जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला

हार्मोनी : माउन्टेन एन्ड ओशन  नामक  कला प्रदर्शनी

जनमत जनमत
प्रकाशित १६ माघ २०८०, मंगलवार
कला, चित्रकला भित्र
0
हार्मोनी : माउन्टेन एन्ड ओशन  नामक  कला प्रदर्शनी

‘हार्मोनी माउन्टेन एन्ड ओशन’ नामक कला प्रदर्शनी ग्यालरी यम क्युब चाकुपाटमा सुरु भएको छ ।   नेपाली र कोरियाली कलाकारहरूको संयुक्त सो कला प्रदर्शनीमा  नेपाली र कोरियाली कलात्मक अभिव्यक्तिको सुमधुर मिश्रणलाई देखाउँदै सांस्कृतिक सूक्ष्मताहरू एक अर्कासँग गाँसिएको क्यानभासको माध्यमवाट प्रस्तुत गरिएको छ । 

नेपाली कलाकारहरूको तर्फबाट  प्रतिमा थकाली, सुशीला सिंह, सुरेश महर्जन, रवीन्द्र श्रेष्ठ  , मनिषलाल श्रेष्ठ प्रदर्शनीमा सहभागी कलाकारहरू हुन् भने कोरियाली कलाकारहरूमा सियोल आर्ट हाई स्कुलबाट स्नातक गरेको किम जावोन, कोह चाङ सुन , ली टाङ्ग्योङका विभिन्न नयाँ प्रयोगात्मक चित्रहरूलाई प्रदर्शनीमा समावेश गरिएको छ ।
  
कार्यक्रममा समावेश कलाकार रवीन्द्र श्रेष्ठले आल्मुनियमको नेपाली सिक्काबाट बनाइएको ‘गलबन्दी (मफलर)’ निकै आकर्षक र सिम्बोलिक देखिन्छ । त्यस्तै कलाकार मनिषलाल श्रेष्ठले गिलास, पीतल र तामाको कला ‘होराइजन’ प्रस्तुत गरेका छन् । सन्तुलित यात्राको प्रतीक बनाउँदै, कलाकृतिले सामञ्जस्यपूर्ण अस्तित्वको सारलाई मूर्त रूप दिने भावको सो चित्र पनि धेरैले रुचाइएको यस प्रदर्शनीको आकर्षक कला हुन् । 

’हार्मोनी: माउन्टेन र ओशन’ ले परम्परागत कला प्रदर्शनीहरू  भन्दा भिन्न रूपमा  दर्शकहरूलाई बहुदेशिय सांस्कृतिक अभिव्यक्ति, विविध परिप्रेक्ष्यहरू, र रचनात्मकताको परिवर्तनकारी शक्तिको फ्युजनसँग कला मार्फत संलग्न गराइएको अनुभव हुन्छ । 


अघिल्लो पोष्ट

सहिदको नाममा

पछिल्लो पोस्ट

साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी
कला

हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल’ प्रदर्शनी

१६ जेष्ठ २०८२, बिहीबार
मेरो कला कर्म र चिन्तन
कला

मेरो कला कर्म र चिन्तन

२८ पुष २०८१, आईतवार
मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन
कला

मण्डलामा नाटक ‘हरि हजुरबा’ मञ्चन

५ पुष २०८१, शुक्रबार
अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’
कला

अस्ट्रियन कलाकारद्वारा पाटनमा ‘प्यान्टोमाइम’

७ मंसिर २०८१, शुक्रबार
पछिल्लो पोष्ट
साहित्यकार मोहन दुवाललाई ‘दशरथ चन्द स्मृति पुरस्कार’

साहित्यकार मोहन दुवाललाई 'दशरथ चन्द स्मृति पुरस्कार'

अमर गिरी : एउटा वैचारिक कवि

अमर गिरी : एउटा वैचारिक कवि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

रातो मत्स्येन्द्रनाथको रथारोहण

रातो मत्स्येन्द्रनाथको रथारोहण

२४ फाल्गुन २०८०, बिहीबार
स्त्री

स्त्री

२३ फाल्गुन २०७७, आईतवार
मरिण महोत्सव – २०८० सम्पन्न

मरिण महोत्सव – २०८० सम्पन्न

२४ फाल्गुन २०८०, बिहीबार
काठमाडौँ

काठमाडौँ

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक