जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य कविता

आमाका हात र जलिरहेका कविता

नरेन्द्रकुमार नगरकोटी नरेन्द्रकुमार नगरकोटी
प्रकाशित २५ बैशाख २०८१, मंगलवार
कविता, काव्य भित्र
0
आमाका हात र जलिरहेका कविता

कविताहरू जलिरहेका छन् अगेनामा
आमाका हातहरू व्यस्त छन् कविता लेख्न
म निर्निमेष हेरिरहेछु
जलिरहेका कविता र मेरी आमाका हातहरू

आगो बनेर
हुर्हुराइरहेछन् अक्षरहरू किताबका पन्नापन्नाबाट

कुनै दिन कविले लेखेको हुनपर्छ
आमाका कविताहरू
आगोका कविताहरू
क्रान्तिका कविताहरू

नत्र किन यसरी लप्काइरहेछ यो आगो कविता जल्दा ?

आमाको क्रान्तिः म जन्मिएको हुँ
आगोका कविताः आमा हुनुको शक्तिमा छ
आमाका कविताः आमाका हातले जे कर्म गरेका छन्

जति तेजिलो हुन्छ आगो
त्यति उज्याली हुन्छिन् आमा

जति उज्यालो छाउँछ जीवनमा
त्यति तेजिली हुन्छिन् आमा

जति कविता बन्छन् मानिसहरू
त्यति आगो ओकल्छिन् आमा

जति आगो हुन्छन् मानिसहरू
त्यति कविता लेख्छिन् आमा

आमा
आफ्नै पौरखले जीवन लेख्छिन्

आमाका हातहरूले लेखेका कविता
स्वादिला
तिख्खरिला

आमाको मनले बुझेको सत्य
पारदर्शी
प्रेमिल

आमा संसारकै सर्वोत्कृष्ट प्रेम कविता हुन् ।


Tags: नरेन्द्रकुमार नगरकोटी
अघिल्लो पोष्ट

म तिम्री आमा हुँ

पछिल्लो पोस्ट

विद्या श्रेष्ठ : मेरी आमा कहाँ छिन् , कहाँ ?

नरेन्द्रकुमार नगरकोटी

नरेन्द्रकुमार नगरकोटी

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
विद्या श्रेष्ठ : मेरी आमा कहाँ छिन् , कहाँ ?

विद्या श्रेष्ठ : मेरी आमा कहाँ छिन् , कहाँ ?

मल्ल राजाकी चेली : मेरी हजुरआमा लक्ष्मीकुमारी

मल्ल राजाकी चेली : मेरी हजुरआमा लक्ष्मीकुमारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

उनिहरु मानिसको शक्ति अघि निरन्तर लडीरहे ! 

उनिहरु मानिसको शक्ति अघि निरन्तर लडीरहे ! 

४ जेष्ठ २०७९, बुधबार
हर्ष श्याम्बो

हर्ष श्याम्बो

४ जेष्ठ २०७८, मंगलवार
काल्पनिक तथ्य 

काल्पनिक तथ्य 

४ जेष्ठ २०७९, बुधबार
निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

निरु न्यौपानेका उपन्यास र गजल सार्वजनिक

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक