जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

नारायमान श्रेष्ठ इतिवृत सार्वजनिक

जनमत जनमत
प्रकाशित २८ असार २०७९, मंगलवार
साहित्य संक्षेप भित्र
0
नारायमान श्रेष्ठ इतिवृत सार्वजनिक

अमेरिका निवासी कवि वसन्त श्रेष्ठले आफ्ना स्वर्गीय पिता नारायणमान श्रेष्ठको सम्झनामा तयार पारिएको “नारायणमान श्रेष्ठ इतिवृत्त” पुस्तक एक कार्यक्रमबीच सार्बजनिक गरिएको छ । काठमाडौमा एपेक नेपालद्वारा आयोजित एक समारोहमा प्रमुख अतिथि स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले “नारायणमान श्रेष्ठ इतिवृत्त”पुस्तकको लोकार्पण गर्नुभएको हो । उहाँले तेह्रथुमबाट निस्किएको पहिलो पत्रीका मगजलाई स्मरण गर्दै साहित्यमा जति रुचि भएपनी धेरै पाठकलाई बुझ्न र पढ्न कठिन हुने हुन्छ भने लेख्न कति गाह्रो भयो होला भन्दै लेखकको लेखाईप्रती सम्मान व्यक्त गर्नुभयो । खापुङ्ग्ले २०५९ सालमा तेह्रथुममा लागेको आगोपछि तेह्रथुममा आएको सहयोगबाट तेह्रथुमको पहुँच सबै क्षेत्रमा उत्कृष्ट रहेको बताउनुभयो । कार्यक्रममा एपेक नेपालका कार्यक्रम निर्देशक राजेन्द्र शलभले स्वागत मन्तव्य राख्नुभएको थियो।
वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीले स्वर्गीय नारायणमान श्रेष्ठले आफूलाई दिनुभएको ज्ञानको स्मरण गर्दै नारायणमान श्रेष्ठको कृतित्व , व्यक्तित्व र योगदानको बारेमा चर्चा गर्नुभयो । उहाँले आफ्नो जम्मथलो तेह्रथुमको
आर्थिक , सामाजिक , राजनीतिक र शिक्षाको विकासको जग बसाउन मात्रै नभई तेह्रथुममा सद्भावको संस्कृति स्थापना गर्न समेत नारायणमान श्रेष्ठ स्वयं तथा श्रेष्ठका पिता लोकमान श्रेष्ठको विशेष भुमिका रहेको खुलेर प्रसंशा गर्नुभयो । कृतिका लेखक बसन्त श्रेष्ठले आफ्नो बुबामाथी लेखिएको इतिवृत्त पुस्तकमा तेह्रथुम जिल्लामा आफ्ना पिताले सरकारी र गैरसरकारी स्तरमा रहि आर्थिक , सामाजिक र राजनीति क्षेत्रमा गर्नुभएको सेवाका विषयवस्तुहरु उल्लेख गरि पुस्तक लेखिएको बताउनुभयो ।

नारायणमान श्रेष्ठका पारिवारिक सदस्यबाट नारायणमान श्रेष्ठको तस्वीरमा दिप प्रज्वलन र माल्यार्पण गरिएकाले सुन्दर र आकर्षक देखिएको सो समारोहमा स्रष्टा र सर्जकहरु माया ठकुरी, मञ्जुल, पद्मावती श्रेष्ठ, भागिरथी श्रेष्ठ,चन्द्रबहादुर कार्की, प्रमोद प्रधान, किशोर पहाडी, विजय सुब्बा,मुकेश मल्ल,जयदेव भट्टराई, कोषराज न्यौपाने, शङ्कर भारती, प्रद्युम्न जोशी, गोकुल अधिकारी, केदार न्यौपाने, श्रीओम श्रेष्ठ रोदन, विक्रमभक्त जोशी, ललिता मल्ल, प्रज्ज्वल अधिकारी , एलिसा ढुंगाना लगायत अन्य विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई कवि मणि लोहनीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व एपेक नेपालका अध्यक्षसमेत रहनु भएका कवि विश्वविमोहन श्रेष्ठले गर्नुभएको थियो । उहाँले कार्यक्रममा २५० पृष्ठमा रहेको “नारायणमान श्रेष्ठ इतिवृत्त” पुस्तकका बारेमा फेरि पनि चर्चापरिचर्चा र अन्तरक्रिया गर्ने बताउनु भएको छ ।


Tags: नारायमान श्रेष्ठ
अघिल्लो पोष्ट

असार

पछिल्लो पोस्ट

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

२०९ औं भानुजयन्तीका अवसरमा भानुभक्तको स्मरण

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बालकथा लेखनबारे केही कुरा

बालकथा लेखनबारे केही कुरा

९ बैशाख २०७८, बिहीबार
इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन

इतिहासकार पुरुषोत्तमशमशेर जबराको निधन

९ बैशाख २०८२, मंगलवार
डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ सार्वजनिक

९ बैशाख २०७९, शुक्रबार
छड्के तिलहरी

छड्के तिलहरी

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक