जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

`यो मन कहाँ दुख्छ´ माथि पुस्तक विमर्श कार्यक्रम

जनमत जनमत
प्रकाशित २१ श्रावण २०८१, सोमबार
साहित्य संक्षेप भित्र
0
`यो मन कहाँ दुख्छ´ माथि पुस्तक विमर्श कार्यक्रम

अनिल श्रेष्ठको नयाँ निबन्ध कृति `यो मन कहाँ दुख्छ ?´माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । इच्छुक साँस्कृतिक प्रतिष्ठानको सिर्जना र संवाद कार्यक्रमको पाँचौं शृङ्खलामा प्रतिष्ठानले अनिल श्रेष्ठको उक्त कृतिमाथि विमर्श कार्यक्रमको आयोजना गरेको हो ।

प्रा डा. जगदीशचन्द्र भण्डारी, डा. अमर गिरी, प्राडा नन्दीश अधिकारी र तेजविलास अधिकारीले किताब माथि आ-आफ्ना टिप्पणीहरू प्रस्तुत गरेका थिए । सङ्ग्रहभित्र रहेका निबन्धहरू सरल, पठनीय र सुरूचिपूर्ण रहेको, पाठकले एक बसाइमा पढिसक्ने, पढि सक्दासम्म एकै ठाउँमा बाँधेर राख्नसक्ने शक्ति निबन्धमा रहेको समान धारणा सबै टिप्पणीकर्ताहरूले राखेका थिए ।

यो मन कहाँ दुख्छ ?´ रयोग एक उन्मुक्त जीवनशैली´ जस्ता केही निबन्धहरूले वैचारिक बहसको माग गरेको र योग र अध्यात्मलाई बुझ्न र अध्ययन गर्न मार्क्सवादी लेखकले एउटा स्पष्ट धारणा बनाउनु पर्ने कुरालाई डा. अमर गिरीले आफ्नो टिप्पणीको क्रममा राखेका थिए ।

प्रा डा. जगदीशचन्द्र भण्डारीले भाषाशैलीका हिसाबले निबन्धहरू ललित खालकाे रहेको र नवीन शैलीको प्रयोग रहेको बताए । प्राडा. नन्दीश अधिकारीले निबन्धमा भूगोलको बर्णनले पाठकलाई लेखकले घुमेका ठाउँहरूको प्रसस्त जानकारी पाइने र लेखकले पाठकलाई पनि आफूसँगसँगै ती ठाउँहरूमा पुर्‍याउने बताए ।

तेजविलास अधिकारीले निबन्धहरूले पाठकलाई एक किसिमले सम्वेदित बनाउने बताए । कार्यक्रममा कवि तथा निबन्धकार मित्रलाल पंज्ञानी, भुँणीपुृराण प्रकाशनका केशव अधिकारी, लेखक अनिल श्रेष्ठले किताबबारे आफ्ना धारणाहरू राखेका थिए ।

सिर्जना र संवाद कार्यक्रमका अध्यक्ष गौरी देवकोटाको अध्यक्षता रहेको कार्यक्रममा कवि मोदनाथ मरहट्टाले उपस्थित स्रष्टा र साहित्यकारहरूलाई स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सुनिता बुढाथोकीले सञ्चालन गरेकी थिइन् ।


अघिल्लो पोष्ट

रोशन शेरचनको ‘गल्ली संसार’लाई उत्तमशान्ति पुरस्कार

पछिल्लो पोस्ट

जर्ज आर्वेल चुनाव र नेपाली बुद्धिजीवी

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
जर्ज आर्वेल चुनाव र नेपाली बुद्धिजीवी

जर्ज आर्वेल चुनाव र नेपाली बुद्धिजीवी

व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

पोष्टबक्स

पोष्टबक्स

९ बैशाख २०७९, शुक्रबार
देवकोटाको कवितात्मक गद्यकारिता

देवकोटाको कवितात्मक गद्यकारिता

९ बैशाख २०८०, शनिबार
शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

शिक्षण सेवा गर्दाका कहरहरुमा लेखिएको कविता

९ बैशाख २०७९, शुक्रबार
थाइ नेपाली संघसँग तनक्खा र लुमा

थाइ नेपाली संघसँग तनक्खा र लुमा

९ बैशाख २०८०, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक