जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

लण्डनमा एकैसाथ एउटै मञ्चमा कला-प्रदर्शनी र कथासङ्ग्रह सार्वजनिक

जनमत जनमत
प्रकाशित ७ बैशाख २०८१, शुक्रबार
साहित्य संक्षेप भित्र
0
लण्डनमा एकैसाथ एउटै मञ्चमा कला-प्रदर्शनी र कथासङ्ग्रह सार्वजनिक

नेपाली कला साहित्यलाई केन्द्रविन्दुमा राखेर लन्डनमा तीन दिने ‘प्यालेट र प्रोज’ कार्यक्रम भएको छ । लन्डनस्थित युनिभर्सल पिस फेडेरेसनको मुख्यालयमा कला प्रदर्शनी र पुस्तक हस्ताक्षर कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको पहिलो दिन कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरू प्रदर्शन र साहित्यकार संगीता स्वेच्छाको कथासंग्रह ‘रोजेज ओडिसी’ सार्वजनिक गरिएको थियो । ग्रीनवीच रोयल बरोका डेपुटी मेयर काउन्सिलर जित रानाभाटलगायत विशिष्ट अतिथिहरूको उपस्थितिमा भएको उक्त उद्घाटन समारोहले लन्डनको जीवन्त क्यानभासमा नेपाली रचनात्मकतालाई प्रवर्द्धन गरेको थियो । उपमेयर रानाभाटले भने, ‘नेपालको मनोरम परिदृश्य र नेपाली साहित्यलाई समेट्ने र प्रवर्द्धन गर्ने प्रतिबद्धताका साथका सञ्चालन भएको कार्यक्रममा राखिएका मनमोहक कला र कृतिमा समावेश कथाहरुले नेपालको सम्झना स्मरण गराएको छ ।’

कार्यक्रममा कलाकार पी. सिंह र रोस्लिन सिंहका मनमोहक कलाकृतिहरुले नेपालको विविध परिदृश्य र वास्तुकलाका जिवन्तता दिएको थियो । अन्तर्राष्ट्रिय दर्शकहरूलाई आफ्ना कलाहरू प्रदर्शन गर्न पाउँदा निकै आनन्दित महसुस गरिरहको बताउने यी दुई कलाकारका चित्रहरू फोटोरियलिस्टिक चित्रणदेखि लिएर मनमोहक वन्यजन्तु चित्रहरूसम्म थिए ।

कार्यक्रममा युनिभर्सल पिस फेडेरेसन यूकेका महासचिव रोबिन मार्स, लेखक डा. रुपक श्रेष्ठ, प्यालेस्टिनी कवि शाहद महानवी, बेलायती लेखक डा. सायन ह्यारिस, अन्तर्राष्ट्रिय टीभी प्रसारक इयान पेल्हम टर्नर र संगीता स्वेच्छाले संयुक्तरुपमा कथासंग्रह ‘रोजेज ओडीसी’ सार्वजनिक गरेका थिए ।

साहित्यिक अभियन्ता तथा लेखक डा. रुपक श्रेष्ठले संगीता स्वेच्छाका कथाहरु तथा लेखनशैलीको प्रशंसा गर्दै ‘रोजेज ओडीसी’ले विदेशी पाठकहरुमाझ नेपाली साहित्यलाई अगाडि लाने कुरामा दुईमत नभएको बताए ।

कार्यक्रममा बोल्दै वक्ताहरूले रोजेज ओडीसीको विविध पक्षहरु लगायत यसको कथा, लेखन शैलीको प्रशंसा गरे । जसमा नेपाल र नेपाली डायस्पोरा दुवैमा जरा गाडिएको कथाहरू छन् । जयन्त शर्माले अंग्रेजीमा अनुवाद गरेको यस कृति २०१९ मा ‘गुलाफसँगको प्रेम’ शीर्षकमा नेपालीमा प्रकाशित भएको थियो ।

संगीता स्वेच्छाले भनिन्, ‘कार्यक्रममा सम्मानित विविध वक्ताहरूले मेरो पुस्तकमा आफ्नो रोचक र उत्साहजनक दृष्टिकोण प्रस्तुत गर्नु मेरो लागि निकै हौसलाको कुरा हो ।’

नेपाली कला र साहित्यको उत्सवका रूपमा परिकल्पना गरिएको ‘प्यालेट एण्ड प्रोज’ कार्यक्रम उत्कृष्ट भन्दै नेपाल अध्ययन केन्द्रका कार्यकारी निर्देशक लोकेन्द्र ढकालले यो स्वागतयोग्य रहेको बताए । ढकालले नेपालको जीवन्त सांस्कृतिक सम्पदालाई विश्वभरका दर्शकसामु देखाउने यस कला र साहित्यको फ्युजनका लागि कार्यक्रमको प्रशंसा गरे ।


Tags: प्यालेट र प्रोजसंगीता स्वेच्छा
अघिल्लो पोष्ट

छप्पन भोग माथि विलोम समीक्षा

पछिल्लो पोस्ट

कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठान नेपालद्वारा दोस्रो चरणका सम्मानित प्रतिभाको घोषणा

६ माघ २०८२, सोमबार
जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम
विविध

जनमत महिला कविगोष्ठी तथा सम्मान कार्यक्रम

२७ कार्तिक २०८२, बुधबार
पछिल्लो पोष्ट
कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

हाँस्दा हाँस्दै रोकिएर प्रश्न गरें

२३ फाल्गुन २०७७, आईतवार
अन्धकारभित्रको अन्धकार – २

अन्धकारभित्रको अन्धकार – २

२३ फाल्गुन २०७७, आईतवार
विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

२३ फाल्गुन २०७९, मंगलवार
आन्दोलन

आन्दोलन

२३ फाल्गुन २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक