जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

जनमत जनमत
प्रकाशित २३ आश्विन २०७८, शनिबार
विविध, साहित्य संक्षेप भित्र
0
अनिल श्रेष्ठको टाइगर हिलकी पुनमको परिचर्चा

कवि एवम् निबन्धकार अनिल श्रेष्ठको निबन्धकृति टाइगर हिलकी पुनमको तेस्रो संस्करण प्रकाशित भएको अवसर पारेर आज यहाँ एक परिचर्चा कार्यक्रमको आयोजना गरियो । पुस्तक विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले प्रकाशित गरेको हो ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रको आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवम् स्रष्टाहरूले श्रेष्ठको निबन्धमा पाइने वैचारिक स्पष्टता, काव्यात्मकता, भाषिक मिठास र मनोरम शैलीका कारण एउटा उचाइ प्राप्त गरिसकेको बताउँदै अब थप उचाइका लागि साधनाको आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले विश्वमा निबन्ध र यात्रानिबन्धको क्षेत्रमा देखिएको पछिल्लो विकास र प्रवृत्तिको चर्चा गर्दै हामी पनि अब निबन्ध “टेबुल गफ”मात्रै हो भन्ने भ्रमबाट मुक्त हुनुपर्ने बताउनुभयो । उहाँले अनिल श्रेष्ठका निबन्धहरू नेपाली साहित्यको सन्दर्भमा सशक्त भएको धारणा राख्दै तर अझै साधना गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

अर्का समालोचक डा. बिन्दु शर्माले अनिल श्रेष्ठका निबन्धहरूमा देखिने पात्रहरूबारे विस्तारमा उल्लेख नहुँदा पाठकलाई के के नपुगेजस्तो लाग्ने विचार राख्दै आगामी लेखनमा त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । निबन्धकार नवीन विभासले रोल्पामा जनादेश जान थालेपछि आफूले अनिल श्रेष्ठलाई चिनेको बताउँदै उहाँका निबन्धमा स्थानीय रङ पाइन्छ भन्नुभयो । समालोचक तेजविलास अधिकारीले अनिल श्रेष्ठको परिचय र समग्र योगदानबारे चर्चा गर्नुभएको थियो । निबन्धकार अनिल श्रेष्ठले आफ्नो लेखनयात्राबारे प्रकाश पार्दै आलोचनाबाट आफूलाई खार्न र अघि बढ्न थप ऊर्जा प्राप्त हुनेगरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष, समालोचक प्रमोद प्रधानले अनिल श्रेष्ठलाई चिन्न पुस्तक पढेर मात्र नहुने बताउँदै त्यसबाहिर पनि सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष शान्ति सापकोटाले धन्यवाद दिनुभएको थियो । आयोजक संस्थाका महासचिव अनन्त वाग्लेले संचालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकारहरू राधेश्याम लेकाली, युवराज नयाँघरे, डा. धनप्रसाद सुवेदी, विष्णु भण्डारी, डा. बालाकृष्ण अधिकारी, माधव घिमिरे अटल, सिर्जना दुवाल, कमल सुवेदी, राजेन्द्रमान डङ्गोल लगायतको उपस्थिति थियो ।


अघिल्लो पोष्ट

उहिल्यै र अहिलेको म

पछिल्लो पोस्ट

मुम्बईदेखि गोवासम्म

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
मुम्बईदेखि गोवासम्म

मुम्बईदेखि गोवासम्म

अन्धकारभित्रको अन्धकार – ९

अन्धकारभित्रको अन्धकार – ९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

धर्मको चेष्टा

धर्मको चेष्टा

२३ फाल्गुन २०८०, बुधबार
घोडसवार

घोडसवार

२२ फाल्गुन २०७८, आईतवार
केदारनाथ प्रधानको स्मृति दिवस

केदारनाथ प्रधानको स्मृति दिवस

२२ फाल्गुन २०७९, सोमबार
गुनासो

गुनासो

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक