तिखाककले घाँटी सुकेको छ । पानी पिउने व्यवस्था कतै गरेको देखिएन । मनवीरलाई उठुँ कि नउठुँ भयो । नउठुँभने तिखाककले घाँटीमा काँडाले घोचेझैँ घोंचिरहेछ, उठुँभने आफ्नो पालो आइहाल्योभने के गनुकक ? हप्तौदेखि धाउँदा धाउँदा आज बल्ल भेट हुन्छ भनेका छन् । तिखाककको काँडाले घाँटीमा जत्ति घोंचे पनि सहेरै ऊ आफ्नो पालो कुरेर बसिरह्यो ।
कति आएका हुन् मान्छे पनि सबै रंगका सबै रुपका ।कोही कोही त ठूलै व्याग बोकेर पनि आएका छन् तर फकिककदाभने रित्तै फकेककको देख्दा यो नौलो सहरको चालामाला देखेर मनवीरलाई अचम्म लाग्यो । तिखाकक खपिनसक्नु भएपछी उसले मन्त्रीज्यूका कमककचारीलाई सोध्यो तर पानीको कुनै व्यवस्था नभएको जवाफ निकैकक झकेककको स्वरमा पाएपछी उसले तिखाककलाई बलैले भुल्ने प्रयास गर्यो ।
उसको मकाकक बुजेझैं गरेर ऊनजिकै बसेकी सभ्रान्त देखिने एउटी महिलाले बोतलको पिंधमा पानी रहेको पानीको बोतल ऊतिर बढाइन् । मनवीरलाई त्यो आधा घुट्की पानी बाँकी रहेको बोतल लिउँ कि नलिउँ भैरह्यो तर तिखाककको जोडबलले गदाकक उसले त्यो बोतल लियो र आफ्नो सुकेको गला भिजायो । मान्छे आउने र जाने क्रम रोकिएको थिएन । असह्य भएपछि उसले दुईतीन पटक आफ्नो पालोको बारेमा सोध्यो । अरु आगन्तुकसँग हाँसेर बोल्ने कमककचारीबाट उसले झकोककफकोकक बाहेक केही पाएन ।
अन्त्यमा मन्त्रीज्यूलाई भेट्न कुरेर बस्नेमा ऊमात्र रह्यो तैपनि उसको पालो आएन ।मन्त्रीज्यू नै बाहिर जान निस्केको बेलामा दश हात जोरेर उसले बिन्ति बिसायो( “ हैन तपाईं कायकककताककहरु के भा’ को हँ ? सरकारलाई सहयोग गनककलाई देश विकासको काममा जुट्नुपनेककमा तपाईहरु कसैलाई जागीर चाइयाछ, कसैलाई पढ्ने कोटा चाइया छ अब तपाईलाई चैं तपाईकी श्रीमतीको निःशुल्क अप्रेशन गरिदिनु पनेकक भो’ हैन त ? वा वा वा, हन चार दिन पाटीककको झण्डा बोक्दैमा सप्पै कायकककताककको बोझ पाटीककले बोक्न सक्छ ? पाटीककमा लागेर जुलुसको नेतृत्व गदाकक प्रहरीको लाठीचाजककमा तपाईकी श्रीमतीको ढाडै भाँचियो हैन त ? ए बाबा त्यस्तो योगदान गनेकक त यो ठूऽऽऽऽऽलो पाटीककमा कति छन् कति । जाबो एउटा जुलुसको नेतृत्व गरेको भरमा जुलुसमा अलिकति चलख्याँइ गनकक नजान्दा तपाईकी श्रमतीको त्यो अवस्था भो त म के गरौ ? लु तपाई अहिले जानुस् पाटीककले अहिले केही गनकक सक्दैन बरु कसरी हुन्छ सरकारमा भएको पाटीककलाई सघाउनुस् ।“
मन्त्रीले धाराप्रवाह भट्याएर मनवीरको कुरै नसुनी प्राडो चढेर हुँकिए । त्यहीबेला गेट बन्दगदैकक गरेको पाले दाईले खैनीको थुक बाटै भिजाउनेगरी प्याच्च आवाज आउनेगरी थुक्यो । देश र जनताको हितगनेकक पाटीकक भनेको त आमा हो बाबु हो भनेर दूधेनानीलाई घरमा छाडेर जुलुसमा जाने घाइते श्रीमतीको बिरामी अनुहार सम्झिँदै पालेदाईलाई नमस्कार गरेर मनवीरले आफ्ना एकजोर गोडालाई बलैले अस्पतालतिर घिसानकक थाल्यो ।