जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

जनमत जनमत
प्रकाशित २९ असार २०७९, बुधबार
साहित्य संक्षेप भित्र
0
२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२०९ औं भानुजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा गरिएको ‘भानुभक्तको जीवनी’ विषयक प्रवचन तथा ‘नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, सदस्य सचिव प्रा.जगतप्रसाद उपाध्याय, नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्मा लगायतले भानुभक्त र उनको योगदानलाई नयाँ पुस्ता समक्ष पुर्‍याउनु पर्ने धारणा व्यक्त गरे ।

प्रतिष्ठानले विगतमा एउटा विषयमा विमर्श भानुजयन्ती मनाइँदै आएपनि यसपटक बालबालिकाले भानुभक्तको रचनावाचन गर्ने गरी कार्यक्रम तय गरेको हो । नयाँ पुस्तासित भानुभक्तको जीवनी र रचनाका बारेमा परिचित गराउने उद्देश्यले नै विद्यालय तहका विद्यार्थीलाई भानुभक्तीय रचनावाचन कार्यक्रम गरेको कुलपति उप्रेतीले बताए । कार्यक्रममा राजधानीका विभिन्न विद्यालयका आधा दर्जनभन्दा बढी विद्यार्थीहरुले भानुभक्तलाई आ–आफ्नो रचना मार्फत स्मरण गरे । ‘भानु बहुआयामिक व्यक्तित्व हुनुभएकाले भौगोलिक सीमाभन्दा बाहिर गएर भानु जयन्ती मनाउनुपर्छ’, उनले भने,‘छन्दमा कविता सिर्जना गर्ने सीप विद्यार्थीमा होस् भन्ने नै प्रज्ञा–प्रतिष्ठानको उद्देश्य हो र यसले साहित्यको प्रवद्र्धनमा समेत योगदान गर्ने हाम्रो विश्वास रहेको छ ।’
भानुभक्तले रामायण प्रश्नोत्तर, भक्तमाला जस्ता कृतिको सिर्जना गरेका छन् । सदस्य–सचिव प्रा.जगत्प्रसाद उपाध्यायले भानुभक्तका कृतिले १९ तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व गरेको बताए । उनले भने, ‘तत्कालीन समाजमा रहेको प्रशासनिक ढिलासुस्तीलाई भानुभक्तले व्यङ्ग्यात्मक हिसाबले प्रस्तुत गर्नुभएको छ ।’
कार्यक्रममा अनुसन्धानकर्ता प्रा.डा. शर्वराज आचार्यद्वारा लिखित तथा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित कृति भानुभक्तको जीवनीका मतान्तरको तुलनात्मक अध्ययन नामक कृतिको सार्वजनिकीकरण समेत गरिएको छ ।

नेपालमा भानुभक्तको जन्मजयन्ती मनाउने कार्यको सुरुवात २०१० सालबाट सुरु भएको हो । २०१० सालमा गोपाल पाण्डेको सक्रियतामा भानु जयन्ती मनाउन थालिएको हो । भानुभक्तको जन्य जयन्तीका बारेमा इतिहास शिरोमणि बाबुराम आचार्यले समर्थन समेत जनाएपछि असार २९ गते उनको जन्म जयन्ती मनाउन थालिएको हो ।


अघिल्लो पोष्ट

नारायमान श्रेष्ठ इतिवृत सार्वजनिक

पछिल्लो पोस्ट

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता

‘बिगुल’ का विगत

‘बिगुल’ का विगत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ : विजय खरेल

जीवन सङ्घर्ष हो; बाँचुञ्जेल यससित लडिरहनुपर्छ : विजय खरेल

२३ फाल्गुन २०७९, मंगलवार
गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

गुञ्जन पुरस्कार तथा सम्मान घोषणा

२३ फाल्गुन २०७७, आईतवार
मानिसका आधुनिक दुःख र सम्बन्धका भीरहरू

मानिसका आधुनिक दुःख र सम्बन्धका भीरहरू

२३ फाल्गुन २०७८, सोमबार
क्याक्टस

क्याक्टस

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक