जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध साहित्य संक्षेप

स्रष्टा समाजको १७ औँ साधारण सभामा सम्पन्न

जनमत जनमत
प्रकाशित १७ पुष २०८०, मंगलवार
साहित्य संक्षेप भित्र
0
स्रष्टा समाजको १७ औँ साधारण सभामा सम्पन्न

नेपाल स्रष्टा समाजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन १७ औँ साधारण सभा सम्पन्न भएको छ । उक्त सभामा महासचिव देविका तिमिल्सिना र कोषाध्यक्ष तारा सुवेदीले प्रस्तुत गरेको साङ्गठनिक तथा आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको उक्त कार्यक्रममा संरक्षक पवन आलोक, पूर्व अध्यक्षहरु शैलेन्द्र साकार, चन्द्रप्रसाद भट्टराई, विधान आचार्य, सल्लाहकार रमा शर्मा र समाजका बागमती, गण्डकी र कर्णाली प्रदेशका संयोजकहरु रवीन्द्र आशिष शैली, रिता पहारी न्यौपाने र देवकी तिमिल्सिनाले मन्तव्य दिएका थिए ।

नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समाजको १७ औँ साधारण सभामा वरिष्ठ कवि गोविन्दराज विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. अभि सुवेदीले उनलाई सम्मान गरे । वरिष्ठ कवि विधान आचार्यले आफ्ना मातापिताको नाममा स्थापना गरेको सम्मान रु २१,१११ नगद राशिसहितको छ । सोही समारोहमा समाजका पूर्व अध्यक्ष चन्द्रप्रसाद भट्टराईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा साहित्यकार उद्धव भण्डारीको ‘अपाङ्गता आवाज’ को विमोचन गरिएको थियो ।

समाजका अध्यक्ष रोदनले आगामी वर्षदेखि रु एक लाख एक सय एक नगद राशिको ‘रेखा–पवन स्रष्टा सम्मान प्रदान गरिने जानकारी गराए । साहित्यकार पवन आलोक र धर्मपत्नी रेखा कडेलको नाममा स्थापना गरिएको उक्त सम्मानका लागि उनका सन्तान विमला कडेल, रिता कडेल, सुनील कडेल, माला कडेल र अनिता कडेलले रु १५ लाखको अक्षयकोषको व्यवस्था गरेका छन् । समाजको १७ औँ साधारण सभा तथा सम्मान समारोहमा समालोचक ज्ञानु अधिकारी, प्राडा गोविन्दमानसिँह कार्की, योगमाया न्यौपाने राष्ट्रिय अभियन्ता सम्मानका संस्थापक राजेश न्यौपाने, उपाध्यक्ष चेतनाथ कणेल हरित र सचिव प्रकाश घायलले मन्तव्य व्यक्त गरेका थिए ।


अघिल्लो पोष्ट

निर्भीकजंगको कविताकृति ‘त्यसरी त कहिल्यै सोचिएन’

पछिल्लो पोस्ट

प्रेमध्वज प्रधानको छन्त छु जुल गीतको म्युजिक भिडियो सार्वजनिक

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
प्रेमध्वज प्रधानको छन्त छु जुल गीतको म्युजिक भिडियो सार्वजनिक

प्रेमध्वज प्रधानको छन्त छु जुल गीतको म्युजिक भिडियो सार्वजनिक

रमेश विकलका बालनाटकको अध्ययन

रमेश विकलका बालनाटकको अध्ययन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

शून्यावतार

शून्यावतार

९ बैशाख २०८२, मंगलवार
अर्काको जुँगा मुसार्दा

अर्काको जुँगा मुसार्दा

९ बैशाख २०७९, शुक्रबार
बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

बालसाहित्य सर्जक विजयराज आचार्यको ‘मत्स्यकन्या’

९ बैशाख २०८०, शनिबार
एउटा पात म

एउटा पात म

९ बैशाख २०७९, शुक्रबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक