जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

राष्ट्रिय कविता महोत्सव

जनमत जनमत
प्रकाशित १० असार २०७९, शुक्रबार
साहित्य संक्षेप भित्र
0
राष्ट्रिय कविता महोत्सव

नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औं वार्षिकोत्सवमा आयोजित राष्ट्रिय कविता महोत्सवमा सुनसरीकी टीका आत्रेयको कविता प्रथम भएको छ । प्रतिष्ठानले बिहीबार गरेको कार्यक्रममा अन्तिम ३० जना कविको प्रतिस्पर्धामा आत्रेयको ‘संकल्प’ शीर्षकको कविता प्रथम भएको हो । धादिङका यात्रीप्रकाश पाण्डेको ‘आगोमा फूलेको देश’ द्वितीय भएको छ ।

भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविताले तृतीय स्थान हासिल गरे । प्रथम कविलाई स्वर्णपदकसहित ५० हजार रुपैयाँ, द्वितीयलाई रजत पदकसहित ४० हजार र तृतीय हुनेलाई कास्यपदकसहित ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

महोत्सवको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासका लागि प्रतिष्ठानले खेलेको भूमिकाको चर्चा गरे । ‘प्रतिष्ठानले नेपाली भाषा, कला, साहित्यलाई देश तथा विदेशमा पुर्‍याउन अग्रणी भूमिका खेलेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘२०६२/६३ सालको राजनीतिक परिवर्तनपछि छुट्टै प्रतिष्ठानका रूपमा खडा भएको यसले प्राज्ञिक गरिमाको उचाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्‍याएको छ ।’ उनले प्रतिष्ठानले गर्दै आएको भाषा, साहित्य र संस्कृतिको खोज, अनुसन्धान तथा प्रकाशन अनुकरणीय रहेको बताए ।

प्रतिष्ठानले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता गर्दै आइरहेको छ ।


अघिल्लो पोष्ट

फर्काईदेऊ मेरा सारा प्रेमपत्रहरू

पछिल्लो पोस्ट

शास्त्रीय सङ्गीत उत्सवमा गुरु शिष्य परम्पराको सिर्जना

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
शास्त्रीय सङ्गीत उत्सवमा गुरु शिष्य परम्पराको सिर्जना

शास्त्रीय सङ्गीत उत्सवमा गुरु शिष्य परम्पराको सिर्जना

अन्तिम भोज

अन्तिम भोज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

यात्रालेखनमा घनश्याम राजकर्णिकारको योगदान

१० बैशाख २०८०, आईतवार
मन्त्र बैङ्क

मन्त्र बैङ्क

१० बैशाख २०७८, शुक्रबार
प्रश्नोत्तरमालामा  भानुभक्तलाई छाम्दा

प्रश्नोत्तरमालामा भानुभक्तलाई छाम्दा

१० बैशाख २०८०, आईतवार
मलाई मन परेको कविताको दोस्रो शृंखला

मलाई मन परेको कविताको दोस्रो शृंखला

१० बैशाख २०८०, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक