जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

‘कविता जमघट’मा कवि विनोदविक्रम केसी

जनमत जनमत
प्रकाशित २१ फाल्गुन २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
‘कविता जमघट’मा कवि विनोदविक्रम केसी

कवि विनोदविक्रम केसी शनिबार ‘कविता जमघट’ मार्फत झापामा गुन्जिए । रिडर्स झापाको निम्तोमा काठमाडौं खाल्डो नाघेर सीमान्त सहर ओर्लिएका विनोदविक्रमले नयाँ पुराना सिर्जना पस्किएर फ्यानहरुलाई मन्त्रमुग्ध पारे ।

दर्शकमाझ उनले ‘चुनावमा’ शीर्षकबाट कविताको स्वाद पस्किए, ‘गोल्ड मेडल’ मा बिट मारे । केसीले ‘अश्लील’, ‘मृतक प्रेमीको फिराद’, ‘गोल्ड मेडल’, ‘तपाईं सीसीटीभीको निगरानीमा हुनुहुन्छ’, ‘खादा ओडाएर स्वागत गरिरहेका महिलाहरू’, ‘भैंसी र आमा’, ‘ज्यास्मिन म्यामको एक हप्ते कार्यकाल’ जस्ता चर्चित कवितामार्फत भुईंमान्छे र सीमान्तकृतको आवाज मात्रै बोलेनन्, जात व्यवस्था र नेपाली संसदीय राजनीतिका बेथितिमाथि तीखो व्यंग्य प्रहार गरे ।

करिब डेढ घण्टा मञ्चमा उभिएरै प्रस्तुति दिएका उनलाई दामोदर ढुंगेल, संजु साम्पाङ, संस्कृति रिजाल, सौरभ मैनाली र संगीत श्रोताले बेला–बेला रचना वाचनमा सघाए । रिडर्स झापाका अध्यक्ष सैलेश दाहालले केसी विद्रोही चेत भएका बागी कवि भएको भन्दै थपे,‘केसीले समाज रुपान्तरणका लागि कवितालाई हतियार बनाएका छन् । उनी कवितामार्फत राजनीति गर्छन् ।’


अघिल्लो पोष्ट

रंगकर्मी प्रवीण खतिवडाको कथा संग्रह ‘अकथ्य’ सार्वजनिक

पछिल्लो पोस्ट

जनमतबाट दिल सुन्दर श्रेष्ठ सम्मानित

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
जनमतबाट दिल सुन्दर श्रेष्ठ सम्मानित

जनमतबाट दिल सुन्दर श्रेष्ठ सम्मानित

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

जनमत वाङ्मय प्रतिष्ठान २०७९को सम्मानित प्रतिभाहरूको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जनमतका विशेष अङ्कहरु एक अध्ययन

जनमतका विशेष अङ्कहरु एक अध्ययन

२३ फाल्गुन २०७८, सोमबार
न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

न्यूह्यामसायर अनेसासको सरस्वती पूजा र बाल प्रतिभा प्रदर्शन सम्पन्न

२३ फाल्गुन २०७९, मंगलवार
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे  र रुक्मिनी श्रेष्ठ पुरस्कृत

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ पुरस्कृत

२४ फाल्गुन २०८०, बिहीबार
छोरीका आँखामा ‘भूपी’

छोरीका आँखामा ‘भूपी’

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक