काव्य

You can add some category description here.

कम्पन

भूकम्पको कम्पनलेएकपटक मज्जासँग झापड हानेपछिसरिरहेछन् पराकम्पनहरुआफ्नै मनभित्रहरु धेरैपटक जोरी खोजेको हुँ मैले मृत्युसँगधेरैपटक रोकेको हुँ अनिकाल र रोगको पहिरोधेरैपटक फिर्ता...

पुरा पढ्नुहोस्

अवसान

अस्थिर समयलेजिन्दगीको क्यानभासमापोतिरहेछ अनेकौं रंगहरुइन्द्रेणी सपना देख्ने आँखाहरुशहरका महलहरु चहार्दै छन्सेतो दरबार भित्रन लालायित छनजहाँआशा,भरोसा,अनिबिश्वासको लिलाम हुने गर्छ आँखाकै मुहानबाट...

पुरा पढ्नुहोस्

युद्ध

लड्नु छ हामी अझै धेरै छन् यहाँ वरिपरि चुनौतीहरू चढ्नु छ खुड्किला अनि पहाड उकालीहरू जहाँ तेर्सिरहेका छन् अभाव आक्रान्त...

पुरा पढ्नुहोस्

फिङ्गरप्रिन्ट

कठघरामा उभ्याइएको छ मलाईविभेदको पहाडफोरेको आरोपमाआँशुको नदीथुनेको अभियोगमातीर चलाएर आक्रमक भएकोमा म अभियोग स्वीकारेरप्रतीक्षारत छु फोरेन्सिक रिपोर्टको विधिविज्ञान प्रयोगशालामाजाँचिँदै छप्रमाणस्वरूप...

पुरा पढ्नुहोस्

सुनकोसीमा एकदिन

म यतिखेरसुनकोसीसंगै सलल बगिरहेको छुराफ्टिङ डुंगामार मसंगएउटा हल्लाखोरहरुको जमात छप्रत्येक डरमाप्रत्येक खुसीमासंगै चिच्याउनको लागि पानी कसम!म सुनकोसीको पानी छोएर भन्न...

पुरा पढ्नुहोस्

कसरी हाँस्न मिल्छ र ?

थारैमात्र रहे भैँसी पाल्नुको हुन्छ अर्थ के ?सुकेको रूखमा पानी हाल्नुको हुन्छ अर्थ के ?उम्रिदैन भने बीज बारीमा किन छर्नु...

पुरा पढ्नुहोस्
Page 24 of 27 1 23 24 25 27