जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

सुरेशराज शर्मा र दुर्गा बराल पद्मश्री वाट सम्मानित

जनमत जनमत
प्रकाशित १४ कार्तिक २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
सुरेशराज शर्मा र दुर्गा बराल पद्मश्री वाट सम्मानित

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले शिक्षाविद् एवं काठमाडौं विश्वविद्यालयका संस्थापक सुरेशराज शर्मालाई पद्मश्री गौरव र कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ लाई पद्मश्री साधना प्रदान गरिएको छ।

यस वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासका लागि देवीप्रसाद सुवेदीले प्राप्त गरेका छन् । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको उक्त साहित्यिक पुरस्कार सुवेदीले पाएका हुन् ।

गत वर्ष प्रकाशितमध्ये प्रतिष्ठानलाई प्राप्त १ सय ८० पुस्तकबाट १५ कृतिको सर्ट लिस्ट तयार पारिएको थियो। त्यसपछि अन्तिम पाँच पुस्तकको सूची सार्वजनिक गरिएको थियो। यसमध्येबाट ‘मनु’ उपन्यासलाई उत्कृष्ट साहित्यिक कृतिका रूपमा घोषणा गरिएको हो।

प्रतिष्ठानले २०६३ सालदेखि निर्णायक मण्डलको छनोटका आधारमा साहित्यिक पुरस्कार प्रदान गर्दै आएको छ। प्रतिष्ठानले प्रत्येक वर्ष लामो समयदेखि समाजमा योगदान पुर्‍याएका व्यक्तित्वलाई पद्मश्री गौरव र कला क्षेत्रमा सक्रिय योगदान पुर्‍याएकालाई पद्मश्री साधना पुरस्कार प्रदान गर्दै आएको छ। साहित्यिक पुरस्कार, पद्मश्री गौरव र पद्मश्री साधना गरी तीनवटै पुरस्कारको राशि तीन–तीन लाख रुपैयाँ रहेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले राष्ट्रको विकासमा साहित्यिक उचाइको समेत उत्तिकै महत्त्व रहने बताए। पछिल्लो समय तीव्र प्रविधिको प्रयोगले किताब पढ्ने संस्कृति ओझेल पर्दै गएकामा उनले चिन्ता व्यक्त गरे। यद्यपि साहित्यिक सम्मान र पुरस्कार प्रदानजस्ता कार्यक्रमले साहित्य र साहित्यिक संस्कृति जोगाउन कतै न कतै टेवा पुगेको दाबी गरे।


अघिल्लो पोष्ट

तिम्रो याद आएको एक बिहान

पछिल्लो पोस्ट

काभ्रेमा वाङ्मय पुस्तक मेला

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
काभ्रेमा वाङ्मय पुस्तक मेला

काभ्रेमा वाङ्मय पुस्तक मेला

मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

११ बुँदे घोषणापत्र जारी गर्दै प्राज्ञिक सम्मेलन -२०८१ सम्पन्न

२४ फाल्गुन २०८०, बिहीबार
नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

२३ फाल्गुन २०७९, मंगलवार
बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

बाल उपन्यास ‘साहसी साथी’मा बाल अधिकार र संघर्षका कुरा

२३ फाल्गुन २०७९, मंगलवार
डुंगाको इरेजर

डुंगाको इरेजर

२३ फाल्गुन २०७७, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक