जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

सरला श्रेष्ठको ५६ गीत समावेश शारदा पत्रिकाको विमोचन

जनमत जनमत
प्रकाशित ८ मंसिर २०८०, शुक्रबार
संगीत भित्र
0
सरला श्रेष्ठको ५६ गीत समावेश शारदा पत्रिकाको विमोचन

गीतकार सरला श्रेष्ठको ५६ गीत समावेश गरिएको ‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंक अभिनेता मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्वबल्लभ, साहित्यकार विमल भौकाजी, गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापा लगायतले ‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंक विमोचन गरे । समारोहमा मासिकका प्रधान सम्पादक भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपिमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।

गीतकार श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपिमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको बताइन् । समारोहमा उनले प्रकाशित गीत वाचन गर्दै विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिंडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीर मात्र विदेशमा रहेको, तर मन र मुटु सधैं स्वदेशमै रहेको बताइन् ।

समारोहमा एउटा युगल गीत ‘ए मेरो मनको राजा’को म्युजिक भिडियो समेत प्रिमियर गरियो । प्रमोद खरेल र अञ्जु पन्तको युगल स्वरको यो गीतमा कीर्ति न्यौपानेको संगीत छ । यो गीतको म्युजिक भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।

गीतकार संघ नेपालका अध्यक्ष थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमी संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत-संगीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं,’ उनले भने ।


अघिल्लो पोष्ट

एउटै कृतिले पार्ने प्रभाव र बुझाई पनि उमेर अनुसार फरक हुँदो रहेछ : राधिका कल्पित

पछिल्लो पोस्ट

अनेसास जापानको १३ औँ अधिवेशन हुने

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड
संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

११ कार्तिक २०८१, आईतवार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न
संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२१ आश्विन २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
अनेसास जापानको १३ औँ अधिवेशन हुने

अनेसास जापानको १३ औँ अधिवेशन हुने

तीर्थकुमारी थापाको एकल साँझ

तीर्थकुमारी थापाको एकल साँझ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

आमाको सम्झना

आमाको सम्झना

४ जेष्ठ २०८१, शुक्रबार
मासिक कथा वाचनको १३औँ शृंखला

मासिक कथा वाचनको १३औँ शृंखला

२ मंसिर २०८१, आईतवार
भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

भारतीय नेपाली आख्यानमा सांस्कृतिक चेतना

३ जेष्ठ २०८०, बुधबार
उपन्यास अंशबुद्धभूमि

उपन्यास अंश
बुद्धभूमि

३ जेष्ठ २०७९, मंगलवार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (70)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (45)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (43)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (46)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (43)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (555)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक