गोदामको टिनको छानामा अघिल्लो दिनको जस्तै चराहरुको झगडा सुरु भयो । सायद कौवाले होला छाना नै प्वाल पार्न खोजेको जत्तिकै...
पुरा पढ्नुहोस्एउटा साहित्यिक कार्यक्रमहरूको दिन थियो, शायद कवि सिद्धिचरणको स्मृति दिवस थियो त्यो दिन सहभागी र श्रोतागण धमाधम आउने क्रम जारी...
पुरा पढ्नुहोस्संस्कृतिलाई सारमा भन्नुपर्दा मानिसहरूले जीवन निर्वाहका क्रममा अपनाउने मूल्य मान्यता अर्थात् आचरण पद्धति नै संस्कृति हो । यो सरल र...
पुरा पढ्नुहोस्कुरा सुन्दै अचम्म लाग्दछ । के मान्छेले मान्छे नै उडाउँछ ? मानव मस्तिष्क अचम्मको छ, जसलाई सोचेर सोची सकिन्न ।...
पुरा पढ्नुहोस्मैले जीवनमा सबभन्दा बढी बेहोर्न परेका दुई कुरा हुन् – ‘भ्रम’ र ‘धोका’ । एक थोक होला भनेर अर्कै थोक...
पुरा पढ्नुहोस्कलम– गजबको छ ! आजभोली नै हुनुपर्ने कार्य मुल्तबीमा राखिदिन्छ । हतारोहीन पत्र ‘बैना’ स्वरुप नै लेखिदिन्छ । लेखन पनि...
पुरा पढ्नुहोस्हाम्रो गति अध्यात्मसम्म पुग्नु निश्चय नै गौरवको कुरा हो । वास्तवमा अध्यात्म हाम्रै खोजको सुपरिणाम हो । फेरि पनि यो...
पुरा पढ्नुहोस्सम्माननीय, माननीयअनिआदरणीय मेरा समस्तमहानुभावहरुमा यो लकडाउनको घरमै बसीबसीहुनेले खाउन र नहुनेले दु:खपाउनको समयमाकुर्चीखेलको रमितामा रमाउनुहुनविनम्र अनुरोध गर्दछु । अचम्मकै छ...
पुरा पढ्नुहोस्देख्ता सामान्य लागे पनि खाडल देखेपछि एक्कासि कहालिन्छु । आङ एक्कासि सिरिङ्ग गरेर आउँछ । जीउ लगलग काम्न थाल्छ ।...
पुरा पढ्नुहोस्निरन्तर संघर्ष, गति, ध्वंस र निर्माणको नाम रहेछ जीवन । अथवा आफैभित्र पनि छ सृष्टि, स्थिति र प्रलय । घण्टा,...
पुरा पढ्नुहोस्