जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

गौतमको ‘मेरो अन्तरङ्ग’ सार्वजनिक

जनमत जनमत
प्रकाशित २१ आश्विन २०८१, सोमबार
साहित्य संक्षेप भित्र
0
गौतमको ‘मेरो अन्तरङ्ग’ सार्वजनिक

शिक्षाविद् रमेशप्रसाद गौतमको कृति ‘मेरो अन्तरङ्ग’ सार्वजनिक भएको छ । सोमबार आयोजित पुस्तक लोकार्पण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उक्त पुस्तक विमोचन गरेका हुन् । गौतमको जन्मथलो किम्सी पुल्डोलस्थित सामुदायिक भवनमा आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो । किम्सी पुल्डोल साविकको स्यूचाटार गाविस र हाल नागार्जुन नगरपालिका वडा. ७ मा पर्छ ।

गौतमका स्थानीय बन्धुहरुको सहभागीतामा भएको उक्त विमोचन कार्यक्रममा विदेश मामिला विज्ञ प्रा.जयराज आचार्य, त्रिविविका पूर्व उपकुलपति डा तीर्थ खनिया, सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति अमरराज जोशी, नेपाल सरकारका पूर्व सचिव एवं गभर्नर दिपेन्द्रपुरुष ढकाल, नेपाल संस्कृति विश्वविद्यालयका प्राध्यापक डा.जनक भट्टको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि अर्जुन नरसिंह केसी, विशिष्ट अतिथिहरु जयराज आचार्य, तीर्थ खनिया, अमरराज जोशी, डा जनक भट्ट लगायतका वक्ताहरुले शिक्षा क्षेत्रमा गौतमले पुराएको योगदान र उनको पुस्तक लेखनबारे चर्चा गरेका थिए । अवकास जीवन विताइरहेका गौतमले पुस्तक लेखनमार्फत आफूलाई सक्रिय बनाएकोमा पनि वक्ताहरुले उनको प्रसंसा गरेका थिए । कार्यक्रममा पत्रकार राजाराम गौतमले पुस्तकबारे टिप्पणी गरेका थिए भने कार्यक्रम सञ्चालन गंगाधर गौतमले गरेका थिए । शिक्षाविद गौतमको यो चौधौ कृति हो ।


अघिल्लो पोष्ट

‘मुकाम रणमैदान’लाई मदन पुरस्कार र भाषाशास्त्री प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बाश्री प्रदान

पछिल्लो पोस्ट

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

खोला

खोला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अन्धकारभित्रको अन्धकार – १०

अन्धकारभित्रको अन्धकार – १०

२२ फाल्गुन २०७८, आईतवार
राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

राष्ट्रिय कलाश्री सम्मान र पुरस्कार २०७९

२२ फाल्गुन २०७९, सोमबार
गुप्तवासको चिठीजनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

गुप्तवासको चिठी
जनकप्रसाद हुमागाईंलाई : श्यामप्रसादबाट

२२ फाल्गुन २०७८, आईतवार
अन्धकारभित्रको अन्धकार – ४

अन्धकारभित्रको अन्धकार – ४

२२ फाल्गुन २०७७, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक