जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

जनमत जनमत
प्रकाशित २८ श्रावण २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
विद्यापतिको ‘पुरुष परीक्षा’धीरेन्द्र प्रेमर्षिको अनुवादमा

साहित्कार धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रतिष्ठानकी अध्यक्ष मोमिला, अनुवादक प्रेमर्षि स्वयं तथा अन्य अतिथिहरूले उक्त कृतिको विमोचन गरे । चौँवालीस कथको यस सङ्ग्रहलाई अम्बर प्रकाशनले बजारमा ल्याएको हो ।

अतिथिको रूपमा बोल्दै प्रतिष्ठनका प्रमुख संरक्षक डा. विमल कोइरालाले विद्यापतिका कथा नेपालीमा अनुवाद भएर आउनु अति हर्षको विषय भएको बताए । आफू मिथिलामा कार्यरत् रहँदैदेखि विद्यापतिको कृतित्वबाट परिचित भएको भन्दै उनले विद्यापति जातभात र लिङ्गभेदभन्दा माथिका चिन्तन भएको टिप्पणी गरे । अनुवादक प्रेमर्षिले आफूले मूल संस्कृतबाट नभई, मैथिली र अङ्ग्रेजी स्रोतबाट यस कृतिको अनुवाद गरेको बताए ।

समापतिको आसनबाट बोल्दै प्रतिष्ठानकी अध्यक्ष मोमिलाले प्रेमर्षिको स्तुत्य कार्यलाई आफ्नो संस्थाले सार्वजनिक गर्न पाउँदा आफू हर्षित भएको बताइन् । आगामि दिनमा पनि अनुवादका कार्यलाई प्रश्रय दिँदै लाने उनले नेतृत्व गरेको प्रतिष्ठानको अभिष्ट रहेको पनि जानकारी दिइन् ।

प्रा.डा गोविन्दराज भट्टराई तथा प्रा. डा. उषा ठाकुरजस्ता अनुवादका विशेषज्ञ उपस्थित उक्त कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष, कवि राजेश्वर कार्कीले प्रतिष्ठानको लक्ष्य, उद्देश्य, प्रयास र प्राप्तिको परचित दिएका थिए । पाठशाला नेपाल तथा सिन्नुपानी नेपालले संयोजन गरेको उक्त कार्यक्रमको सञ्चालन लोकप्रिय सञ्चारकर्मी टीकाराम यात्रीले गरेका थिए ।


Tags: धीरेन्द्र प्रेमर्षिमहाकवि विद्यापति
अघिल्लो पोष्ट

लघुकथाकृति ‘हराएको सहर’माथि परिचर्चा 

पछिल्लो पोस्ट

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

नेपाली हाइकु विकासको आत्मकेन्द्रित बकपत्र

भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण

भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाइ’ लोकार्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

मन

मन

४ जेष्ठ २०७८, मंगलवार
काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

२ कार्तिक २०८१, शुक्रबार
कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

कलात्मक शैली साहित्यकारहरुमा हुनुपर्ने अनिवार्य सीप : गंगा कसजू

४ जेष्ठ २०८०, बिहीबार
व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

व्यथित काव्य सम्मानबाट मणि लोहनी र सुरेन उप्रेती सम्मानित हुने

३ श्रावण २०८१, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक