जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

कवि दुर्गालाल श्रेष्ठलाई १ लाखको मातृभाषा सेवा पुरस्कार

जनमत जनमत
प्रकाशित १३ फाल्गुन २०८०, आईतवार
साहित्य संक्षेप भित्र
0
कवि दुर्गालाल श्रेष्ठलाई १ लाखको मातृभाषा सेवा पुरस्कार

आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ नेपालभाषाका कवि दुर्गालाल श्रेष्ठलाई प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले कवि श्रेष्ठलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार राशि १ लाख रुपैयाँ रहेको छ । कवि श्रेष्ठ अस्वस्थताका कारण सम्मान रमारोहमा उपस्थित हुन सकेनन् । उनका छोरा सुमन श्रेष्ठलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

कवि श्रेष्ठले भिडियो सन्देशमार्फत आफू काठमाडौंको माटोमा जन्मे-हुर्केको एक नेवार भएको र १४ वर्षको उमेरदेखि मातृभाषा साहित्यमा लागीपरेको बताए । ‘चौध वर्षदेखि आज ८८ वर्षसम्म मातृभाषा, साहित्यमा लागीपरेको म एक सांस्कृतिक सिपाही हुन पाएको छु,’ आफूलाई सांस्कृतिक सिपाहीकै रूपमा देख्न चाहेको उल्लेख गर्दै भनेका छन्, ‘सम्मान गर्नुभएकोमा म अत्यन्त आभारी छु । जिन्दगीको उत्तरार्द्धमा रोगको अकल्पनीय चागुलमा परें, त्यसैले गौरवमय समारोहमा आइपुग्न सकिनँ । क्षमा चाहन्छु ।’

पुरस्कार छनोट समिति संयोजक संस्कृतिविद् चुन्दा बज्राचार्यले जनकवि श्रेष्ठका नेपालभाषामा १६ वटा नाटक, एकांकी, बालकविता, गीतसंग्रह, रहेको बताइन् । यसैगरी नेपाली भाषामा ९ वटा र ७ वटा अनुवाद कृति रहेका छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठले गाएका ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’, गायिका आनी छोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलै संसार’ गीतको रचना उनै श्रेष्ठले गरेका हुन् ।

बान्तावा मातृभाषाको कविता वाचन गर्दै ९ वर्षीया खारुमी राई । तस्बिर : कान्तिपुर

समारोहमा १४ भाषाका कविले मातृभाषाको कविता वाचन गरेका थिए । जसमा दुरा भाषामा देवबहादुर दुरा, वाम्बुले भाषामा मन्जित राई ‘मानव’, कुमालमा पशुपति कुमाल, डगौरा थारुमा जुनु थारु, मगर ढुटमा हिरामती राना सिंजाली, सुनुवारमा रणवीर सुनुवार, मगर गोपाल पुन मगरले वाचन गरेका थिए ।

यसैगरी ९ वर्षीया खारुमी राईले बान्तावा भाषामा कविता वाचन गरेकी थिइन् । थामी भाषामा बिकेस थामी, याम्फुमा प्रवीण याम्फु, छिला राई, खालिङमा अर्जुन खालिङ राई, तमुमा विमला गुरुङ, उरावमा कुमारी सरणा उराव रचना वाचन गरेका थिए ।

त्यस अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रियसभाका सांसद सुरेश आलेमगरलगायतले शुभकामना व्यक्त गरेका थिए ।


अघिल्लो पोष्ट

यात्रा क्यान्जिङगोम्पाको

पछिल्लो पोस्ट

गीतकार कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान
साहित्य संक्षेप

जनमत वाङमय प्रतिष्ठानद्वारा किशोर पहाडी र फुलमान बललाई सम्मान

२० बैशाख २०८२, शनिबार
प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई
साहित्य संक्षेप

प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता मोहन दुवाललाई

१० बैशाख २०८२, बुधबार
कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 
साहित्य संक्षेप

कुलपति राईको ‘शब्द सायारेम’ लोकार्पण 

८ बैशाख २०८२, सोमबार
सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव
साहित्य संक्षेप

सुनकोसी वाङ्मय प्रतिष्ठानको ठमेल काव्योत्सव

६ बैशाख २०८२, शनिबार
पछिल्लो पोष्ट
गीतकार कला सेरेङको ‘कलाका अन्तर्मन’ सार्वजनिक

गीतकार कला सेरेङको 'कलाका अन्तर्मन' सार्वजनिक

‘आनी छोइङ डोल्मा’ फिल्मबाट निफको ओपनिङ हुने

'आनी छोइङ डोल्मा' फिल्मबाट निफको ओपनिङ हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

जिजुबाजेको संस्मरण मेरो गौरवको विषय

जिजुबाजेको संस्मरण मेरो गौरवको विषय

४ जेष्ठ २०७८, मंगलवार
छोरीका आँखामा ‘भूपी’

छोरीका आँखामा ‘भूपी’

४ जेष्ठ २०८०, बिहीबार
‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

‘पद्मावती सिंहका प्रतिनिधि कथाहरू’माथि छलफल चकटी बहस

२ आश्विन २०८१, बुधबार
मधेसतिर

मधेसतिर

४ जेष्ठ २०७९, बुधबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक