तारा पुञ्ज अन्धाको ब्रेल
यो, जसको अहिले नामकरण पनि भएको छैन र जो सायद कथा बन्छ, कि अथवा कविता अथवा निबन्ध अथवा प्रबन्ध जेसुकै...
शङ्कर लामिछाने चर्चित नेपाली निबन्धकार थिए। उनलाई साहित्यका विशिष्ट साधको रूपमा लिइन्छ। उनका गौंथलीको गुँड, बिम्ब प्रतिबिम्ब, गोधूली संसार, एब्स्ट्रयाक्ट चिन्तन प्याज र शङ्कर लामिछाने लगायतका निबन्ध सङ्ग्रहहरू प्रकाशित छन्। उनले निबन्ध सङ्ग्रह एब्स्ट्रयाक्ट चिन्तन: प्याजका लागि मदन पुरस्कार प्राप्त गरेका थिए।
यो, जसको अहिले नामकरण पनि भएको छैन र जो सायद कथा बन्छ, कि अथवा कविता अथवा निबन्ध अथवा प्रबन्ध जेसुकै...
मेरो छोरा !एकदिन तैँले मसँगवा मेरो मृत्यु भएमास्वयंसँगएक प्रश्न गर्ने छस् ।मेरो छोरा !मसँग प्रश्नको केही उत्तर छैन !सिर्फ छ,...