जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

जनमत जनमत
प्रकाशित १६ बैशाख २०८१, आईतवार
साहित्य संक्षेप भित्र
0
जोशी रिसर्च इन्ष्टिच्यूटबाट मोहन दुवाल र प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ सम्मानित

“ हरिराम जोशी संस्कृति पुरस्कार  ” तथा “ कदम पुरस्कार ”  क्रमशः साहित्यकार / साहित्यिक पत्रकार मोहन दुवाल  र प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ लाई प्रदान गरिएको छ। जोशी रिसर्च इन्स्टिच्युटको आयोजनामा आज शनिवार एक कार्यक्रम गरी उहाँहरूलाई  पुरस्कार बाट सम्मान गरिएको हो।

फोटो : कृतन मंगल जोशी

कार्यक्रमका प्रमुख अतिथि प्रा डा त्रिरत्न मानन्धर ,विशेष अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्जन लगायत बात स्व कदम केशरी ज्युको स्मरणमा म्युजिक भिडियो “आमा ” सार्वजनिक गर्नु भयो। दीपकराज जोशीको रचनामा , गोविन्द ह्युमतको सङ्गीतमा म्युजिक भिडियो गीतमा स्वर बिन्दु बाबा जोशीको रहेको छ,भने सङ्गीत संयोजन जीवित जल्मिको रहेको छ।

यसै गरी कार्यक्रममा “ कदम ” शीर्षकको पुस्तकको पनि लोकार्पण गरिएको छ। पुस्तकमा ५६ वर्ष अगाडी २०२५ सालमा हरिराम जोशीले रचना एवं प्रकाशन गरेका २८ वटा कविताहरूलाई ‘पूर्वार्द्ध ’का रूपमा राखी २०७७ देखि चैत्र ८ गते सम्म रचना गर्नुभएका ९ समेत जम्मा ३७ वटा कविताको सङ्ग्रह समावेश गरिएको छ।

विशेष अतिथि ललितपुर महानगरका मेयर चिरिबाबूले संस्कृतविद हरिराम जोशीले समाजमा दिएको योगदानको प्रशंसा गर्दै समाजमा योगदान दिने व्यक्तित्वहरूलाई सम्झिनु पर्ने बताउनु भयो। ललितपुर महानगरले यसै गरी संस्कृतविद् सत्यमोहन जोशीलाई जीवनकाल देखि मरोनप्रांत दिएको सम्मानको चर्चा गर्नु भयो।


अघिल्लो पोष्ट

कहाँ पर्यो पूर्व ?

पछिल्लो पोस्ट

आमाको सम्झना

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
आमाको सम्झना

आमाको सम्झना

घनश्याम राजकर्णिकारको `सम्झनामा मेरा पूर्खा´

घनश्याम राजकर्णिकारको `सम्झनामा मेरा पूर्खा´

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आत्मीयताको उज्यालोमा परशु प्रधान

आत्मीयताको उज्यालोमा परशु प्रधान

२४ फाल्गुन २०८०, बिहीबार
नेपाल संवत  र म्ह पूजा

नेपाल संवत र म्ह पूजा

२४ फाल्गुन २०८०, बिहीबार
‘ऐँठन’लाई मदन पुरस्कार,वरिष्ठ कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

‘ऐँठन’लाई मदन पुरस्कार,वरिष्ठ कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री

२४ फाल्गुन २०८०, बिहीबार
देवव्रतको’अश्वत्थामाको निधारबाट वाग्मती बग्छ’

देवव्रतको’अश्वत्थामाको निधारबाट वाग्मती बग्छ’

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक