जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज काव्य

कवितामा नयाँ आयाम साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’ डा. छायादत्त न्यौपाने ‘बगर’
प्रकाशित ११ चैत्र २०७८, शुक्रबार
काव्य भित्र
0
कवितामा नयाँ आयाम साइनो

साइनो नेपाली मनमाटाको नयाँ शैलीको कविता हो । यो क्रमश: सात,आठ, नौ अक्षरका तीन पङ्क्तिको चौबिस अक्षरी पूर्ण संरचना हो ।
यी तीन पङ्क्ति तराई ,पहाड ,हिमालका प्रतीक हुन् । सात अक्षर सातवार, आठ अक्षर आठ दिशा र नौ अक्षर नवरसका सूचक हुन् । साइनो पूर्णरूपले नेपाली संस्कृति झल्काउने मौलिक कविता हो । यसको थालनी नेपाली भाषामा नेपालबाट २०७६/०४/१६ मा भएको हो । अहिले साइनो विश्वका ८/१० भाषामा ४२०० स्रष्टाले लेखिरहेका छन् । यो छोटो अवधिमा थुप्रै छापा र अनलाइन पत्रपत्रिकाले छापिरहेका छन् भने निजी र सामूहिक गरी १०वटा पुस्तक प्रकाशित भइसकेका छन् । हेरौं केही रचनाहरू :

१
नीरले खोज्छ चर
जुटले बन्छ नि घर
गुट–फुट भो डरै डर !

२.
गर्नुपर्ने हो काम
गरे प्रशस्त भाषण
बाल्छु भन्थे निभाए बत्ती !

३.
कर लियो घँसियो
देश आश्रित बनायो
इतिहास च्यात्यो रमायो !

४.
सिङ नाप्दैन ज्ञान
पिङ छुँदैन आकाश
रङ पछ्याउँछ प्रकाश !

५.
गजब छ प्रवृत्ति
आमा ढाँटे नि सजिलै
स्वघोषित बहादुर म ?

६.
खोजौं मिलन विन्दु
भत्काऊँ स्वार्थी पर्खाल
जुटे पो बन्छ नि नेपाल !

७.
बिर्से उज्यालो बाल्न
अँध्यारै छ रमाइलो
मुस्कुराउँछ व्यक्तिवाद !

८.
नफक्रेको विवेक
अस्तव्यस्त गतिविधि
स्वार्थी खेल घाइते देश !

९.
बलशाली समय
विलासप्रेमी नेतृत्व
चेतना खुम्च्याए जनता ?

१०.
दोषी छ रे समय
दिनहुँ फेरिन्छ मान्छे
हेरौं आफ्नै जीवन शैली !

११.
लागिरहन्छ भोक
थुप्रो छ निजी चाहको
खै कता छ कर्तव्यबोध ?

१२.
फक्र्याे सिर्जना थुँगा
नेपाली नवपालुवा
नयाँ यत्न नयाँ छ चेत !

१३.
पर पुग्यो गन्तव्य
कठिन बन्दै छ यात्रा
नथाकी हिँडौं हामीसँगै !


Tags: छायादत्त न्यौपाने बगर
अघिल्लो पोष्ट

ती सबैमा सलाम

पछिल्लो पोस्ट

भान्साकोठामा बुद्ध

डा. छायादत्त न्यौपाने ‘बगर’

डा. छायादत्त न्यौपाने ‘बगर’

सम्बन्धित पोष्टहरू

शून्यावतार
कविता

शून्यावतार

२६ मंसिर २०८१, बुधबार
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न
कला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्य–चित्र सिर्जना उत्सव’ सम्पन्न

११ कार्तिक २०८१, आईतवार
खोला
कविता

खोला

२९ आश्विन २०८१, मंगलवार
कविवर  मोतिराम भट्टका ४ गजलहरु
काव्य

कविवर मोतिराम भट्टका ४ गजलहरु

१७ भाद्र २०८१, सोमबार
पछिल्लो पोष्ट
भान्साकोठामा बुद्ध

भान्साकोठामा बुद्ध

ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

ऐतिहासिक विराटनगर पुस्तकको विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

बोन्पो र किरातहरूमा के सम्बन्ध छ ?

बोन्पो र किरातहरूमा के सम्बन्ध छ ?

२४ फाल्गुन २०८०, बिहीबार
गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

२४ फाल्गुन २०८०, बिहीबार
‘आनी छोइङ डोल्मा’ फिल्मबाट निफको ओपनिङ हुने

‘आनी छोइङ डोल्मा’ फिल्मबाट निफको ओपनिङ हुने

२४ फाल्गुन २०८०, बिहीबार
नेपाली माटोको सुगन्ध र स्वाद बोकेको

नेपाली माटोको सुगन्ध र स्वाद बोकेको

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक