जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

जनमत जनमत
प्रकाशित ८ बैशाख २०८१, शनिबार
साहित्य संक्षेप भित्र
0
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

साहित्यकार सरुभक्तलाई १ लाख राशिको सातौं हेमराज पहारी स्मृति पुरस्कार प्रदान गरिएको छ ।

हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराले आयोजना गरेको समारोहमा उनलाई शिक्षाविद् जर्ज जोनले नगदसहित ताम्रपत्रद्वारा पुरस्कुत गरे ।

जर्ज जोनले हेमराज र सरुभक्त दुवै आफ्ना मेधावी विद्यार्थी भएको स्मरण गर्दै आफूले नै सरुभक्तलाई पुरस्कृत गर्न पाउँदा निकै खुसी लागेको बताए ।

सम्मानित सरुभक्तले हेमराज पहारी आफ्ना पनि गुरु भएको भन्दै आफूले धेरै कुरा सिक्ने अवसर पाएको बताए । गुरुको स्मृतिमा स्थापित पुरस्कार पाउन योग्य ठहरिँदा आफू अत्यन्तै गौरवान्वित भएको उनले बताए ।

संस्कृतिकर्मी तीर्थ श्रेष्ठले तत्कालीन राष्ट्रिय बहुउद्देश्यीय माविलाई अघि बढाउन हेमराज पहारी र खेमराज पौडेलले खेलेको भूमिकाको स्मरण गरे ।

प्रतिष्ठान सदस्य लोकगायिका हरिदेवी कोइराला, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति समेत रहेका प्रतिभा छनोट समिति संयोजक पद्मराज ढकाल, पोखरेली युवा सांस्कृतिक परिवार अध्यक्ष उपेन्द्र पौडेल, नेपाली लेखक संघ कास्की अध्यक्ष रीता अधिकारी ‘ऋतु’, प्रतिष्ठान अध्यक्ष रीता न्यौपाने, उपाध्यक्ष गोविन्दराज पहारी, साहित्यकार असफल गौतमले बोलेका थिए ।

पोखराका साहित्यकार एवं समाजसेवी हेमराज पहारीको स्मृतिमा हेमराज पहारी स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो । प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको सो पुरस्कारबाट यसअघि सत्यमोहन जोशी, राप्ती साहित्य परिषद्, विमल गुरुङ स्मृति पुस्तकालय, लोककवि अली मियाँ, झरना साहित्य परिवार र साहित्य सन्ध्या सम्मानित भइसकेका छन् ।


अघिल्लो पोष्ट

कलाकार मनिषलाल श्रेष्ठको अवधारणामा कलात्मक धागोमा बेरिए ललितपुर

पछिल्लो पोस्ट

झुठ पनि यति मिठो बोलेर

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
झुठ पनि यति मिठो बोलेर

झुठ पनि यति मिठो बोलेर

नगरकोट दृश्यपान गर्ने पर्यटकहरूलाई

नगरकोट दृश्यपान गर्ने पर्यटकहरूलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

अनेसास बालसमितिमा डा. प्रकाश पौडेल

९ बैशाख २०७९, शुक्रबार
नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

नयाँ दृष्टिका इतिहासकार केदारनाथ प्रधान

९ बैशाख २०७९, शुक्रबार
छेउको बधशाला

छेउको बधशाला

९ बैशाख २०७९, शुक्रबार
विजेता दुःख

विजेता दुःख

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक