जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

जनमत जनमत
प्रकाशित ४ पुष २०७९, सोमबार
साहित्य संक्षेप भित्र
0
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’ उपाधि

आख्यानकार ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’ उपाधिबाट सम्मानित भएका छन् । गौतमको लेखनयात्राको आठौं दशकको पूर्वसन्ध्या तथा ८० औं जन्मोत्सवका अवसरमा आइतबार कमलपोखरीस्थित अग्रवाल भवनमा वसन्त चौधरी फाउन्डेसन र श्री लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिरले उक्त सम्मान दिएको हो ।
समारोहमा फाउन्डेसनका संस्थापक अध्यक्ष वसन्त चौधरी र मन्दिर अध्यक्ष मेघा चौधरीले गौतमलाई दोसल्ला ओढाई त्रिदेवी मूर्ति चिनो र उपाधि सम्मानपत्र हस्तान्तरण गरे ।

१० वर्षको उमेरदेखि लेखनयात्रा सुरु गरेका गौतमका कथा, कविता, उपन्यास, नाटक गरी हालसम्म ५३ वटा कृति छन् । अध्यक्ष चौधरीले गौतमलाई आख्यान जगत्का हस्तीका रूपमा लिँदै नेपाली सिर्जना उनीसँगै जिउँदै रहेको बताए । ‘नेपाली आख्यानका लागि यो गौरवमय दिन र आत्मीय दिवसका रूपमा म लिन चाहन्छु,’ उनले भने । लेख्नु, लेखिरहनु, नयाँ कृतिहरू जन्माउनु र सिर्जनामा रमाउनु नै गौतमको स्वार्थ रहेको उनले उल्लेख गरे । अहिलेका पुस्ताहरू अंग्रेजी पुस्तक अध्ययन गर्न रुचाउने बताउँदै मन्दिर अध्यक्ष चौधरीले गौतम जस्ता सर्जकलाई अन्तर्राष्ट्रियस्तरमा लैजान विभिन्न प्रतिष्ठान र संस्थाहरूले अनुवाद साहित्यमा जोड दिन उनले आग्रह गरिन् ।
कार्यक्रममा गौतमसँग लिएका अन्तर्वार्ता, उनीसँग नजिक भएका, उनलाई चिनेका, उनका पाठकहरूको संस्मरणलाई समेटेर तयार गरिएका र उनका बारेमा अनुसन्धान गरिएका १० वटा लेखहरूसहित ‘ध्रुवचन्द्र गौतम : आविष्कारी आख्यानका दशकहरू’ पुस्तकको समेत लोकार्पण गरिएको थियो । खुमनारायण पौडल र ईशान गौतमद्वारा सम्पादित पुस्तकलाई साहित्यकला मन्दिरका अध्यक्ष चौधरीले प्रकाशनमा ल्याएकी हुन् ।


Tags: ध्रुवचन्द्र गौतम
अघिल्लो पोष्ट

चाडपर्वमा रमाएको अमेरिका

पछिल्लो पोस्ट

आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार

आख्यानकार रमेश विकलको स्मृतिमा पुरस्कार

ध्रुव जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक

ध्रुव जोशीको ‘अनुभूतिका महक’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ 

सरस्वती प्रतीक्षाको उपन्यास ‘स्व’ 

५ असार २०८१, मंगलवार
चाबी

चाबी

४ जेष्ठ २०७८, मंगलवार
नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

नेपाल भाषाको कवितासंग्रह ‘चिनियाम्ह किसिचा’ को अङ्ग्रेजी अनुवाद सार्वजनिक हुँदै

४ जेष्ठ २०८०, बिहीबार
मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलको  ‘जीवन्त सम्बन्ध’

मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलको ‘जीवन्त सम्बन्ध’

४ जेष्ठ २०८०, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक