको पाइला
आख्यान

आगोको पाइला

७ जेष्ठ २०८१, सोमबार
नीलो दह
आख्यान

नीलो दह

१९ चैत्र २०८०, सोमबार
पन्छी घर फर्केन
कथा

पन्छी घर फर्केन

९ चैत्र २०८०, शुक्रबार
पछिल्लो पोष्ट
आधा हक

आधा हक

हाँस्दा हाँस्दै रोकिएर प्रश्न गरें

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

चियासँग जोडिएको नारी सन्दर्भ

चियासँग जोडिएको नारी सन्दर्भ

४ जेष्ठ २०७९, बुधबार
भक्तिकाव्य परम्परामा भक्तिमाला

भक्तिकाव्य परम्परामा भक्तिमाला

४ जेष्ठ २०८०, बिहीबार
कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

कलाकार कर्माचार्यको ‘हिलोमा फुलेको फूल’ सार्वजनिक

३ मंसिर २०८१, सोमबार
लेखकद्वय पाण्डेको निबन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक

लेखकद्वय पाण्डेको निबन्धसंग्रह ‘सफलताका सूत्र’ सार्वजनिक

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक