काव्य

You can add some category description here.

केही हाइकुहरु

१) वसन्त आयोकीरा फट्याङ्ग्रा उस्तैनयाँ नेपाल । २ ) प्रकृति माताकाखमा छोरा छोरीगुलाफ उन्यू । ३) मृगको खोजीएकलव्यको तीरफक्र्यो निशानी...

पुरा पढ्नुहोस्

त्यस पछि तिमीले पनि भुल्नेछौ

मात्रै केही दिन होत्यसपछि त तिमीले पनि भुल्नेछौ मलाई जब अस्ताउने छ घामभुल्नेछन् सबैले अघिल्लो दिनजसरी भुल्छन् यात्रीहरुआफ्नो छाया र...

पुरा पढ्नुहोस्

धनको तृष्णा

तृष्णा लाग्नु स्वाभाविकहोतर तृष्णा पूर्ति गर्न आफू बेचिनु अपराधहो ।मनमा धेरै खालका तृष्णाहरु हुन्छन्तर तृष्णा पूरा गर्न जे पनिगर्न सोच्नु...

पुरा पढ्नुहोस्

डुंगाको इरेजर

चन्द्रमाको निधारका एफेल टावरले चुम्न खोजेकोहेरिरहेछुडिलमा बसेर सिन नदीको छातीमा मुस्किल छ सिन नदीको सतह स्थिर पाउनपर्यटक हावाले मुसारिरहन्छ उनको...

पुरा पढ्नुहोस्

कल्पवृक्ष र सञ्जीवनी

युगको ब्याडमा राखेरशताब्दी लामो समयसम्ममाया र उत्सर्गकोसामल खर्चेरतयार गरेकोमेरो कल्पबृक्षको बीउ बीचबीचमाफेरेकै हो भाडाहरुभण्डारन गर्नेरसुरक्षित गर्नेछिप्पिन नपाइकनभुसुक्कै कुहिएछमेरो कल्पबृक्षको बिउ...

पुरा पढ्नुहोस्

भातेहरु अझैं लिगलिग कोटको दौडमा छन्

सन्त्रासका शिविरहरुमा बन्दहिमालका मनहरु टेकेरबोरा गाउ“का गलैंचाप्रसादहरु कता लागे ?चेपे र मस्याङ्दी दोभानकाकथाव्यथाहरुलाईचुइगमका धागाले बुन्दै,असमय झरीको रातमा रुझेपछिएकाबिहानैकथित सभाचौतारोका अकथित...

पुरा पढ्नुहोस्

कहाँ पाऊँ अब पितालाई

पिताको स्नेह बेग्लै हो पितालाई खास सम्झन्छुगयौ छाडी कतै टाढा तथापि पास सम्झन्छु । कतै अन्यायको बाटो नहिंड्नू बन्दथ्यौ बाबाजहाँ...

पुरा पढ्नुहोस्

मधुशाला

याे कोलाहल भीड भाड परमा एकान्त ख‍ोजीगरेँ चीसाे एक बिहानकाे सुपलमा झाेला उचाली चलेँनौलाे प्रेम कथा कथी हृदयकाे उद्यानमा पुष्प...

पुरा पढ्नुहोस्
Page 23 of 27 1 22 23 24 27