जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान

जनमत जनमत
प्रकाशित २५ जेष्ठ २०८२, शनिबार
साहित्य संक्षेप भित्र
0
मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान

शिक्षा, स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाद्वारा वरिष्ठ साहित्यकार, साहित्यिक पत्रकार तथा जनमत राष्ट्रिय मासिकका प्रधान सम्पादक मोहन दुवाललाई ‘कमल राष्ट्रिय सुकर्म पुरस्कार–२०८१’ प्रदान गरिएको छ । ललितपुरको बखुण्डोलस्थित एलिस कन्फरेन्स हलमा आयोजित विशेष समारोहमा दुवाललाई नगद रु ५१,००० सहित उक्त सम्मान प्रदान गरिएको हो ।
समारोहका प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश एवं पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मी थिए भने विशिष्ट अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी तथा संस्थापक÷संरक्षक डा. प्रकाशराज रेग्मी (वरिष्ठ मुटुरोग विशेषज्ञ) ले कमलराज रेग्मी र सम्मानित व्यक्तित्व मोहन दुवालका विविध आयाम माथि प्रकाश पारिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष रोहितप्रसाद ज्ञवालीले स्वागत मन्तव्य दिएका थिए । कमलराज रेग्मीको योगदानमाथि शिक्षाविद् बुद्धिप्रसाद शर्माले प्रकाश पारे। कवयित्री सरस्वती अर्यालले रेग्मीको कविता वाचन गरिन् । त्यस्तै समीक्षक डा. रामप्रसाद ज्ञवालीले मोहन दुवालको व्यक्तित्व र कृतित्वबारे चर्चा गरे । कार्यक्रममा दुवालमाथि निर्माण गरिएको वृत्तचित्र पनि प्रदर्शन गरेका थिए ।

साहित्य प्रतिष्ठानका संरक्षक तथा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले आफ्ना पिता कमलराज रेग्मीले गरेको राजनीतिक, सामाजिक र साहित्यिक सेवालाई चिरस्थायी बनाउन पुरस्कार प्रदान गर्दै आएको र पुरस्कारको राशी नगद ५१ हजार, सम्मानपत्र र दोसल्ला रहेको बताए । सोही अवसरमा उनले कमलराज रेग्मी जनमत दर्शन साहित्य पुरस्कारका लागि अक्षय कोष स्थापनाका लागि ३ लाखको चेक मोहन दुवाललाई हस्तान्तरण गरे ।

त्यसैगरी, साहित्यकार दुर्गा अधिकारी भमरकोटेद्वारा स्थापित ‘सुसेली सम्मान’का लागि प्रतिष्ठानलाई रु ५० हजारको अक्षयकोष प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई आजीवन तथा विशिष्ट सदस्यता प्रदान गरियो। आजीवन सदस्यहरूमा दुर्गा अधिकारी (भमरकोटे), भारती श्रेष्ठ, शान्ता शाक्य, निलम गोंगल, रेणुका श्रेष्ठ, ऋषिकेशव धौवडेल, कृष्णबहादुर के.सी., राजभाइ प्रधानलगायत थिए भने मोहन दुवाललाई विशिष्ट सदस्य प्रदान गरियो ।

साहित्यकार तथा समालोचक प्रा.डा. राम प्रसाद ज्ञवालीले सम्मानित व्यक्तिको चर्चा गर्दै वरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित हुँदा हामी आफै सम्मानित भएको जस्तो लाग्छ । पुरस्कार मागेर हैन योगदानको करदर स्वरुप प्राप्त हुने सम्मान हो भन्ने उहाँलाई गरेको सम्मानले प्रष्ट पार्छ । यो सम्मान साहित्यिक क्षेत्रको सम्मान हो । मोहन दुवाल शहर, गाउँदेखि विदेशमा रहेका साहित्यिक अनुरागीहरुको गुरु हुनुहुन्छ । उहाँले साहित्यिक पत्रिकालाई निरन्तरता दिँदै देशका कुना कुना र विदेशमा समेत पत्रिका पुर्‍याएर साहित्यलाई जीवित राख्ने काम गर्नु भएको छ । उहाँले सयौँ पुस्तक निकाल्नुका साथै दर्जनौँ व्यक्तिहरुलाई खोजी खोजी मूल्याङ्कन गर्ने र पुरस्कृत गर्ने गर्नुभएको छ । उहाँले यसरी अरुको सम्मान गरेकै कारण आज आफै सम्मानित हुँनुभएकोछ । उहाँ उद्धार बिचार तथा प्रगतिशील विचारधाराका व्यक्ति हुनुहुन्छ । यो पुरस्कार योग्य व्यक्तिलाई दिँदै हुनुहुन्छ भने । 


अघिल्लो पोष्ट

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

पछिल्लो पोस्ट

बाबु त्रिपाठीका दुई कृतिमाथि विमर्श

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
बाबु त्रिपाठीका दुई कृतिमाथि विमर्श

बाबु त्रिपाठीका दुई कृतिमाथि विमर्श

मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार 

मोहन दुवाल र वीरबहादुर चन्दलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हिउँको सिन्दुर

हिउँको सिन्दुर

२३ फाल्गुन २०७८, सोमबार
कवि नवराज पराजुलीको ‘स्कुल’ रिलिज

कवि नवराज पराजुलीको ‘स्कुल’ रिलिज

२३ फाल्गुन २०७८, सोमबार
भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

भुवनहरि सिग्देल द्वारा रचित आदिकवि भानुभक्त आचार्यमा समर्पित कविता भाषा धरोहर

२४ फाल्गुन २०८०, बिहीबार
गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

गीता रेग्मीलाई ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’

२४ फाल्गुन २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक