जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

पुस्तकका रोचक तथ्यहरु

जनमत जनमत
प्रकाशित ९ बैशाख २०७९, शुक्रबार
साहित्य संक्षेप भित्र
0
पुस्तकका रोचक तथ्यहरु

सन् १४४० मा जोहनेस गुटेनबर्गले हाते प्रिन्टिंग प्रेसको आविस्कार गर्नुपूर्व सबै पुस्तकहरु हातले लेखिन्थ्यो । एउटा पुस्तक किन्नका लागि कम्तिमा ६ महिना अघि अर्डर गर्नुपर्ने हुन्थ्यो ।

हातले लेखिएको सबैभन्दा पुरानो पुस्तक हिन्दु धर्मग्रन्थ ‘बेद’ हो ।

गुटेनबर्गले हाते प्रिन्टिंग प्रेसको आविस्कार गरेपछि सबैभन्दा पहिले छापिएको पुस्तक ‘बाइबल’ थियो ।

अहिलेसम्मकै सबैभन्दा महंगो पुस्तक लियोनार्दो दा भिन्सिले लेखेका द कोडेक्स लिसेस्टर हो । ​लियानार्दो दा भिन्चीको यो पुस्तकको मूल्य करीब ३२१ करोड रुपैयाँ छ । दा भिन्चीको हस्तलिखित पाण्डुलिपिसहितको यो वैज्ञानिक जर्नल जम्मा ७२ पानाको छ । यस किताबलाई संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्सले किनेका हुन्

पुरानो पुस्तकको वासना सुंघ्न मन लाग्ने बानीलाई ‘बिब्लिओस्मी’ रोग भनिन्छ । जुन, पुस्तकमा लागेको धुलो, पुस्तकको पाना र पुरानो काठको मिश्रणबाट आउने गर्दछ ।

प्रकाशक बरनेस र नोब्लेका अनुसार पुस्तकामा लेखिएको सबैभन्दा लामो बाक्य ८२३ शब्दको छ । यो बाक्य भिक्टोर ह्युगोले लेखेका ‘लेस मिजरेबल्स’ नामक पुस्तकमा छ ।

संसारमा सबैभन्दा धेरै पुस्तक पढ्ने पढन्ते मानिसहरु आइल्याण्डका नागरिक हुन् ।

संसारमा हरेक पाँच जनामा एक जनामात्र पुस्तकप्रेमी रहेको अनुमान गरिन्छ ।
टाइपराइटर प्रयोग गरी लेखिएको पहिलो पुस्तकको नाम ‘द एडभेन्चर अफ टम सवेर’ हो । मार्क टवइनले लेखेका थिए ।

अमेरिकन राष्ट्रपति थेओदोरे रुजवेल्टले एकदिनमा एउटा पुस्तक पढ्ने गर्थे ।

(एजेन्सीको सहयोगमा)


अघिल्लो पोष्ट

मञ्जुश्री थापाको अल अफ अस इन आवर ओन लाइभ्सको  अनुवाद  ‘एक्लै एक्लै’

पछिल्लो पोस्ट

युवराज नयाँघरेको ‘याकजी’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
युवराज नयाँघरेको ‘याकजी’

युवराज नयाँघरेको ‘याकजी’

लेखक स्वतन्त्र हुनुपर्छ  : गङ्गा लिगल

लेखक स्वतन्त्र हुनुपर्छ : गङ्गा लिगल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

“समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

“समकालीन नेपाली निबन्ध” कृतिको लोकार्पण सम्पन्न

९ बैशाख २०७९, शुक्रबार
अन्धकारभित्रको अन्धकार – ४

अन्धकारभित्रको अन्धकार – ४

९ बैशाख २०७८, बिहीबार
कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

१० बैशाख २०८१, सोमबार
तुलसी दिवस – अन्तर्वार्ता

तुलसी दिवस – अन्तर्वार्ता

७ श्रावण २०८२, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक