स्वतन्त्र भई उडेका एक जुलुस चराहरू पिँजडाका चरा हेरी ईर्ष्या गर्दै छन् सायद हामीहरूको पनि उसको जस्तै जिन्दगी यो उङ्दो...
पुरा पढ्नुहोस्ऊ ढुङ्गा बोक्छगिट्टी कुट्छसबैले बुझ्ने गरी बोल्छगजक्क पर्दैनठुलो मान्छे हुँदैनकरोड पर्ने गाडी चढ्दैनटेम्पु चढ्छजनताको काम गर्छकाकाकुल नगरवासीलाई पानी खुवाउँछगरिब र...
पुरा पढ्नुहोस्अहिलेसमयका सूचक हरूखुम्चिएरसृष्टिको नियमित प्रक्रियाढलपल भएको छ।सपनाहरू भ्रष्ट भएका छन्।कल्पनाको आयतनसाँगुरो भएको छ!सपनाहरू अल्पायु भएका छन्।गुराँस र लालुपाते फुल्न छडेका...
पुरा पढ्नुहोस्यसै गरी पुरिएको छ देश, यस्तै धुलोमा – जसरी पुरिन्छ सडकको खाल्डाखुल्डीमा - राजधानी, र सम्भावना र सन्देहको दोछायाँमा पुरिन्छ...
पुरा पढ्नुहोस्भिडन्तपछि भिडन्तको नियतिसमयको हारमा समयकै जितको घटनाचक्रबिचएउटा अनिच्छित पाहुनाजस्तोरक्तमुच्छेल पाइतालाहरूको छाप छोड्दैबस्तीमा पसेको छ नयाँ वर्ष। कालो आतङ्कको छाया ओढेरसन्त्रास...
पुरा पढ्नुहोस्१. काम्यो लुगलुग त्यो मैन्हा माघ थियो, बिहानपखमा हावा चलेको थियो,छानामा, पथमा तथा चउरमा चिनी छरे झै थियो,जाडो खूब थियो,...
पुरा पढ्नुहोस्हली दाइले हलो जोत्यो मुटु धसी धसीहिँड्छौ कठै: भोको पेट पटुकीले कसी ।निधारभरी पसिनाको मोती दाना फुल्योफाँटैभरी पहेलपूर सुनको बाला...
पुरा पढ्नुहोस्तिमी छौर पो यो घर छतिमी नहुँदा कहाँ रहन्छ र घर!जब बलेँसी काटेरआँगन टेक्छौघर पनि तिमी सँगै निस्किन्छजति पाइला हिँड्छौ...
पुरा पढ्नुहोस्तिमीलाई प्रेम गर्छुर सम्झौता इन्कार गर्छु थाह छैनम तिमीलाई किन प्रेम गर्छु ?तर थाह छम तिमीलाई किन इन्कार गर्छु तिमीले...
पुरा पढ्नुहोस्म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ ।हरेक दिनहरेक रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँहरेक पलहरेक क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ ।...
पुरा पढ्नुहोस्