काव्य

You can add some category description here.

म तिमीलाई प्रेम गर्छु

तिमीलाई प्रेम गर्छुर सम्झौता इन्कार गर्छु थाह छैनम तिमीलाई किन प्रेम गर्छु ?तर थाह छम तिमीलाई किन इन्कार गर्छु तिमीले...

पुरा पढ्नुहोस्

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ

म तिमीलाई प्रेम गर्छु भनिरहेको थिएँ ।हरेक दिनहरेक रात तिम्रो प्रतीक्षा गरिरहेको थिएँहरेक पलहरेक क्षण तिम्रो प्रतीक्षा गरिरहेको थिएँ ।...

पुरा पढ्नुहोस्

आन्दोलन

चुँडालेर बन्धनबाटआँप, बेल र पीपलको पातहरूकाएउटी विवश बेहुलीको चाहना जस्तोउम्कन नसक्ने होइन मुक्तिपर्यावरण नमिलेको माटोमाफुट्न नसकेको दाखको विरुवा होइन मुक्तिज्यूँदो...

पुरा पढ्नुहोस्

अँधेरो कारागारबाट …

हिजोआज चखेवा चखेवी आउन छाडेछन्मेरो आँगनमाचारा मैले हिजै छरेथें -अलिकति पहारिलो घाममाअलिकति शिशिर र वसन्त याममा … दूर गाउँको मेरो...

पुरा पढ्नुहोस्

शहीदको अवमूल्यन

१.मेरा बाबु घाँस काट्न वन गएका थिएभीरबाट लडेर मरेछन्उनलाई कसैले शहीद भनिदिएन;मेरा दाजु भारी बोक्न बेँसी झरेका थिएखोलामा बगेर मरेछन्उनलाई...

पुरा पढ्नुहोस्

प्रेमको मृत्युमा एउटा श्रद्धाञ्जली

मैले सहेको थिएँएकतर्फी प्रेमको चौतर्फी यातनासहेको थिएँ असंख्य पीडा ! थाहा हुनुभन्दा पहिले थाहा थिएनदुख्दोरहेछ घाउ ! मैले सहेको थिएँबिना...

पुरा पढ्नुहोस्

जादु

देश परिवेश: पुरातनपन्थी थकाइमामस्त निदाइरहेको बेलाएकथरी देशहरूकालापहाड तर्फ लागेका छन्मुटू कलेजो हराएरबूढा सुब्बाका जोखनाहरू मूच्छित छन्सर्वत्र विद्रोही र छापामारका कुराभूकम्पीय...

पुरा पढ्नुहोस्

सर्दी

विकास बाबु तिमीलाई कस्तो छ ?मधेसलाई सर्दी लागेको छ ।  अब कुरा गर्दागर्दै मानिसका आवाजहरू जम्नेछन् बहँदाबहँदै हावा जम्ने छबग्दाबग्दै नदी जम्ने...

पुरा पढ्नुहोस्

उखु

मात्र उखुकोकविता हुन सक्दैनतर,जब उखुसुदूर पहाडको जङ्गलबीच उकालो चढिरहेकोकुनै छापामारको काँधको बन्दुकजस्तो देखिन्छजब उखुसत्याग्रहमामहात्मा गान्धीले टेकिहिँडेको डण्डीजस्तो देखिन्छवा,उखुलाईउखु किसानले नै...

पुरा पढ्नुहोस्

मृत्यु : एक भ्रम, एक यथार्थ

तिम्रो जन्मसँगै तिमीसँगै खेल्दै हुर्किएको हुँतिम्रा थुप्रै अपसकुन र जीवनका खड्गोहरुमातिम्रो साथ रहँदै आएको हुँतिम्रो जीवन मरणका अनगिन्ती दोसाँधहरुमातिमीलाई बारम्बार...

पुरा पढ्नुहोस्
Page 8 of 27 1 7 8 9 27