जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज विविध

नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा मोहन दुवाल

जनमत जनमत
प्रकाशित ३ मंसिर २०७८, शुक्रबार
विविध, साहित्य संक्षेप भित्र
0
नेपाल साहित्यिक पत्रकार सङ्घको अध्यक्षमा मोहन दुवाल

काठमाडौँ — नेपाल साहित्यिक पत्रकार संघको अध्यक्षमा मोहन दुवाल निर्वाचित भएका छन् । कोभ्रेको बनेपामा शुक्रबार भएको चौथो राष्ट्रिय सम्मेलनले दुवालको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो । दुवाल ३८ वर्षदेखि प्रकाशित ‘जनमत’ साहित्यिक पत्रिकाका प्रधान सम्पादक हुन् ।

नवनिर्वाचित कार्यसमितिको पाँच उपाध्यक्षमा वियोगी बुढाथोकी, रामप्रसाद पन्त, नवराज पुडासैनी, बालिका गिरी र गंगा सुवेदी छन् । महासचिव चेतनाथ धमला, उपमहासचिव नवराज रिजाल, दुई सचिवमा होमशंकर बास्तोला र लक्ष्मी भट्टराई तथा कोषाध्यक्षमा सूर्यप्रसाद लाकोजु छन् । सदस्यमा शैलेन्दुप्रकाश नेपाल, प्रकाश सिलवाल, यादव भट्टराई, गणेश राई, नवदीप श्रेष्ठ, गायत्रीकुमार चापागाईं, माधवप्रसाद पोखरेल, सुधीर घिमिरे, बालमुकुन्द कार्की, पुण्य घिमिरे, नानीमैया अधिकारी, जगत वाशिष्ठ र रामसुन्दर देउजा छन् ।

संघले १२ बुँदे ‘बनेपा घोषणापत्र–२०७८’ जारी गर्दै संविधानमा ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन्’ उल्लेख भएअनुसार राज्यले लोपोन्मुख मातृभाषाहरूको समेत संवर्द्धन गर्न पत्रपत्रिका प्रकाशनलाई प्राथमिकता दिनुपर्ने भनेको छ ।

साहित्यिक पत्रपत्रिकालाई छुट्टै मापदण्ड बनाई सञ्चार उपकरणसहितको सुविधा दिइनु पर्ने, संघ, प्रदेश र स्थानीय सरकारले आफू मातहतका कार्यालयमा साहित्यिक पत्रिका र पत्रिका खरिद गर्ने व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ । प्रस्तावित मिडिया काउन्सिलमा नेपाल साहित्यिक पत्रकार संघको प्रतिनिधि हुनुपर्ने तथा भाषा, साहित्य, संस्कृति, कला विषयका समाचारलाई सरकारी सञ्चारमाध्यमले उच्च प्राथमिकता दिनुपर्नेसमेत माग गरेको छ ।

२०६२/०६३ को राजनीतिक परिवर्तनपछि गठित संघले देशभरि प्रकाशित विभिन्न भाषाका साहित्यिक पत्रपत्रिकाको हित तथा प्रवर्द्धन कार्य गर्दै आएको छ । छ दशकदेखि प्रकाशित ‘रचना’ साहित्यिक पत्रिकाका सम्पादक रोचक घिमिरे र ५१ वर्ष प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाका सम्पादक नगेन्द्रराज शर्माले संघको नेतृत्व गरेका थिए ।




Tags: मोहन दुवाल
अघिल्लो पोष्ट

राजनीतिक चेतना

पछिल्लो पोस्ट

कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव
साहित्य संक्षेप

जनमत वाङ्मय प्रतिष्ठानको ४२औँ वार्षिकोत्सव

२७ चैत्र २०८२, शुक्रबार
शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा
साहित्य संक्षेप

शान्तिकिरण–जनमत फरक क्षमता सम्मान घोषणा

५ चैत्र २०८२, बिहीबार
राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित
विविध

राष्ट्रिय कलाश्री सम्मान–२०८२ सम्पन्न, विविध विधाका सर्जक सम्मानित

५ फाल्गुन २०८२, मंगलवार
‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई
साहित्य संक्षेप

‘अमर नेम्वाङ स्मृति पुरस्कार’ दीपक सापकोटा, देवेन्द्र राई र मलिसा लिम्बूलाई

२० माघ २०८२, सोमबार
पछिल्लो पोष्ट
कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

कला विनाको साहित्य कोरा नाराजस्तो निरस हुन्छ : दीप्स शाह

शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

शिक्षण र संस्कृतिका पर्याय : ज्ञानकाजी मानन्धर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

तिमी नहुँदा

तिमी नहुँदा

१० बैशाख २०८०, आईतवार
‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

‘पनौतीको बाह्रवर्षे मकरमेला’ लोकार्पण

१० बैशाख २०७९, शनिबार
बेवकूफतन्त्र

बेवकूफतन्त्र

१० बैशाख २०७८, शुक्रबार
कृष्णप्रकाश श्रेष्ठको  स्मृति ग्रन्थ

कृष्णप्रकाश श्रेष्ठको स्मृति ग्रन्थ

१० बैशाख २०७९, शनिबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (45)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (568)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक