जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

नेपालीको दुर्भाग्य यस्तो छ

डा. गणेशकुमार पौडेल डा. गणेशकुमार पौडेल
प्रकाशित ८ असार २०७९, बुधबार
कविता, काव्य भित्र
0
नेपालीको दुर्भाग्य यस्तो छ

विद्रोह हुर्किंदै गएको छ
विद्रोह फैलिंदै गएको छ
सरकार परिवर्तनका लागि
सांसदको बडी बढाउ छ
नेपालको दुर्भाग्य यस्तो छ !

प्राडो, पजेरोमा प्रलोभन बढेको छ
पूर्वपञ्चे शैली हावी भएकै छ
मन्त्री पदको आकर्षक बढेर
नैतिक अपराधलाई खण्डित गरेको छ
नेपालीको दुर्भाग्य यस्तो छ !

राज्यको शासकीय स्वरुपमा विकृति छ
समाजको नैतिक धरातलमा कुकीर्ति छ
व्यक्तिको देहावसान भइसक्दा पनि
नयाँमा प्रवृत्ति उही दोहोरिएको छ
नेपालीको दुर्भाग्य यस्तो छ !

संविधान मात्र नयाँ आएको छ
अस्थिरताको श्रृङ्खला पुरानै छ
लुटेरा र सज्जन छुट्याउन गाह«ो भो
त्यो नरसंहारकारी सांसद भएको छ
नेपालीको दुर्भाग्य यस्तो छ !

राजनीतिक अस्थिरताबाट केहीलाई लाभ भाकै छ
खास खास व्यक्तिले मस्ती मार्नुथ्यो मारेकै छ
प्रधानमन्त्री फेरिने मात्र हैन दोहोरिने
देशले मुक्ति पाएको छैन नेताको चंगुल छ
नेपालीको दुर्भाग्य यस्तो छ !

निरंकुशताको गुरुमन्त्र सधैं जपेको छ
गति छाडा मति छाडा सांसद भएकै छ
निर्दल बहुदल हुँदै गणतन्त्र आएपनि
पुरानै अनुहारसँग कुम जोडेको देखिन्छ
नेपालीको दुर्भाग्य यस्तो छ ।

मुलुकमा विडम्बना यस्तो छ
यसलाई नियति भने पनि हुन्छ
कुनै ठूलो उथुलपुथुल नभएसम्म
जनघातीहरुको राज्य चलिरहन्छ
नेपालीको दुर्भाग्य यस्तो छ ।


अघिल्लो पोष्ट

कुरुप समय

पछिल्लो पोस्ट

फर्काईदेऊ मेरा सारा प्रेमपत्रहरू

डा. गणेशकुमार पौडेल

डा. गणेशकुमार पौडेल

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
फर्काईदेऊ मेरा सारा प्रेमपत्रहरू

फर्काईदेऊ मेरा सारा प्रेमपत्रहरू

राष्ट्रिय कविता महोत्सव

राष्ट्रिय कविता महोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

केही अनुहार – केही क्षण

केही अनुहार – केही क्षण

२३ फाल्गुन २०७७, आईतवार
राधिका कल्पितको सक्दिन म कविता लेख्न

राधिका कल्पितको सक्दिन म कविता लेख्न

२३ फाल्गुन २०७९, मंगलवार
‘भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनद्वारा सर्जक स्रष्टा पुरस्कार अर्पण

‘भुवन चैत्य वसुन्धरा’ फाउण्डेशनद्वारा सर्जक स्रष्टा पुरस्कार अर्पण

२३ फाल्गुन २०७९, मंगलवार
पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

पाटनको पुरातात्विक भैरव मास्क (हाथद्यो) न्यूयोर्कमा फेला

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक