जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कविडाँडा राष्ट्रिय नाटक विमर्श सम्पन्न

जनमत जनमत
प्रकाशित १२ चैत्र २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
कविडाँडा राष्ट्रिय नाटक विमर्श सम्पन्न

कविडाँडा साहित्य समाज चितवनले सर्वनाम थिएटर काठमाडौँसँगको सहकार्यमा एक दिने ‘राष्ट्रिय नाटक विमर्श’ सम्पन्न गरेको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एल. बी. क्षेत्रीको अध्यक्षता तथा वरिष्ठ नाटककार अभि सुवेदीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम चैत्र १० गते शनिबार सर्वनाम नाटकघरमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ नाटककार मनबहादुर मुखियालाई १० हजार रुपैया नगदसहित ‘कविडाँडा साहित्य सम्मान’ ले सम्मानित गरियो । साथै नाटककार अभि सुवेदीलाई कविडाँडा विशेष सम्मानले सम्मानित गरियो । कार्यक्रममा समालोचक तथा नाट्यविद् प्रा. डा. सावित्री कक्षपतीले ‘उत्तरवर्ती नेपाली नाटकको विकासक्रम’ तथा नाट्यविद् तथा समालोचक डा. अशोक थापाले .नेपाली रङ्गमञ्चमा नाट्यप्रविधिको विकासक्रमस् लालटिनदेखि ल्यापटपसम्मू शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमको अर्को चरणमा ‘सीमान्तीकृत स्वरहरूको प्रतिबिम्वनमा नेपाली रङ्गमञ्च’ विषयमा परिचर्चा सम्पन्न भयो । नटककार तथा निर्देशक प्रवीण पुमाले मध्यस्थता गरेको यस परिचर्चामा नाट्यकर्मीहरू पुरु लम्साल, सरस्वती चौधरी, रामभजन कामत तथा अन्जान प्रदीपले बहस गरेका थिए ।

कार्यक्रमको अवधारणापत्र प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले नाटकले प्रचीनकालदेखि नै प्रतिशील र जनपक्षीय विषय उठाउँदै आएको र यसले तत्काल प्रभाव छोड्न सक्ने विधा भएको तर्क गरे । उनले भने, नाटकलाई अवयवहरूमा छुट्याएर मूल्याङ्कन गर्न सकिँदैन, यसलाई पूर्ण प्रभाव यानि ‘टोटल इफेक्ट’ का आधारमा मूल्याङ्कन गर्नु पर्दछ ।

प्रमुख अतिथि अभि सुवेदीले बालकृष्ण समको विरासतलाई अषेश मल्लले निरन्तरता दिएको बताए । उनले नेपाली नाटकले परम्परागत स्वरूपलाई परिमार्जित गरेर बढीभन्दा बढी दर्शकसँग जोडिने प्रयास गरिरहेको बताए । सम्मानित नाटककार मनबहादुर मुखियाले विगतका दिनमा नाटक मञ्चनका अप्ठ्याराहरूको चर्चा गर्दै यसका आजका उपलब्धिहरू गौरवयोग्य भएको बताए । कार्यक्रममा नाटककार अशेष मल्ल, नाट्यविद् प्रा। डा। रामचन्द्र पोखरेल तथा कवि मीना श्रेष्ठले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । यसै कार्यक्रममा समालोलक कक्षपतीको ‘वाचिक अभिव्यञ्जना, प्रह्लाद नाटकका सन्दर्भमा’ शीर्षकको समालोचना ग्रन्थ्रको पनि लोकार्पण गरिएको थियो । कार्यक्रमको अन्त्यमा अशेष मल्लको आलेखमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटकलाई सर्वनाम थिएटरले प्रस्तुत गरेको थियो । नाटकलाई रसिकराजले निर्देशन गरेका थिए ।

सभाका सभापति तथा कविडाँडा साहित्य समाजका अध्यक्ष कवि एल।बी। क्षेत्रीले आफ्नो संस्था साहित्यका सबै विधाप्रति उत्तिकै संवेलनशील भएको हुँदा नाटकलाई पनि आफ्नो चिन्तनको केन्द्रमा राखेको बताए । समाजका उपाध्यक्ष उदय अधिकारले स्वागत तथा परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन समालोचक तथा कवि महेश कार्की क्षितिजले गरेका थिए ।


अघिल्लो पोष्ट

जोशी रिसर्च इन्ष्टिच्यूटबाट दुवाल र श्रेष्ठ सम्मानित हुने

पछिल्लो पोस्ट

‘एक्काइसौं शताब्दी’को चर्चा : शताब्दी घरमा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
‘एक्काइसौं शताब्दी’को चर्चा : शताब्दी घरमा

'एक्काइसौं शताब्दी'को चर्चा : शताब्दी घरमा

बोन्पो र किरातहरूमा के सम्बन्ध छ ?

बोन्पो र किरातहरूमा के सम्बन्ध छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

घर परिवारभित्र बालसाहित्य

घर परिवारभित्र बालसाहित्य

२३ फाल्गुन २०८१, शुक्रबार
हजार सपना र मनमाया

हजार सपना र मनमाया

२३ फाल्गुन २०७७, आईतवार
कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

२४ फाल्गुन २०८०, बिहीबार
साहित्यकार काँचुली र चालिसे सम्मानित 

साहित्यकार काँचुली र चालिसे सम्मानित 

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक