जनमत साहित्यिक मासिक
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट
No Result
View All Result
जनमत साहित्यिक मासिक
No Result
View All Result
होमपेज कला संगीत

ध्रुपद गुरुकुलको ध्रुपद कन्सर्ट

जनमत जनमत
प्रकाशित २७ भाद्र २०८०, बुधबार
संगीत भित्र
0
ध्रुपद गुरुकुलको ध्रुपद कन्सर्ट

ध्रुपद गुरुकुल काठमाडौँले होटेल सन सेट भ्युमा ध्रुपद कन्सर्टको आयोजना गरेको छ ।  कार्यक्रमको पहिलो प्रस्तुतिमा ध्रुपद गायक विशाल भट्टराई र इनोउवे सो ले राग श्याम कल्याणमा विलम्वित, मध्य र द्रुत आलापमा युगल गायन प्रस्तुति दिए । साथै “आज बृज में उडत गुलाल, गोपीसँग खेले नन्द के लाल“ बोलको धामार गीतमा भारतीय पखावज वादक ज्ञानेश्वर देशमुखको पखावज वादनले वातावरण उत्साहमय बनेको थियो । राग मेघमा सादरा गाएर कार्यक्रम समापन हुँदा आकाशबाट परेको सिम सिम पानी र शीतल हावाले वर्षायाम अझै बाँकि रहेको झल्को दिएको थियो।

पुणे महाराष्ट्रबाट आएका कलाकार ज्ञानेश्वर देशमुखले ध्रुपद संस्थान भोपाल गुरुकुलमा सङ्गै साधना गरेका गुरुभाई द्वय इनोउवे सो र विशाल भट्टराई सङ्ग नेपालमा पहिलो चोटि कार्यक्रम गर्न पाउँदा धेरै खुसी लागेको बताएका थिए ।  त्यस्तै कार्यक्रममा सहभागी चाइना कि सङ्गीत गुरु सिया वाङ्गले ध्रुपद सङ्गीतमा आत्मालाई भित्रैबाट महसुस गराउन सक्ने क्षमता रहेको आफ्नो अनुभूति सुनाइन् । विश्व भाषा क्याम्पसमा पढ्ने सागावा सौइचिरोले पहिलो चोटि नयाँ सङ्गीत सुनेको र गाउँदा दुवै जनाको आवाज मिसिएर एउटै हुँदा अदभूत अनुभव भएको सुनाए ।        
ध्रुपद गुरुकुल काठमाडौँका उपाध्यक्ष रवि शाहले एकोस्टिकमा ध्रुपद सुन्न उल्लेख्य श्रोताहरू उपस्थित भएको र स्वरको वास्तविक आनन्द दिन केही हद सम्म सफल भएकोमा खुसी लागेको र भविष्यमा अझै बढी श्रोता सम्म पुग्ने प्रयास रहने बताए । कार्यक्रममा बाँसुरी वादक नगेन्द्र विक्रम राई, नेपालका पखावज वादक मुकेश शाक्य, मेक्सिको की कलाकार थुप्तेन खान्द्रो लगायत सङ्गीत प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

इसराजवादक सन्तोष भक्त श्रेष्ठले कलाकारहरूलाई स्वागत गरेर सुरु भएको सो कार्यक्रम डा.पार्वती घिमिरेले सञ्चालन गरेकी थिइन् ।

शास्त्रीय सङ्गीतको जननी “ध्रुपद“ को संरक्षण र प्रवर्धनको लागी ध्रुपद गुरुकुल काठमाडौँले महत्त्वपूर्ण योगदान दिँदै आएको छ। भारत वर्षमा प्रचलित  गुरु शिष्यको यस प्राचीन परम्परालाई जोगाएर नेपालमा मात्र नभई सम्पूर्ण भारत वर्ष मैँ नयाँ सुरुवात भई रहेको आभास  भारत, युरोप लगायत विश्वबाट गुरुकुलमा सिक्न आउने विद्यार्थीहरूले प्रष्टयाई रहेका छन्। यो अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि आवासीय सुविधा सहितको पहिलो संस्था हो।


अघिल्लो पोष्ट

साहित्यकार राजेन्द्र पराजुलीको निधन

पछिल्लो पोस्ट

रमिप्रिया

जनमत

जनमत

सम्बन्धित पोष्टहरू

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड
संगीत

काठमाडौंमा कन्सर्ट गर्दै कन्दरा ब्याण्ड

११ कार्तिक २०८१, आईतवार
हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति
संगीत

हजार जना कलाकारको संयुक्त धिमे बादन र नृत्य प्रस्तुति

५ कार्तिक २०८१, सोमबार
विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“  सम्पन्न
संगीत

विशेष शास्त्रीय सङ्गीत कार्यक्रम “रागा एन्ड चक्र“ सम्पन्न

२१ आश्विन २०८१, सोमबार
शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
कला

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

१७ श्रावण २०८१, बिहीबार
पछिल्लो पोष्ट
रमिप्रिया

रमिप्रिया

खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’

खगेन्द्र लामिछानेको पुस्तक 'पानीफोटो'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

पढ्न सिफारिश गरिएको

प्रेम : त्यसको बहुआयामिक रूप

प्रेम : त्यसको बहुआयामिक रूप

२३ फाल्गुन २०७८, सोमबार
नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

नेपालबाट चोरिएका सम्पदा जुरिच र बेइजिङमा लिलामीमा

२३ फाल्गुन २०७९, मंगलवार
डा. दामोदर पुडासैनी किशोरलाई यानीति साहित्य पुरस्कार

डा. दामोदर पुडासैनी किशोरलाई यानीति साहित्य पुरस्कार

२४ फाल्गुन २०८०, बिहीबार
सुदूरपश्चिममा दुवाल सम्मानित हुने

सुदूरपश्चिममा दुवाल सम्मानित हुने

२३ फाल्गुन २०७८, सोमबार

शिर्षकहरु

  • अनुवाद (37)
  • अनुसन्धान (8)
  • अन्तर्वार्ता (57)
  • आख्यान (54)
  • उपन्यास (1)
  • कथा (70)
  • कला (71)
  • कविता (223)
  • काव्य (214)
  • गजल (15)
  • गीत (12)
  • चित्रकला (46)
  • जनमत वार्ता (17)
  • जनमत समीक्षा (29)
  • नाटक (11)
  • निबन्ध (55)
  • नियात्रा (13)
  • पोडकास्ट (8)
  • प्रोफाइल (14)
  • बाल कथा (9)
  • बाल कविता (2)
  • बाल साहित्य (44)
  • भिडियो (31)
  • मनोभावना (8)
  • मुक्तक (6)
  • यात्रा साहित्य (14)
  • लघुकथा (16)
  • विविध (48)
  • विश्व साहित्य (9)
  • व्यङ्ग्य (7)
  • संगीत (42)
  • समालोचना (44)
  • सर्जक बिशेष (35)
  • संस्कृति (57)
  • संस्कृति पर्यटन (4)
  • सँस्मरण (89)
  • साहित्य रिपोर्ट (16)
  • साहित्य संक्षेप (566)
  • सिनेमा (24)
  • स्मृतिमा स्रस्टा (58)
  • हाइकु (4)

चर्चाको विषयहरु

अनिल श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्धकारभित्रको अन्धकार अर्जुन पराजुली अशेष मल्ल आकाश अधिकारी इल्या भट्टराई कथा कृष्ण जोशी केदारनाथ प्रधान जनक कार्की जनमत जनमत वाङमय प्रतिस्थान डा. चुन्दा बज्राचार्य तेजप्रकाश श्रेष्ठ दुर्गालाल श्रेष्ठ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल स्रष्टा समाज पद्मश्री साहित्य पुरस्कार पारिजात प्रेम कविता बाबा बस्नेत भूपी शेरचन मणि लोहनी मदन पुरस्कार माधवप्रसाद घिमिरे मोहन दुवाल मोहनविक्रम सिंह यशु श्रेष्ठ युवराज नयाँघरे रमेश श्रेष्ठ राधिका कल्पित रामप्रसाद ज्ञवाली लक्ष्मीप्रसाद देवकोटा विमला तुम्खेवा शान्तदास मानन्धर शान्ता श्रेष्ठ शान्ति शर्मा सत्यमोहन जोशी समा श्री सरुभक्त सिर्जना दुवाल हरिदेवी कोइराला हृदयचन्द्र सिंह ह्दयचन्द्र सिंह
  • मुख्यपृष्ठ
  • सम्पादकीय
  • हाम्रो बारे
  • हाम्रो टिम
  • प्रकाशित कृतिहरु
  • सम्मान र सम्मानित प्रतिभाहरु
  • सम्पर्क
जनमत साहित्यिक मासिक

© 2021 जनमत साहित्यिक मासिक

No Result
View All Result
  • मुख्यपृष्ठ
  • आख्यान
    • कथा
    • लघुकथा
  • काव्य
    • कविता
    • गजल
    • गीत
    • मुक्तक
    • हाइकु
  • नाटक
  • समालोचना
    • अनुसन्धान
    • जनमत समीक्षा
    • निबन्ध
    • यात्रा साहित्य
    • सँस्मरण
  • संस्कृति
    • संस्कृति पर्यटन
  • अन्तर्वार्ता
    • जनमत वार्ता
    • प्रोफाइल
  • कला
    • चित्रकला
    • संगीत
    • सिनेमा
  • बाल साहित्य
    • बाल कथा
    • बाल कविता
    • बाल गीत
  • विविध
    • साहित्य रिपोर्ट
    • साहित्य संक्षेप
    • सर्जक बिशेष
    • विश्व साहित्य
  • भिडियो
  • पोडकास्ट

© 2021 जनमत साहित्यिक मासिक