जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

लेनिनको सम्झनामा २२ अप्रिलमा काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार

जनमत जनमत
प्रकाशित ९ माघ २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
लेनिनको सम्झनामा २२ अप्रिलमा काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार

कम्युनिस्ट नेता भ्लादिमिर इल्यिच लेनिनको स्मृतिमा नेपालमा वर्षभरि नै कार्यक्रम गर्ने अभियान घोषणा भएको छ । ‘लेनिन स्मृति शतवार्षिकी’ मूल आयोजक समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सातै प्रदेशका विभिन्न सहरमा गरिने २० भन्दा बढी कार्यक्रमहरुको तालिका सार्वजनिक गरेको हो।

काठमाडौं, विराटनगर, धरान, पोखरा, बुटवल, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, बागलुङलगायत सहरमा विचार–गोष्ठी, अन्तर्क्रिया र सांस्कृतिक कार्यक्रम गर्ने तालिकामा उल्लेख छ ।

‘लेनिनको मृत्यु भएको सय वर्ष भएको सन्दर्भ पारेर हामीले उहाँका विचार, योगदान र शिक्षाहरुका बारेमा गोष्ठी, सांस्कृतिक कार्यक्रम, प्रकाशन गरेर मनाउने छौं’, शतवार्षिकी समितिका संयोजक तथा माक्र्सवादी चिन्तक निनु चापागाईंले भने, ‘हामी काठमाडौंबाहिर मुख्यमुख्य सहर र प्रदेश राजधानीहरुमा पनि कार्यक्रम गर्नेछौं ।’

चापागाईंले २२ अप्रिलमा काठमाडौंमा दुई दिने ‘अन्तर्राष्ट्रिय लेनिन सेमिनार’ आयोजना गरिने पनि बताए । समितिले अन्तर्राष्ट्रिय सेमिनारमा भारत, चीन र बंगलादेशका लेनिनवादी तथा लेनिनविज्ञ विद्वानहरुको सहभागिता हुने जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै समितिका सदस्य तथा माक्र्सवादी अर्थशास्त्री हरि रोकाले भने, ‘नेपालमा लेनिनलाई सम्झनु भनेको नेपाली समाजका सन्दर्भमा आजका राजनीतिक संकटको निकास खोज्नु हो । आजको समाजवादी क्रान्तिका बारेमा चिन्ता गर्नु हो।’

शतवार्षिकी समितिले लेनिनका प्रमुख रचना ‘के गर्ने ?’, ‘राज्य र क्रान्ति’, ‘साम्राज्यवादः पुँजीवादको चरम अवस्था’, ‘भौतिकवाद र अनुभवसिद्ध आलोचना’, ‘माक्र्स र माक्र्सवाद’, ‘अप्रिल थेसिस’ लगायतका पुस्तकहरु पनि अनुवाद तथा पुनःप्रकाशन गर्ने जनाएको छ । वर्षभरिको कार्यक्रम व्यवस्थापन गर्न आर्थिक समिति, प्रकाशन समिति, युवा समन्वय समिति, सांस्कृति समिति गठन गरिएको छ।

पत्रकार भेटघाटमा संयोजक निनु चापागाईंले ‘लेनिनः सयबर्से सम्झना’ शीर्षकको स्मृति–अपिल पनि वाचन गरेर सुनाएका थिए । १९ सदस्यीय शतवार्षिकी समितिमा नारायण ढकाल, डा. अमर गिरी, मित्रलाल पंज्ञानी, रोशन जनकपुरी, तुल्सीदास महर्जन, कल्पना चिलुवाल, वन्दना ढकाल, मुकेशचन्द्र राजभण्डारी, कुमार उपाध्याय, घनश्याम शर्मा पौड्याल, जीवन शर्मा, सङ्गीत, ललितजन रावल, प्रमोद धिताल लगायत छन् ।


अघिल्लो पोष्ट

नीलम गुरुङको कवितासङ्ग्रह ‘नपल्टाएका पन्नाहरु’ सार्वजनिक

पछिल्लो पोस्ट

बर्लिनको अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको ‘शाम्बाला’ छनोट

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
बर्लिनको अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको ‘शाम्बाला’ छनोट

बर्लिनको अन्तर्राष्ट्रिय फिल्मको विधामा भामको 'शाम्बाला' छनोट

श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

श्रीस्वस्थानी माधवनारायण व्रत सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

देवकोटाको जटिल र रहस्यमय जन्मचक्र : एक अध्ययन

९ बैशाख २०७९, शुक्रबार
युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

युगका प्रतिनिधि साहित्यकार विजय मल्ल

९ बैशाख २०७९, शुक्रबार
शहीदको अवमूल्यन

शहीदको अवमूल्यन

९ बैशाख २०८०, शनिबार
मलाई नाच्न मनपर्छ

मलाई नाच्न मनपर्छ

९ बैशाख २०७८, बिहीबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक