जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन

जनमत जनमत
प्रकाशित १२ जेष्ठ २०८२, आईतवार
साहित्य संक्षेप भित्र
0
पोखरामा उषा शेरचनको मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ विमोचन

साहित्यकार उषा शेरचनको नयाँ मुक्तक संग्रह ‘त्रासदीका हिमनदी’ को शनिबार पोखरामा एक विशेष समारोहका बीच विमोचन गरिएको छ।

पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्यकार सरुभक्त, कवि तीर्थ श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। पुस्तकको लोकार्पण सामूहिक रूपमा अतिथिहरूको हातबाट गरिएको हो।

चार सय उनसठ्ठी (४५९) मुक्तक समेटिएको उक्त संग्रह शेरचनले पोखरेली युवा सांस्कृतिक परिवारलाई समर्पण गरेकी छन्। यसअघि सन् २०५६ सालमा प्रकाशित ‘अक्षरहरूका शिविरबाट’ मुक्तक संग्रहपछि यो उनको दोस्रो मुक्तक संग्रह हो।

कार्यक्रममा मुक्तकमा विद्यावारिधि गरेका समालोचक डा. मुरारी पराजुलीले उषा शेरचनलाई नेपालमा मुक्तक संग्रह प्रकाशित गर्ने पहिलो महिला मुक्तककारको रूपमा स्मरण गरे। “उषाका मुक्तकहरू सामाजिक पीडा, राजनीतिक व्यंग्य, प्रणय भावनाको शिष्ट चित्रण, युद्ध र युगीन जटिलता, महिलामाथिको शोषण र त्यसप्रतिको विद्रोहजस्ता विविध आयाम समेट्ने खालका छन्,” डा. पराजुलीले भने।

समारोहमा उषा शेरचनले यो कृति सार्वजनिक गर्दै मुक्तक विधामा अब लेखन नगर्ने घोषणा पनि गरिन्। तर, अन्य विधामा लेखन भने निरन्तर जारी रहने बताइन्।

कार्यक्रममा उपन्यासकार सरस्वती प्रतीक्षा, लेखक कुमारी लामा, लक्ष्मण थापा, एमडी काफ्ले, केशु शर्मा, हरिदेवी कोइरालालगायतले उषाको साहित्यिक यात्राको चर्चा गरे।

विमोचन समारोहमा रुपिन्द्र प्रभावी कटु, ईश्वरमणि अधिकारी, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ र केशु शर्माले संग्रहका मुक्तकहरू वाचन गरेका थिए।

उषा शेरचनका ‘नजन्मेका आस्थाहरू’ (फुटकर कविता), ‘सर्वकालीन पीडा र जागृतिको शंखघोष’ (कविता), ‘तेस्रो रङ’ (कथा संग्रह), ‘बेग्लै म’ र ‘आँधी’ (उपन्यास) जस्ता कृतिहरू प्रकाशित भइसकेका छन्।


अघिल्लो पोष्ट

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

पछिल्लो पोस्ट

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सरुभक्तलाई ‘भीमदर्शन मुक्तक पुरस्कार

सरुभक्तलाई ‘भीमदर्शन मुक्तक पुरस्कार

१६ जेष्ठ २०८१, बुधबार
चार गजलहरू

चार गजलहरू

१५ जेष्ठ २०७८, शनिबार
नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

नेपाल स्रष्टा समाजले वि.सं.२०७९ का दुई सम्मानको घोषणा

१५ जेष्ठ २०८०, सोमबार
एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

एउटी विद्रोही प्राज्ञ : प्रेमा शाह

१५ जेष्ठ २०७९, आईतवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (556)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक