जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

काभ्रेमा वाङ्मय पुस्तक मेला

जनमत जनमत
प्रकाशित २० कार्तिक २०८०, सोमबार
साहित्य संक्षेप भित्र
0
काभ्रेमा वाङ्मय पुस्तक मेला

काभ्रेमा नै पहिलो चोटि सुरु भएको ‘प्रगति वाङ्मय पुस्तक मेला’को समुद्घाटन दसैँको शुभ अवसरमा प्राज्ञ/नयाँ पुस्ताका लेखकहरू अमर न्यौपाने र अगिव बनेपाली (त्रैलोक्यमान) ले रिबन काटेर थुप्रै पुस्तक प्रेमीहरू बिच समुद्घाटन गरे । उक्त अवसरमा बनेपामा स्वागत गर्दै वरिष्ठ साहित्यकार मोहन दुवालले पुस्तकको महत्वबारे र पुस्तक अध्ययन गर्नै पर्ने विषयमा आफ्नो विचार राख्दै अज्ञानीहरूले ज्ञानलाई रुचाउँदैनन् । यो स्थितिलाई चिर्न लेखक–वाङ्मय सेवीहरूले अभियान चलाइ रहनु पर्छ । समाजमा ज्ञान व्याप्त पार्न सके समाजको प्रगति हुन्छ भन्दै आफ्नो विचार राखे । अनुभूतिलाई तिखार्न र ज्ञानलाई बढाउन पुस्तक पढ्नै पर्ने आफ्नो अनुभव सुनाए । र लेखकहरूले पनि देशको दुरावस्थाबारे दह्रो भई आफ्नो अभिव्यक्ति पोख्नु पर्ने विचार राखे । 

पुस्तक मेलामा विद्यार्थीहरू, शिक्षकहरू, बुद्धिजीवीहरू र लेखकहरूको बाक्लो उपस्थिति थियो । उक्त मेलामा सहभागी भएका नयाँ पुस्ताका चर्चित उपन्यासकार अमर न्यौपानेले ‘स्थानीय तहको एउटा वडामा कम्तीमा एउटा पुस्तकालय हुनु आवश्यक रहेको र अरू भौतिक संरचनाको विकास गर्दै शिक्षाको उत्थानका लागि साहित्य, कला र संस्कृतिको माया गर्नु पर्ने बताए । यसै गरी पछिल्लो पल्ट सहभागी नयाँ पुस्ताका चर्चित उपन्यासकार सुबान भट्टराईले पनि आफ्नो विचार राख्दै बनेपामा भएको पुस्तक मेलाको मुक्त कण्ठले प्रशंसा गरे । पुस्तकको माया–मोहबारे आफ्नो अनुभव सुनाउँदै अक्षरको अध्ययनले आफूलाई सम्वृद्धिको बाटोमा पुर्‍याउने आफ्नो अनुभव सुनाउँदै देश र जनताका लागि पनि आफ्नो विचार अनुभूति मार्फत पोख्दै आएको विचार व्यक्त गरे । 

न्यु प्रगति पुस्तक भण्डारको आयोजनामा सञ्चालित उक्त पुस्तक मेला दशैंको घटस्थापना सम्म सञ्चालित हुने कुरो बताउँदै वाङ्मयका पुस्तकहरू पढ्न छोडेको स्थितिमा ती पुस्तकहरूको पनि अध्ययन होस् र प्रचारमा जाओस् भनेर यस मेलालाई सञ्चालन गरेको हुँ । र प्रत्येक वर्ष सुरु गर्दै जाने लक्ष्य राखेको आफ्नो प्रतिबद्धता सुनाए । 
 


अघिल्लो पोष्ट

सुरेशराज शर्मा र दुर्गा बराल पद्मश्री वाट सम्मानित

पछिल्लो पोस्ट

मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

मोहनीको सम्बन्ध तिहारको लक्ष्मीपूजासम्म

घोडा

घोडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

अनेसासको केन्द्रीय सल्लाहकार मनोनित

२३ फाल्गुन २०७८, सोमबार
आगोको पाइला

आगोको पाइला

२४ फाल्गुन २०८०, बिहीबार
जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरुको घोषणा

जनमत वाङ्मय प्रतिष्ठानद्वारा सम्मानित प्रतिभाहरुको घोषणा

२४ फाल्गुन २०८०, बिहीबार
ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौं महानगर

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक