जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

जनमतबाट दिल सुन्दर श्रेष्ठ सम्मानित

जनमत जनमत
प्रकाशित २१ फाल्गुन २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
जनमतबाट दिल सुन्दर श्रेष्ठ सम्मानित

वेदना साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक, समाजसेवी, सक्षम उद्यमी तथा जनमत साहित्यिक आन्दोलनका विशेष सहयोगी/सल्लाहकार दिल सुन्दर श्रेष्ठलाई जनमत वाङ्मय प्रतिष्ठान नेपालको विशेष बैठकमा भएको सङ्गोष्ठीमा सम्मान गरिएको छ । 

सामाजिक अभियन्ता तथा जनमतका विशेष सहयोगीका रूपमा दिल सुन्दर श्रेष्ठले विशेष सहयोग र योगदान पुर्‍याउँदै आउनुभएकोले उहाँलाई ‘जनमत–राजभाई सहयात्री सम्मान’ प्रदान गरिएको हो । बनेपामा भएको उक्त कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, वरिष्ठ मानार्थ संरक्षक राजभाई प्रधान र जनमतका विशेष सहयोगी तथा भाषा आयोगका सदस्य डा. पुष्करराज भट्टले सम्मान–पत्र, दोसल्ला, जनमत पदक र नगद खाम सहित प्रदान गर्दै सम्मान गरिएको हो ।

उक्त अवसरमा आफ्नो मन्तव्य राख्दै दिल सुन्दर श्रेष्ठले जनमतप्रति आभार व्यक्त गर्दै “भाषा–साहित्यमा अग्रिम ढङ्गले राष्ट्रमा नै आफ्नो ख्याति कमाउन सफल मोहन दुवालजी मेरा पुराना मित्र हुन् र उहाँले गरिराखेको साहित्यिक अभियानहरू मैले नजिकले नियालिराखेको छु । र जनमतलाई सक्दो सहयोग गर्ने वचन समेत पनि व्यक्त गर्न चाहन्छु ।”  यसै गरी उक्त कार्यक्रममा आफ्नो विचार राख्दै “जनमतका अध्यक्ष मोहन दुवालले दिल सुन्दर श्रेष्ठले जनमतलाई गर्दै आएको सहयोग उदाहरणीय रहेको र उहाँले जनमतप्रति व्यक्त गर्नुभएको भावनाले हामीलाई हौसला थपिदिएको छ” भन्नुभयो ।     


अघिल्लो पोष्ट

‘कविता जमघट’मा कवि विनोदविक्रम केसी

पछिल्लो पोस्ट

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

प्रेम र विवाह

प्रेम र विवाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

भान्साकोठामा बुद्ध

भान्साकोठामा बुद्ध

२३ फाल्गुन २०७८, सोमबार
जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

जितालीको राष्ट्रवादी एवम् व्यङ्ग्यात्मक कवित्व

२३ फाल्गुन २०७९, मंगलवार
पद्मश्री साहित्य पुरस्कारको ‘लङलिस्ट’

पद्मश्री साहित्य पुरस्कारको ‘लङलिस्ट’

२४ फाल्गुन २०८०, बिहीबार
बाँकी हरफहरु

बाँकी हरफहरु

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक